अर्थ

भारतबाट एक अर्बको धूप आयात

२०७१ पुष २८ गते १३:४५

पुस– मोरङ, सुनसरी, झापालगायतका जिल्लामा मात्र बर्सेनि एक अर्बभन्दा बढीको ९अगरबत्ती०धूप आयात हुने गरेको छ । देबेनरा अगरबत्ती उद्योगका सञ्चालक बेनीगोपाल मुन्दडा प्रचुर सम्भावना भएर पनि अगरबत्ती आयात गर्नुपर्ने बाध्यता रहेको बताउँछन् । “नेपालमा दर्जनौँ सङ्ख्यामा उद्योग खुले पनि सरकारी नीति ठीक नभएकाले प्रायः...

अनलाइनबाटै भुक्तानी गर्न सक्ने

२०७१ पुष २८ गते १३:४०

काठमाण्डु २८ पुस– उपभोक्तालाई सामान खरिद, बिल भुक्तानी, राजस्व तिर्नलगायतका कुनै पनि भुक्तानीका लागि स्मार्टच्वाइस टेक्नोलोजी नामक कम्पनीले अनलाइन पेमेन्ट डेबिड कार्ड प्रणाली सञ्चालनमा ल्याएको छ । सो सेवाको आयोजित एक कार्यक्रममा नेपालका ७८ वटा बैंक तथा वित्तीय संस्थाहरुबाट २० लाख उपभोक्ताले कम्पनीको सेवा...

होण्डाले ल्यायो नयाँ वर्षमा नयाँ सट्टापट्टा अफर

२०७१ पुष २८ गते १३:३०

काठमाण्डु– होण्डा कम्पनीको नेपाली आधिकारिक विक्रेताले नयाँ एक्सचेन्ज अफर ल्याएको छ । अंग्रेजी नयाँ वर्षको अवसर पारेर ज्योती ग्रुपको कम्पनी स्याकार ट्रेडिङ कम्पनीले ‘न्यू इयर एक्सचेन्ज’ नाममा पुरानो बाइकबाट नयाँ बाइक सट्टापट्टा गर्न पाइने कार्यक्रम ल्याएको हो । यस अफरमा ग्राहकले पुरानो बाइकसँग नयाँ...

मासु उत्पादनका लागि पाडा हुर्काउने कार्यक्रम

२०७१ पुष २८ गते ११:०२

धनगढी, २८ पुस– मासु उत्पादनका लागि कैलाली जिल्लामा कृषकहरुले पाडा हुर्काउने कार्यक्रम सुरु गरेका छन् । जिल्ला पशुसेवा कार्यालयको पहलमा सुरु गरिएको यो कार्यक्रमअन्तर्गत पाडा हुर्काउनका लागि गोठ निर्माण, घाँसखेती विकास, आन्तरिक परजीवीविरुद्ध औषधि खुवाउनेलगायतका क्रियाकलाप सञ्चालन गरिएको पशुसेवा कार्यालयले जनाएको छ । पाँच...

यस्तो छ युवाहरुको सिक्काबाट ढिक्का अभियान

२०७१ पुष २७ गते ११:१५

काठमाण्डु–  देशमा विखण्डन र एकताको दोहोरो स्वर चर्किरहेका बेला एकथरी युवाहरु सिक्काबाट नेपालीलाई एक ढिक्का बनाउने सोचमा लागिरहेका छन् । ‘हामी नेपाली एक ढिक्का, सहयोगका लागि एक सिक्का’ भन्दै उनीहरुले गरिबका लागि सहयोग जम्मा गरिरहेका हुन् । एक–एक सिक्का उठाएर गरिब चेपाङ समुदायमा सहयोग...

नेपालकै सस्तो नौमुरे जलविद्युत् आयोजना २५ वर्षदेखि अलपत्र

२०७१ पुष २७ गते ११:१४

प्यूठान, २७ पुस– प्यूठान र अर्घाखाँचीको सिमानामा पर्ने दुई सय ४५ मेगावाट विद्युत् क्षमता भएको नेपालकै सस्तो नौमुरे जलविद्युत् आयोजना २५ वर्षदेखि अलपत्र पर्दा स्थानीय निराश भएका छन् । तत्कालीन समयमा पञ्चायत सरकारले २०४४ देखि ०४६ सालसम्म दुई वर्ष लगाएर सर्वेक्षण गरेको आयोजना निर्माण...

