अर्थ

के भने अर्थ मन्त्रीले विश्व बैंकका उपाध्यक्षकोसँग ?

२०७१ माघ ५ गते ११:०५

काठमाण्डु, ५ माघ– अर्थ मन्त्री रामशरण महत र नेपाल भ्रमणमा रहेका विश्व बैंक अन्तर्गत दक्षिण एसिया हेर्ने उपाध्यक्ष एनेट डिक्सनबीच अर्थ मन्त्रालयमा भेटवार्ता भएको छ । सो अवसरमा अर्थमन्त्री महतले समग्र आर्थिक अवस्था सन्तोषजनकरुपमा अगाडि बढिरहेको जानकारी गराउनुभएको अर्थ मन्त्रालयले जनाएको छ । नेपालको...

एक अर्ब २५ करोडको धान आयात

२०७१ माघ ५ गते १०:५८

विराटनगर, ५ माघ– चालु आर्थिक वर्षको छ महिनामा पूर्व क्षेत्रमा भारतबाट धानको आयात गत वर्षभन्दा पाँच गुणाले वृद्धि भएको छ । पूर्वका व्यापारीले चालु आर्थिक वर्षको छ महिनाको अवधिमै भारतबाट एक अर्ब २५ करोड मूल्य बराबरको धान भित्र्याएका छन् । विराटनगर भन्सार कार्यालयका अनुसार...

युवाहरुले बाँडे चेपाङलाई न्यानो लुगा

२०७१ माघ ५ गते ७:३८

धादिङ, ५ माघ– काठमाण्डुमा चन्दा संकलन गरेर केही युवाहरुले धादिङको चेपाङ बस्तीमा न्यानो लुगा उपलब्ध गराएका छन् । दक्षिणी धादिङको जोगिमारा स्थित पिपलडाँडा आसपासका चेपाङ समुदायमा नवीनतम नेपालको समाज नामक संस्थामा आबद्ध युवाहरुले न्यानो लुगा पुर्याएका हुन् । शनिबार जाडोमा ओड्ने कम्मल र लगाउने...

कञ्चनपुरमा उत्पादित भाँडा विदेश विदेशमा

२०७१ माघ ४ गते १०:४९

  कञ्चनपुर, ४ माघ– कञ्चनपुरको भाँसीमा रहेको मेरिष्ट काष्ठ उद्योगले उत्पादन गर्दै आएको विजयसालका भाँडा विदेश निर्यात हुन थालेको छ । बहुऔषधिका रुपमा प्रयोग हुने विजयसालको काठबाट उद्योगले एकदशकअघिदेखि अम्खोरा, गिलास, कप, जगलगायतका भाँडा निर्माण गर्दै आएको छ । दैनिक ३० देखि ४० को...

दुई करोडको पार्टी प्यालेस किन ?

२०७१ माघ ४ गते १०:२१

बुटवल, ४ माघ– भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल र बुटवलमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बन्न थालेपछि रुपन्देही जिल्लामा स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गरी सुविधा सम्पन्न होटल तथा पार्टी प्यालेसमा लगानी बढेको छ । यसै क्रममा रुपन्देहीको तिलोत्तमा नगरपालिका २० कोटिहवामा दुई करोड लगानीमा पार्टी प्यालेस ९होटल०...

४८ लाखको खानेपानी योजना अलपत्र

२०७१ माघ ४ गते ७:३७

कैलाली, ४ माघ– लम्कीचुहा नगरपालिका १३ मलभङ्गामा निर्माण गरिएको आधा करोड रुपैयाँ लागतको खानेपानी योजना अलपत्र परेको छ । गाउँमा निर्माण गरिएका धारामा पानी नआएपछि सो खानेपानी योजना अलपत्र परेको हो । हाल त्यसको संरक्षणमा समेत कसैले चासो देखाएको छैन । आर्थिक वर्ष २०६५/६६...

