अर्थ

बजेटले पर्यटन विकासलाई समटेको छः पूर्व पर्यटनमन्त्रीहरु

२०७२ साउन ६ गते १५:२५

काठमाण्डु, ६ साउन – संसारलाई चिनाउने सर्वोच्च शिखर सगरमाथालाई जोड्ने गरी सरकारले आर्थिक वर्ष २०७२/७३ को बजेटमा पूर्वाधार विकासलाई प्राथमिकता दिइनुलाई पूर्व पर्यटनमन्त्रीहरुले सकारात्मक रुपमा लिएका छन् । विभिन्न कालखण्डमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको जिम्मेवारी सम्हालेकाहरुले भूकम्पपछिको पर्यटनबारे पुनःनिर्माण र पुनःस्थापनालाई जोड दिइए...

महायज्ञमा दुई लाख बढी सहयोग उठ्यो

२०७२ साउन ६ गते १५:१८

लमही, ६ साउन– लमही नगरपालीका ११ देउपुरमा रहेको दुर्गा तथा रतननाथ मन्दीरको मर्मतका लागि आयोजना गरीएको श्रीमत भागवत सप्ताह ज्ञान महायज्ञमा दर्शनार्थी बढेको आयोजकले जनाएको छ । आयोजक दुर्गा मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष रतन कुमार केसीले हालसम्म २० हजार बढी दर्शकनार्थी महायज्ञमा भागवत पाठ...

केन्द्रिय प्रसारण लाइनमा विद्युत थप, सुदूरपश्चिममा बत्ति कटौती नहुने

२०७२ साउन ६ गते १४:४९

काठमाण्डु, ६ साउन – केन्द्रीय विद्युत प्रशारणलाइनमा मंगलबारदेखि नौगाड साना जलविद्युत आयोजनाबाट उत्पादित विद्युत जोडिएको छ । अपी हाइड्रोपावर कम्पनिले निर्माण गरेको आयोजनाबाट केही समयअघि नै परीक्षण उत्पादन गरिसकेको भएपनि केन्द्रीय प्रशारणमा भने मंगलबारदेखि मात्रै जोडिएको हो । दार्चुलाको देथला गाविसस्थित नौगाडबाट उत्पादित आठ...

नेपाल–रुस आर्थिक विकासमा जोड

२०७२ साउन ५ गते १८:२८

काठमाण्डु, ५ साउन-नेपाल–रुस मैत्री तथा सांस्कृतिक सङ्घले नेपाल र रुसबीचका विभिन्न सम्बन्धलाई कायम राख्दै अब आर्थिक विकासमा जोड दिन सुझाएको छ ।   दुई मुलुकबीच दौत्य सम्बन्ध स्थापना भएको ५९ औँ वार्षिकोत्सवमा मंगलबार आयोजित कार्यक्रममा सङ्घका उपाध्यक्ष अच्युतानन्द भण्डारीले नेपाल र रुसबीच राज्यस्तरमा दौत्य...

चिनियाँ वाणिज्य सचिव काठमाण्डुमा, पुनःनिर्माणसम्बन्धी द्विपक्षीय सम्झौता हुँदै

२०७२ साउन ५ गते १६:३७

काठमाण्डु, ५ साउन- चीनका वाणिज्य सचिव चाङ स्योङ्छेन ११ सदस्यीय उच्च प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको पाँचदिने औपचारिक भ्रमणमा मंगलबार काठमाण्डु आइपुगेका छन् ।   भूकम्पपछिको पुनःनिर्माण तथा नवनिर्माणका साथै नेपालको आर्थिक विकासमा नेपाललाई सक्दो सहयोग गर्ने चिनियाँ प्रतिबद्धताअनुरुप द्विपक्षीय वार्ताका निम्ति अर्थसचिव चाङ नेतृत्वको...

 संविधानमा ‘पर्यटन’क्षेत्रलाई समेट्न सुझाब

२०७२ साउन ५ गते १५:२४

मुस्ताङ, ५ साउन-पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनमा टेवा पुग्ने व्यवस्थासहित नयाँ संविधान ल्याउनुपर्नेमा यहाँका पर्यटन व्यवसायीले जोड दिएका छन् । नयाँ संविधानको मस्यौदामाथि सुझाव राख्दै व्यवसायीले विनाशकारी भूकम्पका कारण पर्यटन क्षेत्र अस्तव्यस्त बनेको भन्दै त्यसलाई उकास्न दीर्घकालीन योजना ल्याउन आग्रह गरेका हुन् । मुस्ताङ...