बीस प्रतिशत सुरुङ निर्माण सम्पन्न

२०७१ पुष २७ गते ११:०४

रसुवा, २७ पुस– रसुवागढी जलविद्युत् कम्पनीद्वारा सञ्चालित रसुवागढी हाइड्रोपावर आयोजनाको निर्माण कार्य तीब्ररुपमा अगाडि बढेको छ । सुरुङ निर्माणमा कार्यरत साइट इन्चार्ज प्राविधिक नागेन्द्र ज्ञवालीका अनुसार चार हजार दुई सय तीन मिटर सुरुङको लम्बाइमध्ये हालसम्म २० प्रतिशत चट्टान फोर्ने कार्य सम्पन्न भएको छ ।...

बाबुराम चढेको मोटर कम्पनीको उत्पादन बन्द

२०७१ पुष २७ गते १०:४८

मोरङ, २७ पुस–  पन्ध्र वर्षदेखि सञ्चालन हुँदै आएको नेपालको एकमात्र मोटर कम्पनी हुलास मोटर्सले आफ्नो उत्पादन पूर्ण रुपमा बन्द गरेको घोषणा गरेको छ । सवारी साधनमा सरकारले लागू गरेको ‘युरो थ्री’ को मापदण्ड पूरा गर्न समय पर्याप्त नभएको भन्दै कम्पनीले उत्पादन गर्दै आएका मोटर...

तीन वडाबाट तीन करोडभन्दा बढी जडीबुटी

२०७१ पुष २७ गते ५:३३

जुम्ला, २७ पुस– बागजले सामुदायिक वन डिल्लीचौर ७, ८ र ९ लुम जुम्लाबाट यस वर्ष तीन करोडभन्दा बढीको जडीबुटी सङ्कलन गरिएको छ । त्यस्तै सामुदायिक वन उपभोक्ता समितिले जडीबुटीबाटै नौ लाख राजस्व सङ्कलन गरेको छ । बागजले सामुदायिक वनमा यस वर्ष ४० टन जटामसी...

राजनीतिक हस्तक्षेपले आर्थिक विकास अवरुद्धः गभर्नर खतिवडा

२०७१ पुष २६ गते १३:०५

पर्सा, २६ पुस– नेपाल राष्ट्र बैंकका गभर्नर डा युवराज खतिवडाले अनावश्यक राजनीतिक हस्तक्षेपका कारण आर्थिक विकास अवरुद्ध भएको बताएका छन् । वीरगन्ज उद्योग वाणिज्य सङ्घको ३९औँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै उनले विकासका लागि ऐन नियममा नै राजनीतिकरण हुने गरेको बताए । ‘कानुनको मस्यौदा...

बागलुङमा ‘मकै मिसन’

२०७१ पुष २६ गते ११:३३

बागलुङ, २६ पुस– उन्नत मकैको खेती विस्तारका लागि जिल्लामा ‘मकै मिसन’ कार्यक्रम सुरु भएको छ । उन्नत बीउ र प्रविधिको प्रयोगले मकै बालीको उत्पादन बढाउन यस्तो कार्यक्रम ल्याइएको हो । यो वर्ष उन्नत बीउमार्फत सात सय हेक्टर क्षेत्रफलमा मकैखेती विस्तार गरिने कृषि विकास कार्यालय...

सात करोडको इँटा नष्ट

२०७१ पुष २६ गते ११:०९

कञ्चनपुर, २६ पुस– पश्चिमी वायुको प्रभावले सुदूरपश्चिमको विभिन्न स्थानमा एक साताअघि परेको अविरल वर्षाले पुनर्वास र आसपासका इँटा उद्योगमा सात करोडको क्षति भएको छ । एक साताअघि परेको वर्षाले कञ्चनपुरका ३२ वटा उद्योगको काँचो इँटा गलेर नष्ट भएपछि यहाँका उद्योगीमा आर्थिक सङ्कट आएको व्यवसायीहरूले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us