अर्थ

माथिल्लो तामाकोसीको निर्माण ७२ प्रतिशत पूरा

२०७१ माघ ९ गते १०:५७

चरिकोट, ९ माघ– राष्ट्रिय गौरवको आयोजनाका रुपमा निर्माणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको निर्माण करिब ७२ प्रतिशत पूरा भएको छ । विभिन्न चार चरणबाट निर्माण सुरु गरिएको आयोजनाको कार्य प्रगति प्रतिवेदनअनुसार ७२ प्रतिशत निर्माण पूरा भएको हो । मासिक भुक्तानी प्रतिवेदनको आधारमा ७२...

पेट्रोलको एक सय ११, डिजलको एक सय ७०…

२०७१ माघ ९ गते ६:२७

भीमदत्तनगर, ९ माघ– झण्डै एक सातायता सुदूरपश्चिममा पेट्रोलियम पदार्थको कालोबजारी बढ्दै जान थालेको छ । सरकारी बिदा र बन्दको मौका छोपी कञ्चनपुर, कैलालीसँगै सुदूरपश्चिमका पहाडी जिल्लामा समेत पेट्रोलको कालोबजारी बढेको हो । माघ ६ गते विभिन्न दलहरुले गरेको बन्द र माघ ७ गते परेको...

अठार करोडको चिज बिक्री

२०७१ माघ ८ गते १०:५८

  इलाम, ८ माघ– इलाममा गत वर्ष करिब १८ करोडको चिज बिक्री भएको छ । गाईको दूधबाट बनाइएको चिज राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा बढी मूल्यमा बिक्री भएको हो । जिल्लामा खुलेका निजी तथा सरकारी गरी २४ वटा चिज कारखानामा वार्षिक ४५ लाख २० हजार...

नेप्से ओरालो लाग्यो

२०७१ माघ ८ गते १०:५५

काठमाण्डु, ८ माघ– राजनीतिक अन्योलता बढ्दै गएपछि नेप्से परिसूचकमा नकारात्मक असर परेको छ । बजार खुलेदेखि नै ओरालो लाग्न थालेको नेप्से बिहीबार ३।५६ अङ्कले तल झरेको हो । साताको दुई दिन उत्साहित भएको नेप्से सोमबार रातिको राजनीतिक घटनाक्रमपछि नकारात्मक हुन थालेको हो । नेपाल स्टक...

छ लाखको गहना लिएर श्रीमती अर्कैसँग टाप !

२०७१ माघ ८ गते ८:४५

सिरहा, ८ माघ– सिरहाको दक्षिणवर्ती गाविस हकपाडाकी एक महिलाले श्रीमान्को घरबाट करिब छ लाखभन्दा बढीको गरगहना लिएर अर्का केटासँग भागेकी छन् । हकपाडा–३ का जयराम यादवकी २० वर्षीया श्रीमती सुचिताकुमारी यादवले घरमा भएको सबै गरगहना लिएर सोही गाविस वडा नं ३ का सन्तोष यादवसँग...

लोमान्थाङमा चौबीस प्रतिशत पर्यटक बढे

२०७१ माघ ७ गते १०:४०

मुस्ताङ, ७ माघ– मुस्ताङको चर्चित पर्यटकीयस्थल लोमान्थाङ जाने पर्यटकको सङ्ख्या एक वर्षमा २४ प्रतिशतले बढेको छ । समुद्री सतहदेखि तीन हजार ८ सय मिटर उचाइमा अवस्थित मुस्ताङको लोमान्थाङमा सन् २०१४ मा चार हजार १ सय ४७ विदेशी पर्यटक पुगेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ‘एक्याप’...

२४ लाख लग, तरकारी खेती गर

२०७१ माघ ६ गते ११:१२

बागलुङ, ६ माघ– व्यावसायिक तरकारीखेती गर्ने बागलुङका ६० जना युवकले यो वर्ष २४ लाख रुपैयाँ अनुदान पाउने भएका छन् । सरकारले युवालक्ष्यित तरकारीखेती कार्यक्रम ल्याएपछि बागलुङका युवा पनि लाभान्वित हुने भएका हुन् । कृषि उद्यममा लागेर स्वरोजगार बन्न चाहाने १८ देखि ४५ वर्षका ६०...

अध्यक्षले रकम लिएर भागेपछि वाकुवासीको बिचल्ली

२०७१ माघ ६ गते १०:४४

सोलुखुम्बु, ६ माघ– विकट गाउँ वाकु गाविसमा विद्युत् बाल्न सबै तयारी हुँदै गर्दा उपभोक्ता समितिका अध्यक्षले नै बैंक खातामा जम्मा भएको करिब १६ लाख किर्ते सही गरी भागेका छन् । उनी फरार भएपछि बिजुलीमा बस्ने स्थानीय जनताको धोको अधुरै रहन पुगेको छ । चार...

विद्यालयलाई ५० लाख दान

२०७१ माघ ६ गते ९:१९

नवलपरासी, ६ माघ– नवलपरासी देउरालीस्थित नेपाल शान्ति माध्यमिक विद्यालयको स्तरोन्नतिका लागि घनश्याम पाण्डेले ५० लाख चन्दा दिएका छन् । रकुवामा जन्मेर काठमाण्डुमा व्यापार व्यवसाय गरेका पाण्डेले आफ्ना स्व बुबा कमलपाती पाण्डे र दाजु ध्रुवनारायण पाण्डेको सम्झनामा विद्यायलयलाई सो रकम प्रदान गरेका हुन् ।...

नगरपालिकाको बजेट पाँच करोड ७५ लाख

२०७१ माघ ६ गते ५:०४

  बेनी, ६ माघ– बेनी नगरपालिकाले दोस्रो नगरपरिषद्मा आर्थिक वर्ष २०७२/७३ का लागि पाँच करोड ७५ लाख ९० हजारको बजेट सार्वजनिक गरेको छ ।     प्रस्तावित बजेटमा पुँजीगत अनुदानबाट एक करोड ८५ लाख ९० हजार, ससर्त पुँजीगत अनुदानबाट दुई करोड २० लाख र चालु...

विश्व भ्रमणका क्रममा सिक्का बाबा रामपुरमा

२०७१ माघ ५ गते ११:३१

पाल्पा, ५ माघ– विश्व भ्रमण गरी पैसा जम्मा गरी नयाँ कीर्तिमान कायम गर्ने र गिनिज बुकमा नाम लेखाउने उद्धेश्य लिएर भ्रमणमा निस्केका ‘सिक्का बाबा’ रामपुर आइपुगेका छन् । पहिलो चरणमा नेपालको ७५ जिल्लाका मुख्य शहरहरु भ्रमण गरेर विश्व भ्रमणमा निस्कने उद्धेश्य लिनुभएका कास्की जिल्ला...

आठ हजार ग्राहकलाई आठसय सिलिन्डर

२०७१ माघ ५ गते ११:१४

पर्वत, ५ माघ– विगत ३ महिनादेखि ग्यासको हाहाकार भएको पर्वतमा सोमबार आठ सय सिलिन्डर ग्यास भित्रिएको छ । पर्वत उद्योग वाणिज्य सङ्घ र जिल्ला प्रहरी कार्यालय पर्वतको पहलमा बजारमा ग्यास भित्रिएपछि उपभोक्ताको भीड लागेको थियो । आठसय ग्यास लिन आठ हजारभन्दा बढी उपभोक्ताको भीड...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us