मस्यौदामा ‘खुला अर्थतन्त्र’ भन्ने शब्द राख- उद्योगी–व्यावसायी

२०७२ साउन ५ गते १४:२४

वीरगन्ज, ५ साउन-आर्थिक समृद्धिका लागि खुला बजार अर्थनीतिको माध्यमबाट लोकतान्त्रिक समाजवादको आधार मुलुकमा निर्माण गर्नुपर्ने विषय संविधानको प्रस्तावनामै उल्लेख गर्नुपर्ने सुझाव यहा“का उद्योगी तथा व्यवसायीले दिएका छन् ।   ‘हामीले २० वर्षअघि नै खुल्ला बजार अर्थनीति लागू गरिसकेका छौँ,’ नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय...

सचेतना फैलाउँदै सहकारी

२०७२ साउन ५ गते १२:५३

बागलुङ, ५ साउन-धौलागिरि अञ्चलको पहिलो सहकारीका रुपमा स्थापित आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले आर्थिक वर्ष २०७२/७३ लाई सहकारी सचेतना वर्षका रुपमा मनाउने भएको छ ।   संस्थाले सेयर सदस्यलगायत समुदायमा सहकारीसम्बन्धी जानकारी दिने, सेयर सदस्य वृद्धि लगायतका योजनासहित सहकारी सचेतना अभियान सञ्चालन गर्न...

ग्रीसका सबै बैंक सोमबारदेखि खुला

२०७२ साउन ४ गते २०:०६

एथेन्स, ४ साउन- ग्रीकका सबै बैंकहरु पूँजी नियन्त्रणका साथै कर वृद्धि प्रतिवद्धताकासाथ सोमबारदेखि कारोबार खुला गरेका छन् ।   ग्रीसले बैंकहरुमा तीनहप्ताका लागि ग्रीसमा बैंकिङ प्रणालीमा आउनसक्ने दुर्घटना र ग्रीसको युरो समूह राष्ट्रबाट बाहिरिने सम्भावनालाई मध्यनगर गर्दै तीनहप्ते बैंक बिदा घोषणा गरिएको थियो ।...

संस्कृति पर्यटनका क्षेत्रमा प्रगति भएको सरकारको दाबी

२०७२ साउन ४ गते १९:३०

काठमाण्डु, ४ साउन-सरकारले आर्थिक वर्ष २०७१/७२ मा संस्कृति तथा पर्यटनका क्षेत्रमा केही महत्वपूर्ण प्रगति गरेको छ ।   अर्थ मन्त्रालयले प्रस्तुत गरेको प्रगति विवरणमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत अघिल्लो आर्थिक वर्षमा पर्यटन विभागको स्थापना गरेको उल्लेख छ ।   गत आवमा पोखरा...

सुन किन्नेलाई खुसीको खबर, भयो आठ महिनाकै सस्तो

२०७२ साउन ४ गते १७:२७

काठमाण्डु, ४ साउन–महँगो धातुका रुपमा परिचित सुनको मूल्य पछिल्लो ८ महिनाकै सबैभन्दा सस्तो भएको छ। सुन आइतबार तोलाको ४९ हजार ५ सय रुपैयाँमा झरेकोपछि ८ महिनाकै सस्तो भएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार छापावाल सुन १० ग्रामको मूल्य ४९ हजार ५ सय कायम...

एक खर्बको एयरपोर्ट १० लाखमा लिलामी !

२०७२ साउन ४ गते १७:१८

एजेन्सी– व्यवसायमा नाफा र घाटा भइनै रहन्छ । यसै क्रमम स्पेनको एक एयरपोर्टमा पनि यस्तै भएको छ । जसलाई बनाउन १.१ अर्ब युरो लाग्यो । अर्थात करिब १ खर्ब २० करोड नेपाली रुपैयाँ लाग्यो । तर, अब यसको मूल्य केवल १० हजार युरो अर्थात...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us