काठमाण्डु, २४ असार– सभासदहरु पेश्की बजेट पारित गरेपछि मात्र संविधानको मस्यौदामा जनताको राय संकलन गर्न जाने भएका छन् । संविधानभाले संसदमा सरकारको नीति तथा कार्यक्रम पेश भएर बेजट आउने बेला भएको भन्दै पेश्की बजेट पारीत गरेर मात्र सभासदलाई जिल्ला पठाउने तयारी गरेको छ ।...
नवलपरासी, २४ असार – नवलपरासीमा रहेको सूर्यपुरा विद्युत उत्पादन गृहमा क्षमताअनुसारको विद्युत उत्पादन हुन सकेको छैन । प्रतिघन्टा १५ मेगावाट विद्युत उत्पादन गर्ने क्षमता भएको केन्द्रमा हाल प्रतिघन्टा ३ दशमलब ५ मेगावाटमात्र विद्युत मात्र उत्पादन हुने गरेको छ । गृहमा रहेका तीनवटा युनिटमध्ये दुईवटा...
काठमाण्डु, २३ असार-सरकारले ‘जनताको विद्युत् जनताकै लगानी’को अवधारणालाई विशेष रुपमा अगाडि बढाउने भएको छ । व्यवस्थापिका–संसद्मा राष्ट्रपति रामवरण यादवले बुधबार प्रस्तुत गरिएको कार्यक्रममा मुलुकको राष्ट्रिय आवश्यकतालाई प्राथमिकता दिँदै जलस्रोत क्षेत्रको एकीकृत व्यवस्थापन तथा बेसिन अवधारणाको आधारमा कोसी, गण्डकी, कर्णाली तथा महाकाली बेसिनका जलविद्युत् विकास...
काठमाण्डु, २३ असार-सरकारले स्वदेशी तथा विदेशी लगानीकर्तालाई एकै स्थानबाट सबै सेवा उपलब्ध गराउन एकल बिन्दु सेवा केन्द्र स्थापना गर्ने भएको छ । राष्ट्रपति रामवरण यादवले संविधानसभारव्यवस्थापिका–संसद्बाट सरकारको आगामी आर्थिक वर्ष २०७२र७३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै त्यस्तो केन्द्र स्थापना गरिने बताएका हुन्...
कठमाण्डु, २३ असार-नेपालका भूकम्पपीडितको सहयोगार्थ थाई उद्योग वाणिज्य सङ्घले एक करोड २५ लाख प्रदान गरेको छ । सङ्घका उपाध्यक्ष वुइचाइ अटरासकोर्नले थाइल्यान्डका लागि नेपाली राजदूत खगनाथ अधिकारीलाई उक्त रकमको चेक बुधबार हस्तान्तरण गरेका हुन् । ब्याङ्ककस्थित नेपाली दूतावासमा वुधबार आयोजित एक कार्यक्रममा...
काठमाण्डु, २३ असार-सङ्घीय गणतन्त्र जर्मनीले ग्रामीण क्षेत्रमा दिगो आर्थिक विकास, राष्ट्रिय स्वास्थ्य क्षेत्र कार्यक्रम र दुर्गम क्षेत्रमा मातृ तथा शिशु स्याहार सुधार आयोजना कार्यान्वयन गर्न तीन अर्ब २० करोड अनुदान प्रदान गर्ने भएको छ । अनुदान सहयोगसम्बन्धी सम्झौतामा अर्थ मन्त्रालयमा बुधबार आयोजित कार्यक्रममा...
कठमाण्डु, २३ असार-भूकम्पपछि देशमा साहसिक जलयात्राको विकासलाई निरुत्साहित हुन नदिन नेपाल एसोसिएसन अफ ¥याफ्टिङ एजेन्ट्सले यो वर्ष पनि त्रिशूली नदीमा ¥याफ्टिङको आयोजना गर्ने भएको छ । सो संस्थाले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष चन्द्रबहादुर दाहालले ‘विषम परिस्थितिपछिको जलयात्रा, सुरक्षित जलयात्रा र...
इनरुवा, २३ असार- जिल्ला मालपोत कार्यालय सुनसरीले चालु आर्थिक वर्षमा साढे ३६ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ । एक्काइस करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकामा मालपोतले जेठ मसान्तसम्ममा ३६ करोड ३९ लाख ९७ हजार ३८० रुपैयाँ राजस्व सङ्कलन गरेको हो । आर्थिक...
बनेपा, २३ असार – काभ्रेपलाञ्चोकको पाँचखालका किसान अर्गानिक खेतीतर्फ आकर्षित हुन थालेका छन् । पाँचखालको तरकारीमा विषादीको प्रयोग कम गर्नका लागि उनीहरुले जैविक खेतीका रुपमा नयाँ सीप सिक्न थालेका हुन् । किसानलाई आंशिक बहुप्राविधिक तालिम केन्द्रले तीन दिनसम्म अर्गानिक खेतीसम्बन्धी तालिम दिएर खेती प्रतिको...
काठमाण्डु– मगर अन्तर्राष्ट्रिय मञ्चमा आवद्ध नेपाल मगर संघ साउदी अरेवीयाले भूकम्पपीडितहरूको लागि दुई लाख चौरासी हजार छ सय चौहत्तर रुपैयाँ आर्थिक सहयोग गरेको छ। सो सहयोग रकम मंगलबार काठमाण्डुमा एक कार्यक्रमको आयोजना गरेर मगर संघ केन्द्रीय समितिका पदाधिकारीहरूलाई मगर संघ साउदीका महिला केन्द्रीय सदस्य...
भक्तपुर, २३ असार – स्थानीय ‘होटल चौतारी प्याराडाइज्ड’ को भत्किएको भवनमा अहिले पुनःनिर्माण भइरहेको छ । होटलको तीन तलाको पुरानो मुख्य भवन विनाशकारी भूकम्पबाट पूर्णः क्षति भएको थियो । नयाँ भवन तयार गरी होटल सञ्चालनमा आउन अझै केही महिना लाग्ने देखिएको छ । ‘४५...
ललितपुर, २२ असार-मालपोत कार्यालय ललितपुरले चालु आर्थिक वर्षको असार १५ गतेसम्म एक अर्ब नौ करोड १९ लाख पाँच हजार ९३३ राजस्व सङ्कलन गर्न सफल भएको छ । कार्यालयले आर्थिक वर्ष २०७०/७१ को भन्दा झन्डै २३ करोडभन्दा बढी रकम उठाउन सकिएको कार्यालयका प्रमुख नारायणप्रसाद...