अर्थ

बजेटको ढिलाइले जनमत संकलन प्रभावित

२०७२ असार २७ गते १२:०४

काठमाण्डु, २७ असार– सरकारले तोकिएको समय भन्दा एक दिन ढिलो बजेट ल्याउने तयारी गरेपछि जनमत संकलनमा जाने सभासदहरुको पूर्वनिर्धारित कार्यक्रम प्रभावित हुने भएको छ । सरकाले असार २८ गते बजेट ल्याउन नसक्ने जनाएपछि संविधानसभाले सभासदलाई जनमत संकलनका लागि साउन १ गते जिल्लामा पठाउने तालिका...

पर्यटन व्यावसायी उत्साही

२०७२ असार २६ गते १९:०४

काठमाण्डु, २६ असार-सरकारले भूकम्पपछिको पर्यटन पुनरुत्थान तथा अन्तर्राष्ट्रिय जगत्मा सकारात्मक सन्देश प्रवाह गरी पर्यटक वृद्धि गर्ने लक्ष्यका साथ ल्याएको नीति तथा कार्यक्रमप्रति पर्यटन व्यवसायी उत्साहित देखिएका छन् ।   सरकारको नीति तथा कार्यक्रमले भूकम्पपछिको पर्यटनलाई पूर्ववत् अवस्थामा फर्काउन प्राथमिकतामा परेका योजनालाई प्रभावकारी कार्यान्वयन गरिनुपर्नेमा...

अर्गानिक धान खेतीको विकास गर्ने तयारी

२०७२ असार २६ गते १८:२५

काठमाण्डु, २६ असार–सरकारले नेपालको भूबनौटको आधारमा अर्गानिक धान खेती गर्ने तयारी गरेको छ । कृषि विभागले मुलुकभरका विभिन्न १४ जिल्लाको भूबनौट अध्ययन गरेर अर्गानिक धान खेतीको विकास गर्ने जनाएको छ । शनिबार राजधानीमा भएको कार्यक्रममा विभागका महानिर्देशक डा. युवकध्वज जिसीले कृषिलाई छुट्टै उद्योगको रुपमा...

संसद् विकास कोषको रकम विनियोजन गर्दा विभेद हुनुहुँदैनः नेम्वाङ

२०७२ असार २६ गते १७:४४

काठमाण्डु, २६ असार-व्यवस्थापिका–संसद्का सभामुख सुवास नेम्वाङले संसद् विकास कोषलगायतमा बजेट विनियोजन गर्दा निर्वाचित, समानुपातिक र मनोनीतबीच कुनै विभेद हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।   व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने विभिन्न दल सम्बद्ध समानुपातिक र मनोनीत सांसदहरुले शनिबार संविधानसभा भवन नयाँ बानेश्वरमा बुझाउनुभएको तीनबुँदे ध्यानाकर्षणपत्र...

नेप्सेमा पाँच अङ्कको वृद्धि

२०७२ असार २६ गते १७:३४

काठमाण्डु, २६ असार-गतसाता सामान्य सुधार भएको नेप्से यो साताको पहिलो दिनको तुलनामा ५.४१ अङ्कले बढेको छ ।   गतसाता नेप्से ०.९६ अङ्कले बढेको थियो । यो साता परिसूचक ९४३.४३ अङ्कमा पुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।   यस साता नेपाल स्टक एक्सचेन्जमा १७०...

चौधरी ग्रुपलाई पोस्ने सरकारको नीति, उपत्यकामा चौधरीका ट्याक्सी मात्र गुड्न पाउने

२०७२ असार २६ गते ११:०२

काठमाण्डु, २६ असार– सरकारले सुजुकी कम्पनीको ‘मारुती’ ब्राण्ड मात्रै हुनु पर्ने अघोषित प्रावधान लागु गरेपछि यातायात सम्बद्ध मजदुर आन्दोलित भएका छन् । काठमाण्डु उपत्यकामा चल्ने ट्याक्सीको नयाँ दर्ता खोल्दा ८ सय सिसीका कार ट्याक्सीको रुपमा प्रयोग गर्ने मापदण्ड सरकारले तोकेको छ । बजारमा पाइने...

