अर्थ

अर्थमन्त्रीले २ घण्टा गरे बजेट भाषण

२०७२ असार २९ गते १८:३४

काठमाण्डु, २९ असार– अर्थमन्त्री डा रामशरण महतले आर्थिक वर्ष २०७२/२०७३ वर्षका लागि ८ खर्ब १९ अर्ब ४६ करोड ८८ लाख ६४ हजार रुपैयाँ बजेट बिनियोजन गरेका छन् । व्यवस्थापिका संसदको सोमबारको बैठकमा अर्थमन्त्री डा महतले चालुतर्फ चालुतर्फ ४ खर्ब ८४ अर्ब रुपैयाँ र पुजीँगततर्फ...

भिखारीको खातामा १६ करोड !

२०७२ असार २९ गते १५:४५

एजेन्सी– सामान्य रुपमा हामीले सोच्दा भिखारीसँग कति पैसा हो ? १० हजार, २० हजार, या ५० हजार ? तर, यहाँ एउटा यस्तो समाचार छ जहाँ भिखारीको खातामा करोडौँ रुपैया भेटिएको छ । कुवेतमा एक भिखारीको बैंक खातामा ५ लाख कुवेती दिनार अर्थात १६ करोड...

मुस्ताङमा चौँरीपालनप्रति आकर्षण घट्दै

२०७२ असार २९ गते १४:१४

मुस्ताङ, २९ असार-हिमाली जिल्ला मुस्ताङमा चौँरीपालन व्यवसायप्रति आकर्षण घट्दै गएको छ ।   तीन हजार मिटरदेखि माथिको क्षेत्रमा गरिने चौँरीपालन व्यवसाय आधुनिक बनाउन नसक्दा आकर्षण घट्दै गएको हो । जिल्लाको कोबाङ, मुक्तिनाथ, छोसेर, लोमान्थाङ, झोङ, छोण्हुपलगायतका क्षेत्रलाई जिल्ला पशुसेवा कार्यालयले चौँरीपालनका लागि पकेट क्षेत्र...

एघार महिनाको ब्यापार घाटा ६ खर्ब १६ अर्ब

२०७२ असार २९ गते १३:५४

कठमाण्डु, २९ असार- चालु आर्थिक वर्षको ११ महिनाको कुल व्यापारघाटा छ खर्ब १६ अर्ब पुगेको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७.४ प्रतिशतले वृद्धि भई देशको व्यापारघाट थप चुलिएको हो । परम्परागत निर्यातजन्य वस्तुमध्ये अधिकांश वस्तुको निर्यातमा कमी आएका कारण समग्र निकासीमा नकारात्मक...

भूकम्पपछि गोरखामा पर्यटक आवागमन ठप्पै !

२०७२ असार २८ गते १७:०३

गोरखाबजार, २८ असार-भूकम्प गएपछि गोरखामा पर्यटक आवागमन ठप्प भएको छ । आन्तरिक तथा विदेशी पर्यटकको रोजाईमा परेको मनास्लु पदमार्ग, गोरखा दरबार परिसर, गोरखा सङ्ग्रहालय, रुवीनाला पदमार्ग, बारपाक, लाप्राक, मनकामनाजस्ता ऐतिहासिक, धार्मिक एवम् पर्यटकीय केन्द्रमा पर्यटकको आवागमन ठप्प भएको हो ।   साथै मनकामना मन्दिरमा...

जमिन प्लटिङ गर्न चार अर्बभन्दा बढी लगानी

२०७२ असार २८ गते १५:५४

चितवन, २८ असार-चितवनका विभिन्न क्षेत्रमा गरी एक हजार ४०० हेक्टरभन्दा बढी जमिन प्लटिङ भएको जनाइएको छ ।   नारायणी जग्गा तथा आवास व्यवसायी सङ्घले दिएको तथ्याङ्कअनुसार अहिलेसम्ममा जग्गा व्यवसायमा चार अर्ब बढी लगानी भएको छ । सङ्घका अध्यक्ष बाबुराम अधिकारीले जग्गा प्लटिङ क्षेत्रमा पछिल्लो...

