एजेन्सी– भारतको कानपुरमा विश्वको सबैभन्दा धनी दम्पत्ति बस्छ । खबर अचम्मल लाग्दो छ तर, सत्य हो । यहाँके एक दम्पत्तिले विश्वका धनी बिल गेट्सलाई पछि पारेको छ । एक महिलाले आफ्नो बैंक खातामा दुई हजार रुपैयाँ जम्मा गराइन् । तर, पासबुक प्रिटिंङका बेला सो...
इलाम, १० साउन– व्यावसायिक पशुपालन गरेर इलामका किसानले सवा चार अर्ब रुपैयाँबराबरको दूध उत्पादन गरेका छन् । व्यावसायिक पशुपालनमा पूर्वमै पहिलो र देशमै नमुना मानिएको इलाममा एक लाख २१ हजार पाँच सय ४३ मेट्रिक टन दूध उत्पादन भई चार अर्ब २५ करोड ४० लाख...
म्याग्दी, १० साउन – घरेलु तथा साना उद्योग विकास समिति म्याग्दीले आर्थिक वर्ष २०७१/७२ मा अघिल्लो वर्षको तुलनामा दोब्बर बढी राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०७०/७१ मा १६ लाख ६५ हजार ४ सय २० रुपैयाँ राजस्व संकलन गरेको छ । गत वर्ष...
प्यूठान, १० साउन – व्यावसायिक रुपमा किसानले उत्पादन गरेको ६० क्विन्टल प्राङ्गारिक बेसारले बजार नपाउँदा किसान मर्कामा परेका छन् । खाद्यान्न बाली उत्पादन हुने क्षेत्रमा खाद्य उत्पादन छोडी व्यावसायिक बेसार उत्पादन सुरु गरेका बिजुली गाविसका– ७ जना किसानले उत्पादन गरेको बेसारले बजार नपाउँदा उनीहरुले...
सिरहा, १० साउन – घरेलु तथा साना उद्योग कार्यालय सिरहाले आर्थिक वर्ष २०७१/७२ मा १७ वटा उद्योगको दर्ता खारेज गरेको छ । दर्ता गराएर पनि लामो समयदेखि नवीकरण नगराएका उद्योगको दर्ता खारेज गरेको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ । दर्ता खोरज भएका...
काठमाण्डु, १० साउन– श्रम तथा रोजगार मन्त्रालय र वैदेशिक रोजगार व्यवसायी सङ्घबीचको शनिबार राति अबेरसम्म चलेको वार्ता सहमतिमा पुगेपछि दुई हप्तादेखि बन्द रहेका म्यानपावर कार्यालय आइतबारदेखि खुल्ने भएका छन् । गत असार २१ गतेदेखि मलेसिया र खाडीका छ मुलुकमा निःशुल्क हवाई टिकट र प्रवेशाज्ञा...
काठमाण्डु, ९ साउन- नेपाल राष्ट्र बैंकले वित्तीय स्थायित्व अभिवृद्धि गर्न अवलम्बन गरिएको गाभ्ने र गाभिने (मर्जर) नीतिको कार्यान्वयनलाई थप प्रभावकारी बनाउने भएको छ । बैंक तथा वित्तीय संस्था एकापसमा ‘मर्जर’ सम्बन्धी विनियमावली, २०६८ कार्यान्वयनमा आएपछि बैंक तथा वित्तीय संस्था सबल बन्दै गएकाले त्यसलाई...
जाजरकोट, ९ साउन-बिहीबारदेखि जाजरकोट सदरमुकाम खलङ्गा अन्धकारमय भएको छ । केन्द्रीय विद्युत् लाइनको पहुँच नभएको खलङ्गा बजारमा स्थानीय साङ्ट रिसाङ खोला लघु जलविद्युत् आयोजनाको कुलो भत्किएपछि अनिश्चितकालका लागि अन्धकारमय भएको हो । विद्युत् सेवा बन्द भएपछि खलङ्गाका सरकारी कार्यालयको काम कारबाहीमा समेत असर...
मुस्ताङ, ९ साउन-मुस्ताङ सदरमुकाम जोमसोमबाट विश्वको सबैभन्दा उच्च स्थानमा अवस्थित मनाङको तिलिचो ताललाई जोड्न मोटरबाटो निर्माण सुरु भएको छ । मुस्ताङबाट तिलिचो ताल जान चाहने आन्तरिक तथा बाह्य पर्यटकको सुविधाका लागि जिविस र सडक विभागको संयुक्त लगानीमा क्रमागत रुपमा सडक निर्माण सुरु गरिएको जिविसका...
काठमाण्डु, ८ साउन-महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक वर्ष २०७१/७२ मा १४ करोड ६९ लाख ८६ हजार ६६० राजस्व सङ्कलन गरेको छ । आव २०७१र७२ मा मादक पदार्थ सेवन, निषेधित क्षेत्रमा गरेको पार्किङ, सवारी इजाजतपत्रलगायतका क्षेत्रबाट सो राजस्व उठाइएको हो । महानगरीय ट्राफिक प्रहरी...
म्याग्दी, ८ साउन– सरकारी स्वामित्वमा रहेको नेपाल बैंक लिमिटेड बेनी शाखाले गत आव २०७१/७२ मा पाँच करोडभन्दा बढी रकम मुनाफा गर्न सफल भएको छ । शाखाले गत आवमा ६१ करोड चार लाख ९९ हजार ६१८ निक्षेप सङ्कलन र ६५ करोड ४२ लाख १५...
काठमाण्डु, ८ साउन– दक्षिण कोरियाले दिगो कृषि विकास तथा समुदायस्तरमा कृषि क्षमता अभिवृद्धि गरी ग्रामीण भेगका बासिन्दाको आय बढाउने समावेशी ग्रामीण विकास परियोजना कार्यान्वयन गर्न करिब ८० करोड अनुदानस्वरुप उपलब्ध गराउने भएको छ । नवलपरासी जिल्लामा कार्यान्वयन गरिने उक्त परियोजनाअन्तर्गत जिल्लाका कुडिया, भुजाहवा, सनाही,...