अर्थ

ललितपुरमा पचासी प्रतिशत रोपाइँ सकियो

२०७२ साउन १ गते १६:१९

ललितपुर, १ साउन-हालसम्ममा जिल्लामा ८५ प्रतिशत धानबालीको रोपाइँ सकिएको छ ।   गत वर्षको तुलनामा यस वर्ष समयमा नै पानी परेकाले कृषकले धान रोप्न पाएका हुन् । जिल्ला कृषि कार्यालयका सूचना अधिकृत हरि पण्डितका अनुसार हालसम्ममा सहरी क्षेत्रका सबैजसो स्थानमा रोपाइँ सकिसकेको छ ।...

बूढीगण्डकीको मुआब्जा वितरण सुरु

२०७२ साउन १ गते १४:२२

गोरखाबजार, १ साउन-एक हजार २०० मेगावाट क्षमताको जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजनाले अधिग्रहण गरिएको जग्गाको मुआब्जा वितरण गर्न थालेको छ । गोरखाको घ्याल्चोक गाविस– ९ स्थित सिउरेनीटारका जग्गाधनीहरुलाई मुआब्जा वितरण सुरु गरेको हो । जिल्ला प्रशासन कार्यालयमार्फत् जग्गाधनीलाई मुआब्जा वितरण गरिएको छ । कार्यालय भवन...

शिक्षक–कर्मचारीले दिए पचासी लाख !

२०७२ साउन १ गते १३:५५

बागलुङ, १ साउन-भूकम्पपीडितको राहतका लागि सामुदायिक विद्यालयका शिक्षक र जिल्ला शिक्षा कार्यालय बागलुङका कर्मचारीले ८५ लाख ७६ हजार प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरेका छन् ।   कर्मचारी, स्रोतव्यक्ति, मावि, निमावि, प्रावि, प्राविधिक धार र उच्चमाध्यमिक विद्यालयका शिक्षकबाट सो राहत रकम सङ्कलन भएको...

नयाँ संविधानमा पशुकल्याणको प्रावधान राख्न माग

२०७२ साउन १ गते १३:५४

काठमाण्डु, १ साउन– पशु अधिकारबादीहरुको संस्थाहरुको सञ्जाल पशु कल्याण सञ्जाल नेपालले नयाँ बन्ने संविधानमा मानव जीवनसँग साथ साथै हिँड्ने पशुहरुको कल्याणसम्बन्धी व्यवस्थालाई पनि सुनिश्चित गर्न माग गरेका छन । सञ्जालले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरेर संविधानको प्रारम्भिक मस्यौदाको भाग ४ को राज्यका निर्देशक सिद्धान्तको...

क्याम्पस चोकमा आएको बाढीले १५ लाखको क्षति

२०७२ साउन १ गते १२:१७

  म्याग्दी, १ साउन– म्याग्दी सदरमुकाम बेनीको क्याम्पस चोकमा दुई दिनअघि आएको बाढीले २० वटा घरमा १५ लाख बराबरको क्षति गरेको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीले बिहीबार सङ्कलन गरेको प्रारम्भिक तथ्याङ्कअनुसार बाढीले ६० घर प्रभावित बनेका छन् भने २० वटा घरमा भौतिक क्षति...

बजेटले सबैलाई समेटेको छः महत

२०७२ असार ३१ गते १७:५८

काठमाण्डु, ३१ असार– अर्थमन्त्री डा रामशरण महतले बजेट अर्थमन्त्रीको एकलौटी नभएको स्पष्टिकरण दिएका छन् । बिहीबार बजेटमाथि सभासदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री डा. महतले नेकपा एमालेले आरोप लगाएजस्तो एकलौटी ढंगबाट बजेट नआएको स्पष्ट पारे । उनले मन्त्रालयका कार्यक्रमहरु समायोजन गरेर मिलाउन नसक्दा केही...

