बागलुङ, ८ पुस–भनिन्छ, ‘हातमा सीप भए कहीँ गए पनि मर्नु पर्दैन ।’ कहीँ जानु नपरे पनि घरमै बसीबसी सीप बेच्ने मीरा श्रेष्ठको जीवन हिजोआज फेरिएको छ । आफैले आर्जेको सीप चलाएर बागलुङ नगरपालिका २ की श्रेष्ठले परिवारमा समेत खुसी ल्याएकी छन् । वर्षैभरि रोटीका...
धनगढी, ७ पुस–कैलालीको कुलरिया कुलोबाट सिञ्चित हुने रानी र जमरा क्षेत्रमा बीज वृद्धि कार्यक्रम विस्तार गर्न स्थानीय कृषकलाई आलु र गहुँको बीउ निःशुल्क वितरण गरिएको छ । जिल्लाको पूर्वी क्षेत्रमा सञ्चालित कृषि कार्यक्रमअन्तर्गत बीज वृद्धि कार्यक्रमका लागि स्थानीय कृषक समूह र सहकारी संस्थालाई बीउ...
खोटाङ, ७ पुस–खोटाङ जिल्लामा यस वर्ष ८० करोडभन्दा बढीको अलैँंची उत्पादन भएको छ । गत वर्ष ६० करोडको अलैँंची निकासी भएको जिल्लामा यस वर्ष ८० करोडभन्दा बढीको उत्पादन भएको हो । गत वर्षको तुलनामा २० प्रतिशतका दरले उत्पादन घटे पनि यस वर्ष उत्पादित अलँैंचीले...
इलाम, ७ पुस–सूर्याेदय नगरपालिकाको फिक्कलस्थित फिक्कल बचत तथा ऋण सहकारी संस्थाले सर्वसाधारण र व्यवसायीबाट डेढ करोडभन्दा बढी रकम ठगी गरेको रहस्य खुलेको छ । सर्वसाधारण तथा व्यवसायीले संस्थामा जम्मा भएको आफ्नो रकम माग गर्न थालेपछि यस्तो रहस्य खुलेको हो । रकम हिनामिना भएको भन्दै...
काठमाण्डु, ७ पुस– स्वास्थ्य सेवा विभागअन्तर्गत चालु आवमा २१ अर्ब रकम स्वास्थ्यका कार्यक्रममा विनियोजन भएता पनि स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी र आवश्यक उपकरणको अभाव देखिएको छ । अभावका बाबजुद पनि स्वास्थ्य संस्थामा सेवा लिन आउनेको चापमा वृद्धि भएको छ । स्वास्थ्य क्षेत्रमा यतिका धेरै बजेट...
महोत्तरी, ७ पुस–महोत्तरीको कोल्हुवा बगेया गाविसमा आइतबार प्रहरीले पाँच कट्ठा अवैध लागुऔषध गाँजाखेती नष्ट गरेको छ । प्रहरी चौकी नैन्हीबाट प्रहरी सहायक निरीक्षक वीरेन्द्र सिंहको नेतृत्वमा खटिएको प्रहरी टोलीले कोल्हुवा बगेया गाविस ८ स्थित एक आँप बगैँचाको बीचमा पाँच कट्ठा क्षेत्रफलमा लगाइएको गाँजाखेती नष्ट...
वीरगन्ज, ७ पुस– वाणिज्य तथा आपूर्तिमन्त्री सुनिल थापाले वीरगन्जस्थित सुक्खा बन्दरगाहलाई अझ व्यवस्थित बनाउनेतर्फ सरकार गम्भिर रहेको बताएका छन् । वीरगन्ज उद्योग वाणिज्य सङ्घले उनको स्वागत तथा सम्मानमा आइतबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सुक्खा बन्दरगाह नेपालकै गर्व भएका कारण यसको संरक्षणको दायित्व...
बनेपा, ६ पुस–राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रमले हाइब्रिड जातसहित थप पाँचवटा जातको मकैको बीउ उन्मोचनको तयारीका लागि सिफारिस गरेको छ । यसअघि सातवटा जातको मकैको बीउ उन्मोचन भइसकेको छ । नयाँ जातको मकैको बीउ उन्मोचनसँगै हाइब्रिडसहित मकैका जातको सङ्ख्या १३ पुग्ने छ । पहाडी मकैबाली...
दमक, ६ पुस–झापाको लखनपुर १ स्थित मङ्गलमय बचत तथा ऋण सहकारी संस्थामा लाखौँ रुपैयाँ हिनामिना भएको खुल्न आएको छ । निक्षेपकर्ताको रकम फिर्ता गर्न नसकेपछि संस्थामा लाखाँै रुपैयाँ हिनामिना भएको घटना बाहिर आएको हो । निक्षेपकर्ताको रकम फिर्ता दिन नसकेपछि एक महिनादेखि संस्थाको लखनपुर...
सोलुखुम्बु, ६ पुस–सोलुखुम्बुको सदरमुकाम दूधकुन्ड नगरपालिकामा रहेको पोल्ट्री फार्मबाट शनिबार राति ७० वटा कुखुरा चोरी भएको छ । रातको समयमा करिब तीन केजी दरका गिरिराज जातका ७० वटा कुखुरा चोरी भएको फार्म सञ्चालक डिबी किराँतीले जानकारी दिए । उनका अनुसार राति ९ बजे फार्मबाट...
धनकुटा, ६ पुस–एसियाकै रसिलो र गुलियो सुन्तला पाइने ठाउँका रुपमा परिचित खोकुमा आयोजित प्रथम राष्ट्रिय सुन्तला महोत्सवमा १० लाख मूल्य बराबरको सुन्तला बिक्री भएको छ । करिब १५ लाख बराबरको कारोबार भएको अनुमान गरिएको महोत्सवमा सुन्तला मात्रै दुई तिहाई बिक्री भएको आयोजकले जनाएको छ...
काठमाण्डु, ५ पुस–अन्तर्राष्ट्रिय वित्तीय निगम (आइएफसी) ले माथिल्लो कर्णाली जलविद्युत् आयोजनामा १० प्रतिशत सेयर लगानी गर्ने भएको छ । उक्त आयोजनामा लगानी गर्नेसम्बन्धी सम्झौतामा आगामी सोमबार प्रवद्र्धक कम्पनी ग्रान्धी मल्लिकार्जुन राव र आइएफसीबीच सम्झौता हुने भएको छ । अर्थमन्त्री डा रामशरण महतलाई शुक्रबार अर्थमन्त्रालयमा भेटेर...