कृषिमा एक करोडभन्दा बढीको बिमा

२०७२ असार २८ गते १४:४४

धनगढी, २८ असार-सरकारले कृषि बिमा योजना लागू गरेपछि कैलाली जिल्लामा उखु, तरकारी र केरा बालीमा गरी करिब एक करोड १९ लाख बराबरको बिमा भएको छ ।   जिल्ला कृषि विकास कार्यालयले उखु, तरकारी र केरा बालीमा बिमा गर्ने किसानको सङ्ख्या करिब १०० पुगेको जनाएको...

संस्थानको आयमा पन्ध्र प्रतिशतले वृद्धि

२०७२ असार २८ गते १३:१५

कठमाण्डु, २८ असार-मुलुकको गत आर्थिक वर्षमा सरकारको स्वामित्वमा सञ्चालित सार्वजनिक संस्थानको सञ्चालन आय १५.४८ प्रतिशतले वृद्धि भएको छ ।   आर्थिक वर्ष २०७०/७१ मा सरकारको पूर्ण स्वामित्वमा सञ्चालित ३७ वटा सार्वजनिक संस्थानको कुल सञ्चालन आयमा सुधार आएको हो । सरकारले आइतबार सार्वजनिक गरेको ‘सार्वजनिक...

पचास प्रतिशत अनुदानमा आँपको बिरुवा पाएपछि किसान मख्ख !

२०७२ असार २८ गते ११:२१

जनकपुरधाम, २८ असार-व्यावसायिकरुपमा आँपखेती गर्दै आएका किसानलाई सरकारले सहुलियत दरमा आँपको बोट उपलब्ध गराउन थालेपछि राहत महसुस गरेका छन् ।   यसअघि किसानले निजी नर्सरीबाट बढी मूल्य तिरेर आँपको बोट खरिद गर्दा ठगिँदै आएका थिए । सेवा केन्द्रको सिफारिसमा जिल्ला कृषि विकास कार्यालयले उपलब्ध...

कृषक केन्द्रित कार्यक्रमको अभावमा बजेट फ्रिज

२०७२ असार २७ गते १७:१६

काठमाण्डु, २७ असार–कृषक लक्षित कार्यक्रमको अभावमा कृषकले सरकारी सहुलियत र सहयोग नपाएको सरोकारवालाहरुले औलयाएका छन् । शनिबार भएको कार्यक्रमका वक्ताहरुले कृषि मन्त्रालयले कृषककेन्द्रित कार्यक्रम ल्याउन नसकेकाले नेपाली किसान सरकारी सुविधाबाट बञ्चित हुनुपरेको गुनासो गरेका हुन् । कार्यक्रममा व्यवस्थापिका संसदको कृषि तथा जलस्रोत समितिका सभापति...

तौलिहवा क्षेत्रलाई राष्ट्रिय प्रसारण लाइनसँग जोड्ने प्रयास विफल

२०७२ असार २७ गते १४:०६

कपिलवस्तु, २७ असार-चार वर्षदेखि रोकिएको तौलिहवा–गोरुसिङ्गे विद्युतीकरण काम अघि बढाउनका लागि बनाइएको प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कनको प्रतिवेदन वन मन्त्रालयमा रोकिएपछि तौलिहवा क्षेत्रलाई राष्ट्रिय प्रसारण लाइनसँग जोड्नका लागि थालिएको प्रयास विफल भएको छ ।   वन क्षेत्रमा परेको भन्दै चार वर्षदेखि तौलिहवा–गोरुसिङ्गेको १७ किलोमिटरको विद्युतीकरणको...

पुननिर्माण प्राधिकरणले पूर्ण नपाउँदै नयाँ बजेट

२०७२ असार २७ गते १२:१७

काठमाण्डु, २७ असार– सरकारले आर्थिक वर्ष २०७२/०७३ को बजेट असार २९ गते ल्याउने तयारी गरेको छ । भूकम्पपछिको पुननिर्माणलाई प्राथमिकतामा राखेको सरकारले यस वर्ष ८ खर्ब ८० अर्ब रुपैयाँको बजेट ल्याउन लागेको हो । राष्ट्रिय योजना आयोगले दिएको ७ खर्ब ३५ अर्बको सिलिङबाट बढाएर...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us