बनेपा, ५ पुस–काभ्रेपलाञ्चोकको ढुंखर्क गाविस–२ का बेदप्रसाद तिमिल्सिना थारा भैँसीको संरक्षण गरेर दोब्बर आम्दानी लिन थालेपछि दङ्ग परेका छन् । जिल्लामा दूधको उत्पादन घटेपछि कृषकले उत्पादनशील थारा भैँसीको बिक्री गरेपछि त्यसको विरुद्धमा उनले काट्नका लागि लैजाने लागिएका उत्पादनशील भैँसी ५० हजारदेखि ८० हजारसम्म खरिद...
काठमाण्डु, ५ पुस–गत साता दोहोरो अङ्कले बढेको नेप्सेमा यो साता पुनः ६.१२ अङ्कले ओरालो लागेर अन्तिम दिन ९०३.८९ अङ्कमा पुगेको छ । लामो समयपछि गत साता नेप्सेमा सुधार आएको थियो । नेपाल स्टक एक्सचेन्जमा एक सय ६७ कम्पनीको नाँै हजार ४१९ कारोबारबाट एक अर्ब...
मेलम्ची, ५ पुस–मुलुककै बहुचर्चित तथा राजधानीवासीले लामो सयमदेखि प्रतीक्षा गरेको मेलम्चीको पानी उपत्यकावासीले अझै दुई वर्षयता प्रयोग गर्न पाउने सम्भावना अत्यन्त कठिन देखिएको छ । काठमाण्डु उपत्यकाको खानेपानीको अभावलाई दीर्घकालीन रुपमा समाधान गर्ने उद्देश्य राखेर सन् २००० मा सुरु गरिएको मेलम्ची खानेपानी आयोजनाको हालसम्मको...
बुटवल, ५ पुस– रुपन्देही उद्योग संघ बुटवल र नेपाल उद्योग परिसंघ काठमाण्डुको संयुक्त आयोजनामा बुटवलमा यही पुस ७ गतेदेखि तेह्रौं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि तथा पर्यटन महोत्सव हुने भएको छ । ‘स्वदेशी उत्पादन प्रयोग गरौं, राष्ट्रिय अर्थतन्त्रको विकास गरौं’ भन्ने मूल नाराका साथ हुने...
काठमाण्डु, ४ माघ– पेट्रोलियम पदार्थको मूल्यमा लगातार आएको गिरावटसँगै सार्वजनिक यातायात भाडा पनि घट्ने भएको छ । आपूर्तिमन्त्री सुनिलबहादुर थापाले छिट्टै यातायात भाडा घटाउने तयारी भइरहेको बताए । राजधानीमा भएको एक कार्यक्रममा उनले भाडा घटाउने विषयमा यातायातमन्त्री आफूसहित, विमलेन्द्र निधि र मुख्यसचिव लीलामणि पौडेलबीच...
रुपन्देही, ४ पुस– ट्रक व्यवसायीले लागू गरेको आलोपालो प्रणाली खारेजीको माग गर्दै उद्योगी व्यवसायीले स्थानीय प्रशासनमा ज्ञापन बुझाएको हप्ता दिन बितिसक्दा पनि प्रशासनले अहिलेसम्म कुनै चासो देखाएको छैन । सरकारले निर्धारण गरेको भाडाभन्दा बढी रकम दिँदा पनि ट्रक व्यवसायीले ट्रक नदिँदा बजारमा भाडाका लागि...
चितवन, ४ पुस– विद्युतीय तारमा नेपाल आत्मनिर्भर बन्दै गएको छ । विद्युतीय व्यवसायी महासंघका अनुसार नेपालमा बाहिरबाट विद्युतीय तार आयात गर्नुपर्ने अवस्था छैन । यसै सिलसिलामा चितवनमा पनि युनाइटेड वायर एन्ड केबल उद्योग स्थापना गरिएको छ । १० करोड रुपैयाँ लगानीमा ३५ जना व्यवसायी...
धनगढी, ४ पुस– सुदूरपश्चिमाञ्चल क्षेत्रीय औद्योगिक, व्यापार, कृषि तथा पर्यटन मेलामा करिब १५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । ‘दिगो शान्तिका लागि आर्थिक समृद्धि’ भन्ने मूल नाराका साथ गएको मंसिर २२ गतेबाट सुरु भएको महोत्सव बिहीबार सम्पन्न भएको छ । मेलामा ४५ लाखको...
काठमाण्डु, ४ पुस– चौतर्फी दबाबपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको शुक्रबारको बैठकले पेट्रोलमा प्रतिलिटर सात तथा डिजेल र मट्टितेलमा पाँच रुपैयाँ ५० पैसा घटाउने निर्णय गरेको हो । मूल्य घटेसँग अब उपभोक्ताले पेट्रोल प्रतिलिटर अन्तर्राष्ट्रिय बजारमा लगाता...
सोलुुखुम्बु, ३ पुस–सोलुखुम्बु जिल्लाको केरुङ गाविसमा सञ्चालित तीनमहिने सिलाइबुनाइसम्बन्धी तालिमबाट डेढ सयले तालिम लिई उद्यमी बनेका छन् । घरेलु तथा साना उद्योग विकास समितिको सहयोगमा ग्रामीण बिजनेस प्रमोसन प्रा.लि. रामेछाप र ग्रामीण प्रबद्र्धन केन्द्र नुवाकोटको आयोजनामा सञ्चालित उक्त तालिममा एक सय ५१ जना महिला...
जाजरकोट, ३ पुस–यस वर्ष जाजरकोटमा करिब साढे १८ करोडको मह उत्पादन भएको छ । जिल्लाका विभिन्न गाउँमा किसानले गरेको व्यावसायिक मह उत्पादन गत वर्षभन्दा ८२ प्रतिशतले बढेपछि किसान निकै खुसी भएका छन् । जिल्लाको सदरमुकाम खलङ्गाको पिपे र डाँडागाउँ गाविसको पाली र कल्पत गाउँमा...
धनगढी, ३ पुस– एक व्यापारीको घरबाट अपरिचित दुई महिलाले टुनामुना गरेर घरको भूत प्रेत हटाइदिन्छु भन्दै ठूलो परिमाणका सुनका गरगहना लुटेका छन् । स्थानीय व्यापारी गोपाल हमालकी श्रीमती र छोरीलगायतलाई भ्रममा पारी झन्डै ५२ तोला सुनका गरगहना लुटिएको भन्ने जाहेरी जिल्ला प्रहरी कार्यालय कैलालीमा...