काठमाण्डु, ४ साउन-नेपाल उद्योग वाणिज्य महासङ्घले नेपालको संविधान, २०७२ को प्रारम्भिक मस्यौदामा खुला प्रतिस्पर्धामा आधारित बजारमुखी अर्थतन्त्रको प्रवद्र्धनको स्पष्ट व्यवस्था गर्नुपर्नेमा जोड दिएको छ । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङसमक्ष महासङ्घले सोमबार लिखित सुझाव प्रस्तुत गर्दै मस्यौदामा सार्वजनिक–निजी साझेदारीमा आधारित खुला तथा प्रतिस्पर्धी बजारमुखी...
काठमाण्डु– गैरकानुनी रुपमा मलेसियामा रहेका नेपालीले घर फर्कने क्रममा १० करोड ५० लाख बढी जरिवाना तिरेका छन् । मलेसिया सरकारसामू आत्मसमर्पण गरेपछि उनीहरुलाई त्यहाँको सरकारले आवश्यक पर्ने पासस दिएर सो जरिवाना लिएको हो । यसरी स्वदेश फिर्ता हुन चाहने नेपालीले जरिवाना स्वरुप आत्मसमर्पण गरेपछि...
वीरगन्ज, ३ साउन-वीरगन्ज भन्सार कार्यालयले गत आर्थिक वर्षमा तोकिएको लक्ष्यभन्दा बढी राजस्व असुली गरेको छ । आव २०७१/७२ लागि ९१ अर्ब पाँच करोड आठ लाख १२ हजार राजस्व असुली गर्ने लक्ष्य तोकिएकामा कार्यालयले उक्त अवधिमा ९१ अर्ब ६२ करोड ८५ लाख ७८ राजस्व...
काठमाण्डु, ३ साउन-नेपाल उद्योग वाणिज्य महासङ्घले संविधानको प्रारम्भिक मस्यौदामा नेपाली जनताको सल्लाह, सुझाव सङ्कलन गर्न सरकारले साउन ४ र ५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको सन्दर्भमा सोही प्रयोजनका लागि एक दिन महासङ्घ आबद्ध उद्योगरप्रतिष्ठानलाई बिदाको व्यवस्था गर्न आग्रह गरेको छ । महासङ्घले...
झापा, ३ साउन-भूकम्पका कारण पूर्वी नाका काँकडभिट्टा भएर नेपाल भित्रने पर्यटकको सङ्ख्यामा कमी आएको छ । जसका कारण राजस्व सङ्कलनमा समेत ठूलो असर परेको अध्यागमन कार्यालय काँकडभिट्टाका प्रमुख रामप्रसाद फुयाँलले बताए । उनका अनुसार सन् २०१५ को जनवरीदेखि जुन महिनासम्ममा छ हजार ६६१...
मुस्ताङ, ३ साउन-मुस्ताङको छोसेरमा रहेको नेचुङ भन्सार कार्यालयले आर्थिक वर्ष २०७१/७२ मा साढे एकलाख राजस्व सङ्कलन गरेको छ । एक महिनाको अवधिमा भन्सार कार्यालयले सो राजस्व सङ्कलन गरेको हो । यही असार ७ देखि १५ गतेसम्म उपल्लो मुस्ताङ र चीनका व्यापारीबीच भएको व्यापार...
चितवन, ३ साउन-जिल्ला ट्राफिक प्रहरी कार्यालयले अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०७१/७२ मा दोब्बर राजस्व सङ्कलन गरेको छ । कार्यालयले आइतबार दिएको तथ्याङ्कअनुसार आव २०७०/७१ को तुलनामा यो वर्ष एक करोड ४६ लाख बढी राजस्व सङ्कलन गरेको हो । कार्यालयका प्रमुख एवम् प्रहरी...
काठमाण्डु, २ साउन-हेटौँडा–कुलेखानी खण्डको दोस्रो प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । प्रसारण लाइन निर्माणमा जग्गा प्राप्ति र मुआब्जा वितरणको समस्या भइरहेका बेला विद्युत् भार कटौतीलाई हल गर्न महत्वपूर्ण मानिएको सो आयोजना हालै सम्पन्न भएको हो । कुल ३२ किमी लामो सो...
काठमाण्डु, २ साउन-साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १६.२७ अङ्कले बढेर अन्तिम दिन ९६१.२३ अङ्कमा पुगेको छ । गत साता साताको परिसूचक ५.४१ अङ्कले बढेको थियो । यसै साता सरकारले आव २०७२/७३ को बजेट सार्वजनिक गरेपछि पुँजी बजारमा सकारात्मक प्रभाव परेको हो ।...
काठमाण्डु, २ साउन– नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकको साधारणसभाले सो बैंकलाई उपयुक्र्त अर्को संस्थासँग मर्ज गराई नयाँ सञ्चालक समितिलाई जिम्मा लगाउने प्रस्ताव पारित गरेको छ । केहीदिन अघि रुपन्देहीको सिदार्थनगरमा सम्पन्न सो बैंकको विशेष साधारणसभाले सो निर्णय पास गरेको हो । सो निर्णयसँगै...
नुवाकोट, १ साउन-भूकम्पका कारण यहाँ मात्रै ५४ अर्बभन्दा बढीको भौतिक संरचना र अन्नपात क्षति भएको छ । भूकम्पबाट मठमन्दिर, ऐतिहासिक दरबार, सरकारी स्वामित्वका भवन र निजी घर तथा भवनलगायत भौतिक सम्पत्ति भत्किँदा ५४ अर्ब ३२ करोड ५९ लाखको क्षति भएको जिल्ला दैवीप्रकोप उद्धार...
काठमाण्डु, १ साउन– राहदानी विभागले आर्थिक वर्ष २०७१/७२ मा १३ लाख ५१ हजार नौ सय तीनवटा यन्त्रले पढ्ने राहदानी (एमआरपी) जारी गरेर चार अर्ब ४६ करोड ६० लाख २७ हजार तीन सय राजस्व सङ्कलन गरेको छ । हालसम्म विभागले ३५ लाख ४७ हजार...