अर्थ

केराखेती गरेर वार्षिक ३० लाख आम्दानी, किन जाने विदेश ?

२०७१ पुष २६ गते १०:५२

कञ्चनपुर, २६ पुस– कञ्चनपुरको दक्षिणी क्षेत्रका तीनजना युवाले व्यावसायिक केराखेती गरेर मनग्य आम्दानी गर्न सक्षम भएका छन् । देखतभूलीका वीरबहादुर चौधरी, बेलौरी नगरपालिका रामपुर विलासीपुरका कर्मु राना र नन्दकुमार रानाले जग्गा भाडामा लिएर आठ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका छन् । केराखेतीलाई व्यावसायिक रूपमा...

सवारी कारबाही बाटै उठ्यो १० करोड

२०७१ पुष २६ गते ७:५०

पर्सा, २६ पुस– मध्य क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पथलैयाले चालु आर्थिक वर्षमा विभिन्न सवारी साधनलाई कारबाही गरी करिब १० करोड राजस्व सङ्कलन गरेको छ । सो कार्यालयले पुस २३ गतेसम्म जम्मा १८ हजार एक सय सवारी साधनलाई कारबाही गरी नौँ करोड ६३ लाख २२...

पुँजीबजारको विकासका लागि दौड प्रतियोगिता

२०७१ पुष २६ गते ६:१७

काठमाण्डु, २६ पुस– नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)ले पुँजीबजारप्रति जनचेतना फैलाउने उद्देश्यले शनिबार दौड प्रतियोगिता आयोजना गरेको छ । नेप्से कर्पोरेट बुल्स् रेस नाम दिइएको सो प्रतियोगिताको नेपाल धितोपत्र बोर्डका अध्यक्ष बाबुराम श्रेष्ठ, नेप्से सञ्चालक समितिका अध्यक्ष नवराज भण्डारी तथा सोही संस्थाका महाप्रबन्धक सीताराम...

सिन्धुपाल्चोकमा ‘एक घर एक महिला’ सहकारी अभियान

२०७१ पुष २५ गते १३:१३

सिन्धुपाल्चोक, २५ पुस– सिन्धुपाल्चोकको नवलपुर गाविसका ‘एक घर एक महिला’ सहकारीमा आबद्ध भएका छन् । सो गाविसका ७१२ घरधुरीका ७३३ महिला सदस्य नौली महादेव महिला विकास बचत तथा ऋण सहकारी संस्थामा आबद्ध भएको सहकारी डिभिजन कार्यालय धुलिखेलका प्रमुख चेतनाथ गिरीले जानकारी दिएका छन् ।...

मलेसियाका बाढीपीडितलाई आइएमईको तीस लाख सहयोग

२०७१ पुष २५ गते ११:४८

काठमाण्डु, २५ पुुस– मलेसियामा हालै आएको बाढीबाट पीडितहरुलाई आइएमईले नेपाली तीस लाख रुपियाँ बराबराको सहयोग गरेको छ । मलेसियामा विदेश कामदारको रेमिटेन्स सेवाको लागि मलेसिया सरकारबाट पहिलो इजाजत पाएको आइएमई (एम) एसडिएन बिएचडीले कम्पनीले मलेसियन रिगिंट एक लाख सहयोग गरेको हो । मलेसियामा उद्धारमा...

हवाई भाडा घट्यो

२०७१ पुष २४ गते ११:१४

सोलुुखुम्बु, २४ पुस– नेपाल वायु सेवा निगमले सोलुखुम्बुको काँगेल विमानस्थलमा आवागमनको हवाई भाडा घटाएको छ । पेट्रोलियम पदार्थको मूल्य निरन्तर घटेपछि निगमले सोलुखुम्बुको काँगेल विमानस्थलसम्म आउने जाने भाडामा एक सय ३१ रुपैयाँ घटाएको हो । यसअघि प्रतियात्रु चार हजार एक सय ३५ रुपैयाँ पर्ने...