असार महिनामै बयालिस करोड बजेट खर्च

२०७२ असार ३१ गते १७:१५

जुम्ला, ३१ असार-आव २०७१/७२ को असार महिनामा मात्र भौतिक पूर्वधार ४२ करोड ३१ लाख बराबर बजेट खर्च भएको छ ।   चालु खर्च ९३ प्रतिशत भएको छ भने पुँजीगततर्फ ७० प्रतिशत भएको देखाइएको छ । चालुतर्फको एक अर्ब ९७ करोड ५० लाख ६३ हजार...

कृषि बालीबाट पौने सात अर्ब रुपैयाँ भित्रियो

२०७२ असार ३१ गते १६:२२

इलाम, ३१ असार-इलाममा यो वर्ष कृषि बालीबाट पौने सात अर्ब रुपैयाँ भित्रिएको छ ।   आलु, अलैँची, अकबरे खुर्सानी, अदुवा, तरकारी, किबी, किबीका बिरुवा, अलैँचीका बिरुवा र सुन्तला बिक्री गरेर चालु आव २०७१र७२ मा छ अर्ब ७६ करोड ५५ लाख २६ हजार भित्रिएको कृषि...

औधोगिकग्राम स्थापना गर्न छुट्टै संयन्त्र निर्माण

२०७२ असार ३१ गते १५:२९

खोटाङ, ३१ असार-जिल्लामा औधोगिकग्राम स्थापनाका लागि समन्वय समिति गठन गरिएको छ ।   विभिन्न स्थानमा छरिएर रहेका घरेलु तथा साना उद्योगलाई एउटै थलोमा ल्याएर एकीकृतरुपमा सञ्चालन गर्ने उद्देश्यले स्थापना गर्न लागिएको औधोगिकग्रामका लागि स्थानीय विकास अधिकारी महेन्द्रकुमार सापकोटाको संयोजकत्वमा १३ सदस्यीय समिति गठन गरिएको...

बजेटले पर्यटन प्रवद्र्धन गर्ने प्रतिवद्धता जनाउनु स्वागत योग्यः व्यवसायी

२०७२ असार ३० गते १६:४६

काठमाण्डु, ३० असार – भूकम्पपछि कमजोर बनेको अर्थतन्त्रको दरिलो आधार पर्यटन क्षेत्रको अन्तर्राष्ट्रिय प्रवद्र्धन गर्ने गरी सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटप्रति पर्यटन व्यवसायी उत्साहित देखिएका छन् । अर्थमन्त्री डा. रामशरण महतले मंगलबार व्यवस्थापिका–संसदमा प्रस्तुत गरेको बजेटले पर्यटन पुनःरुत्थान एवम् प्रवद्र्धनलाई लक्षित गरी पर्यटनका...

बजेट कार्यान्वयनमा चुनौतीः अर्थविद्

२०७२ असार ३० गते १६:३२

काठमाण्डु, ३० असार– विभिन्न राजनीतिक दलका नेता तथा अर्थविद्हरूले मङ्गलबार सार्वजनिक गरिएको आव २०७२/०७३ को बजेट सन्तुलित र सकारात्मक हुँदाहुँदै कार्यान्वयनको पाटो भने चुनौतीपूर्ण देखिएको धारणा राखेका छन् । रिपोर्टर्स क्लबमा बुधबार आयोजित साक्षात्कारमा बजेटमा तराई, पहाड, हिमाल, पुनःनिर्माण, सबै समुदाय, वर्गलगायत सबै क्षेत्रलाई...

११ करोड राजस्व सङ्कलन

२०७२ असार ३० गते १४:३५

पाँचथर, ३० असार– जिल्लामा यस आर्थिक वर्ष २०७१÷७२ मा विभिन्न शीर्षकमा गरी ११ करोड ५३ लाख ८५ हजार राजस्व सङकलन भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख लावन्य दाहालका अनुसार असार महिनामा मात्रै रु १२ लाख ५६ हजार तीन सय २९ राजस्व...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us