एक वर्षमा एक अर्ब ६८ करोड सापटी !

२०७१ माघ ४ गते ६:२७

विराटनगर, ४ माघ– कर्मचारी सञ्चय कोष शाखा कार्यालय विराटनगरले आर्थिक वर्ष २०७०÷७१ को अवधिमा १६ हजार पाँच सय २५ सञ्चयकर्तालाई एक अर्ब ६८ करोड २० लाख विशेष सापटी कर्जा वितरण गरेको जनाएको छ । सो अवधिमा आवास कर्जा लिने तीन हजार एक सय ९३...

नेप्से १३ अङ्कले वृद्धि

२०७१ माघ ३ गते ११:३५

काठमाण्डु, ३ माघ– गत सातादेखि बढ्न थालेको नेप्सेले यो साता पनि निरन्तरता पाएको छ । गत साता परिसूचक पहिलो दिनको तुलनामा १३।४७ अङ्कले बढेको थियो । यो परिसूचकको पहिलो दिनको तुलनामा ११।२० अङ्कले बढेर अन्तिम दिन ९३९।५३ अङ्कमा पुगेको छ । तर कारोबार रकम...

एकै वर्षमा भारतबाट दुई अर्बको माछा ल्याइयो

२०७१ माघ ३ गते १०:५२

काठमाण्डु, ३ माघ– नेपालमा एकै वर्षमा विदेशबाट दुई अर्बको माछा आयात गरिएको छ । नेपाल माछा उत्पादनमा आत्मनिर्भर नभएकाले भारतबाट मात्रै वार्षिक १६ हजार मेट्रिक टन अर्थात् करिब दुई अर्ब रुपिँया मूल्य बराबरका माछा आयात गरी यहाँको मागलाई पूर्ति गरिँदै आएको छ । नेपालको...

ब्रोइलर कुखुराको मूल्यमा दोब्बर वृद्धि

२०७१ माघ ३ गते १०:३३

कञ्चनपुर, ३ माघ– कञ्चनपुर जिल्लामा ब्रोइलर कुखुराको मासुको मूल्यमा एक महिनाको अवधिमै दोब्बर वृद्धि भएको छ । एक महिनाअघि १८० प्रतिकिलोका दरले बिक्री हुँदै आएको ब्रोइलर कुखुराको मासुको मूल्यमा वृद्धि भई २४० पुगेको छ । बजारको मागअनुरुप ब्रोइलर कुखुराको आपूर्ति नहँुदा मासुको मूल्यमा दोब्बर...

नेपालको जलविद्युत् विकासमा क्यानाडाले सहयोग गर्ने

२०७१ माघ ३ गते ९:४३

काठमाण्डु– क्यानाडाले नेपालको जलविद्युत् तथा आर्थिक विकासमा महत्वपूर्ण सहयोग गर्ने सम्भावना पछिल्ला दिनमा विकसित हुँदै गएको छ । पछिल्ला दिनमा नेपालको जलविद्युत् क्षेत्रमा प्राविधिक, आर्थिक सहयोगदेखि लगानीका लागि क्यानाडा सरकार तथा त्यहाँको निजी क्षेत्रले चासो देखाएका कारण उक्त सम्भावना बढ्दै गएको हो । कुल...

थारू महिला जुटे सामूहिक च्याउखेतीमा

२०७१ माघ २ गते ११:३१

रुपन्देही, २ माघ– केही महिनाअघिसम्म घरकै काममा मात्रै रमाउँदै आएका रुपन्देहीको दक्षिण गाविस मानमटेरीयाका थारू महिला अहिले भने फरक काममा रमाउन थालेका छन् । मानमटेरिया गाविसमा बसोवास गर्ने मध्ये २२ जना थारू महिला आम्दानीको नयाँ स्रोतको खोजी गर्दै व्यावसायिक च्याउखेतीमा जुटेका छन् । कम...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us