बुटवल, ११ साउन-अर्थमन्त्री रामशरण महतले निजी पुँजीलाई परिचालन गर्न सकिएन भने मुलुकको विकास सम्भव नहुने बताएका छन् । संविधानको प्रारम्भिक मस्यौदाले निजी क्षेत्रलाई प्रवद्र्धन नगर्ने बताउँदै उनले निजी पुँजीको व्यापक परिचालनका लागि प्रारम्भिक मस्यौदा सुधार गर्नुपर्ने बताए । उनले भने, ‘निजी पुँजीको प्रवद्र्धन...
काठमाण्डु, ११ साउन-गरिबी निवारण कोषले गत वैशाख १२ गते आएको भूकम्पबाट पीडितका लागि २२ लाख ५३ हजार ७०६ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ । यो सहयोग रकममध्ये कोषका कर्मचारीहरुको तर्फबाट एक लाख ४४ हजार जम्मा गरिएको र बाँकी रकम कोषसँग सम्बन्धित...
काठमाण्डु, ११ साउन– सानिमा बैंकले गत आर्थिक बर्षमा ६० करोड ४१ लाख ९६ हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ । अघिल्लो आथिक वर्षको तुलनामा बैंकको नाफा १७ करोड ६६ लाख रुपैयाँले बढेको हो । यो ४१ प्रतिशतको बढोत्तरी हो । अघिल्लो बर्ष बैंकले ४२...
रसुवा, ११ साउन– ठेकेदार कम्पनीले समयमै काम शुचारु नगरेकाले रसुवामा निर्माणाधीन अधिकांश जलविद्युत आयोजना अलपत्र परेका छन् । भूकम्प गएको तीन महिना बितिसक्दा पनि आयोजना निर्माणको ठेक्का लिने चिनियाँ दुई कम्पनी काममा नफर्किकाले रसुवामा निर्माणधीन रसुवागढी र त्रिशुली थ्री ‘ए’ सन्चालनमा आउन सकेका छैनन्...
गोरखाबजार, ११ साउन-भूकम्पपीडित गोरखाको ६० गाविस र २ नगरपालिकाका विभिन्न वडामा बसोबास गर्दै आएका स्थानीयवासीलाई अस्थायी आवासका लागि टहरो निर्माण गर्न ७९ करोड २० लाख वितरण गरिएको छ । सरकारले १५ हजारका दरले उपलब्ध गराएको राहत रकम जिल्ला दैवी प्रकोप उद्धार समिति गोरखाले...
मुगु, ११ साउन- गत वर्ष जिल्लामा यार्सा सङ्कलनबाट उठेको एक करोड आठ लाखमध्ये हिनामिना भएको ६० लाखबारे अख्तियारको मध्यपश्चिम टोलीले चासो लिएपछि ३० लाख जिल्ला प्रशासन कार्यालयको रोहवरमा असुल भएको छ । यार्साको राजस्व हिनामिनाबारे अख्तियार टोलीले चासो लिएपछि तत्कालीन सङ्कलन टोली प्रमुख...
जाजरकोट, ११ साउन-यहाँका ग्रामीण भेगमा रहेका नेपाल खाद्य संस्थानका खाद्य डिपो रित्तै भएका छन् । प्रतिडिपोका लागि छुट्याइएको ८०० क्विन्टल चामल सकिएपछि ग्रामीण क्षेत्रका खाद्यान्न डिपो खाली भएका हुन् । पुरानो अन्न सकिएको र नयाँ नपाकेकाले यहाँका किसानलाई खाद्य अभाव भएको हो ।...
चितवन, ११ साउन-भूकम्पका कारण शून्य बनेको चितवन सौराहाको पर्यटन व्यवसायमा विस्तारै असर कम हुँदै जान थालेको छ । क्षेत्रीय होटल सङ्घ सौराहाका अनुसार क्रमशः पर्यटकको आगमन बढ्न थालेकाले असर कम हुँदै गएको हो । ‘युरोपियन पर्यटक र आन्तरिक पर्यटक बढ्न थालेका छन्, दिनमा...
दाङ, १० साउन-गत आर्थिक वर्षको तुलनामा आर्थिक २०७१/७२ मा आन्तरिक राजस्व कार्यालय तुलसीपुर, दाङले १५ करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०७१/७२ मा कार्यालयले ७४ करोड ८७ लाख ६६ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । गत वर्ष सो कार्यालयले...
दार्चुला, १० साउन– जिल्ला हुलाक कार्यालय दार्चुलाले गत आर्थिक वर्ष २०७१\७२ मा आठ लाख आठ हजार नौँ सय ७ रुपैयाँ राजस्व सङ्कलन गरेको छ । जिल्ला हुलाक कार्यालयले गत आर्थिक वर्षमा विभिन्न शीर्षकमा राजस्व सङ्कलन गरेको हो । कार्यालय प्रमुख बहादुर पालका अनुसार सङ्कलन...
काठमाण्डु, ९ साउन– काठमाण्डुको लाजिम्पाटमा लाफ डिजाइन स्टुडियोको आइतबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । विभिन्न थरिका पोसाक, गहना, चस्मा लगाएतका सामग्री सर्वसाधारणलाई सुपथ मूलयमा उपलब्ध गराउनका लागि स्टुडियो संचालन गर्न थालेको प्रोपराइटर सुजन पन्थीले बताए । स्टुडियोको कलाकार नितु ढुङ्गाना र उमेश...
चितवन, १० साउन – चितवनमा गत आर्थिक वर्षमा साना उद्योग दर्ताको संख्यामा वृद्धि भएको छ । जसका कारण राजस्वसमेत बढेको छ । कार्यालयले दिएको जानकारी अनुसार गत वर्ष एक हजार नौवटा उद्योग थपिएका छन् । जसमध्ये २६ घरेलु उद्योग छन् भने नौ सय ८३...