खोला छ तर सिँचाइ छैन

२०७१ पुष २४ गते ११:१०

बागलुङ, २४ पुस– गाउँको माझ भएर बाह्रैमास तमान खोलो बगे पनि तमानवासी कृषक सिँचाइको अभाव झेल्न बाध्य छन् । पानीको स्रोत हुँदाहुँदै पनि योजना, प्रविधि र लगानी नहुँदा सयौँ हेक्टर जमिनमा सिँचाइ पुगेको छैन । उर्वरायुक्त माटोमा चाहिने मात्रामा सिँचाइ नपुग्दा बालीको उत्पादकत्व घट्दै...

केराखेतीबाट शिक्षकलाई तलब

२०७१ पुष २४ गते ११:००

कञ्चनपुर, २४ पुस– विद्यालयसँग रहेको साढे चार बिघा खेत भाडामा दिएर कञ्चनपुरको देखतभूली गाविसको एक विद्यालय सञ्चालन भइरहेको छ । कञ्चनपुरको देखतभूली गाविस १ चान्देउस्थित रौलेश्वर प्राविले विद्यालयसँग भएको जमिन केराखेतीका लागि स्थानीय किसानलाई भाडामा दिएर विद्यालयमा अध्यापन गराउने शिक्षकलाई तलब खर्च खुवाउँदै आएको...

उत्पादन सोलुखुम्बुमा कर रामेछाप र सङ्खुवासभालाई

२०७१ पुष २३ गते ११:१०

सोलुखुम्बु, २३ पुस– सोलुखुम्बुमा पछिल्ला वर्षमा अलैँचीको उत्पादनसँगै आम्दानी निकै बढेको छ । एकजना कृषकले यस वर्ष अलैँचीबाट २२ लाखभन्दा बढी आम्दानी गरेका छन् । जिल्लाभरिमा यस वर्ष ३५ हजार केजीभन्दा बढी अलैँची उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय सोलुखुम्बुले जनाएको छ । तर व्यापारीले...

वर्षाले तीन करोडभन्दा बढीको इँटा नष्ट

२०७१ पुष २३ गते ९:१०

कपिलवस्तु, २३ पुस– लगाताररुपमा परेको तीनदिने वर्Èाको कारणले कपिलवस्तुमा तयारी अवस्थामा रहेका तीन करोडभन्दा बढीका काचा इँटा नष्ट भएका छन् । जिल्लाभरका ४७ वटा इ“टाभट्टामा बनाइएका का“चा इ“टा नष्ट भएको इँटा व्यवसायी सङ्घ कपिलवस्तुले जनाएको छ । इँटा व्यवसायी सङ्घका जिल्ला अध्यक्ष सफर मियाले...

प्रयोगशाला र पुस्तकालयका लागि ७७ लाख

२०७१ पुष २३ गते ८:०८

इलाम, २३ पुस– शिक्षा विभागले इलाममा माध्यमिक विद्यालयमा विज्ञान प्रयोगशाला र पुस्तकालय स्थापनाका लागि ७७ लाख बजेट विनियोजन गरेको छ । यो वर्ष प्रयोगशालामा छ लाख ५० हजार र पुस्तकालयलाई एक लाखका दरले बजेट विनियोजन भएको हो । प्रयोगशालाका लागि माविबाट प्रस्ताव माग गरिएको...

सुनको मूल्य बढ्यो

२०७१ पुष २२ गते ११:१३

एजेन्सी– निरन्तर लारालो लागिरहेको सुनको मूल्य मंगलबार फेरी उकालो लागेको छ । मंगलबार सुनमा तोलामा छ सय रुपैयाँले बृद्घि भएको हो । सुनको मूल्य बृद्घिसँगै यसको मूल्य तोलाको ५२ हजार चार सय रुपैयाँ पुगेको छ । सोमबार सुन तोलामा दुई सय रुपैयाले बढेको थियो...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us