यहाँ खान्छन् ५० प्रतिशत बाख्राको मासु

२०७२ असार २५ गते १५:५९

जनकपुर, २५ असार– जनकपुर नगर क्षेत्रमा बिक्री हुने मासुमध्ये ५० प्रतिशत बाख्राको मासु बिक्री हुने गरेको छ । जिल्ला पशु सेवा कार्यालय धनुषाका अनुसार यहाँ रहेका मासु बिक्रेता खसीको मासु भनेर ५० प्रतिशत बाख्राको मासु बिक्री गर्ने गरेको पाइएको छ । खसीको मासु भनेर...

पचास प्रतिशत मात्र रोपाइँ

२०७२ असार २५ गते १४:५५

पोखरा, २५ असार – असार महिनाको चौथो हप्ताको अन्त्य हुन लाग्दासम्म कास्कीमा ५० प्रतिशतमात्रै रोपाइँ सकिएको छ । नहर लाग्ने अधिकांश ठाउँमा रोपाइँ गर्ने काम सकिन लागे पनि आकाशे पानीको भर पर्ने ठाउँमा भने अभैm रोपाइँ हुन सकेको छैन । कम वर्षा भएकाले किसान...

साढे दुई लाख मूल्यका उपकरण अनुदान

२०७२ असार २५ गते १३:१६

  म्याग्दी, २५ असार– घरेलु तथा साना उद्योग विकास समितिले शुक्रबार साना व्यवसायीलाई दुई लाख ५० हजारभन्दा बढी मूल्यका उपकरण अनुदानमा वितरण गरेको छ ।   नौजना सिलाइ कटाइ तथा अल्लो कपडा उद्योग र खाद्यपदार्थ उत्पादन गर्ने साना उद्योगलाई एक\एक थान दुई लाख ६३...

नगरपालिकाको आम्दानी लक्ष्यभन्दा बढी

२०७२ असार २५ गते १२:२६

चितवन, २५ असार – जिल्लाको रत्ननगर नगरपालिकाले आफ्नो आयमा लक्ष्य भन्दा करिब एक करोड ६५ लाख रुपैयाँ वृद्धि गरेको छ । नगरपालिकाले १० करोड ९४ लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिएकामा कुल १२ करोड ५८ लाख ८६ हजार रुपैयाँ आम्दानी गर्न सफल भएको छ...

किन ओरालो लाग्यो आलु उत्पादन ?

२०७२ असार २४ गते १५:४०

बागलुङ, २४ असार– स्थानीयवासीको प्रमुख बालीका रुपमा रहेको आलुको उत्पादन घटेपछि किसान चिन्तित भएका छन् । प्रतिकूल मौसम र डढुवा रोगका कारण आलुलाई असर परेपछि जिल्लाका आलु किसान चिन्तित भएका हुन् । डढुवा रोगले आलु उत्पादनमा यो वर्ष ६० प्रतिशतसम्म ह्रास ल्याएको जिल्ला कृषि...

५० लाख बढी राजस्व सङ्कलन

२०७२ असार २४ गते १५:३४

जुम्ला, २४ असार– जिल्ला मालपोत कार्यालयले यो वर्ष विभिन्न शीर्षकबाट पौने एक करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ । जग्गा रजिस्ट्रेसन, बकसपत्र, अंशबन्डा, राजीनामा, छोडपत्र, अंश बुझेको भर्पाइ, सङ्गोलनामा, धितो बन्धकलगायतका शीर्षकबाट जेठसम्म रु ८५ लाख ४१ हजार ३७२ राजस्व सङ्कलन गरेको हो ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us