ताप्लेजुङ, २२ साउन-चारवर्षको लगातार प्रयासमा बिजुली बलेपछि ताप्लेजुङ जिल्लाको उत्तरी तापेथोक गाविसका बासिन्दाले उत्सव मनाएका छन् । विद्युत्को उज्यालोमा रम्न पाएका तापेथोक र लेलेप गाविसका ५४६ परिवारले विद्युत्गृहमै भेला भएर पालाम, नाचगानसमेतको उत्सव गरेका हुन् । ताम्मावाखोलाको पानीबाट तीन करोड ८७ लाखको लागतमा...
जुम्ला, २२ साउन- सरकारले आव २०७१/७२ का लागि ज्येष्ठ नागरिक उपचार खर्च भनेर विनियोजन गरेको रकम जुम्लाका ज्येष्ठ नागरिकले पूरापूर प्राप्त गर्न सकेनन् । गत आवमा गाविसबाट तीन पटक ज्येष्ठ नागरिकको तथ्याङ्क मागेको र सोहीअनुसार अद्यावधिक विवरण जिविसमा पठाएको पातारासी गाविसका सचिव लोकबहादुर...
काठमाण्डु, २१ साउन-स्वदेशी जुत्ता उद्योगबाट उत्पादित जुत्ता, चप्पलको प्रयोगकर्ता बढाउने उद्देश्यले बिहीबारदेखि राजधानीका विभिन्न स्थानमा बृहत जुत्ता मेला सुरु भएको छ । नेपाली जुत्ता घर प्रालिको आयोजनामा काठमाण्डुको जमल र महाराजगन्ज तथा ललितपुरको कुमारीपाटीको बिक्रीबाट निश्चित समयका लागि ७० प्रतिशतको छुटसहित जुत्ताको ‘बृहत...
काठमाण्डु, २१ साउन– पछिल्लो समय खाद्य असुरक्षा बढ्दै गएको छ । वैशाख १२ गएको प्रलयकारी भूकम्प र त्यसपछिका परकम्पनका कारण करीब ४ अर्ब रुपैयाँको खाद्यान्न नष्ट भएपछि खाद्य असुरक्षा बढ्ेको हो । अघिल्लो आर्थिक वर्ष २०७०/७१ सम्म करिब ७ लाख मेट्रिक टन खाद्यान्न सञ्चित...
चितवन, २१ साउन-चितवन राष्ट्रिय निकुञ्जमा कुल राजस्वको ८५ प्रतिशत रकम प्रवेश शुल्कबाट सङ्कलन भएको छ । आर्थिक वर्ष २०७१र७२ मा चितवन निकुञ्जले कुल २५ करोड ६६ लाख राजस्व सङ्कलन गर्न सफल भएको निकुञ्जका सहायक संरक्षण अधिकृत विष्णु थपलियाले जानकारी दिए । उनका अनुसार...
काठमाण्डु, २१ साउन– केही दिनदेखि निरन्तर ओरालो लागेको नेप्से कारोबारमा साताको अन्तिम तिर भने केही सुधार आएको छ । बिहिबार ६६ करोड २४ लाख २० हजार ९ सय ६७ रुपैयाँ बराबरको कारोबार भएकोे छ । दिनभरमा एक् सय ४२ वटा कम्पनीको सेयर किनबेच भएको...
झापा, २१ साउन – झापा र मेची अञ्चलका पहाडी जिल्ला जोड्ने दमक–चिसोपानी–रवि (फाल्गुनन्द मार्ग) को सिंगल ट्रयाक खुलेको छ । निर्माण समितिले बिहिबार दमकमा पत्रकार सम्मेलन गर्दै सडकको रतुवा खोला किनारमा बाँकी रहेको चार किलोमिटर सडकको सिंगल ट्रयाक खुलाउने कार्य पूरा भएको जानकारी गराएको...
वीरगन्ज, २१ साउन-मुलुकको आर्थिक समृद्धिका लागि उदार अर्थनीतिको माध्यमबाट लोकतान्त्रिक समाजवादको आधार निर्माण गर्नुपर्ने विषय संविधानको प्रस्तावनामै उल्लेख गर्नुपर्ने सुझाव यहाँका उद्योगी तथा व्यवसायीले दिएका छन् । शताब्दीऔँदेखि नेपाली समाजमा देखिएको असमानता, सामाजिक, आर्थिक, राजनीतिक एवम् लैङ्गिकलगायतका सबै विभेदबाट मुक्ति र नयाँ रोजगारी...
चितवन, २१ साउन-अघिल्ला दुई वर्षसम्म निस्क्रिय रहेका चितवनका २१ वटा सहकारीलाई सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय भरतपुरले खारेज गरेको छ । खारेज भएकामा बचतका छवटा, दुग्ध उत्पादकका पाँच वटा, कृषिका तीन वटा, बहुउद्देश्यीयका दुई वटा र सामाजिक उद्यमी, उपभोक्ता, जडीबुटी, स्वास्थ्य एवम् विद्युत् वितरणका...
विराटनगर , २१ साउन– पूर्वराजा ज्ञानेन्द्र शाहको लगानी रहेको झापास्थित दमकको हिमालय टी गार्डेन एन्ड फार्मीङले सम्पत्ति कर नतिरेको खुलासा भएको छ । दमक नगरपालिकाले एकीकृत सम्पत्ति कर लागु गरेको १० वर्ष भएको छ । सो शिर्षकको कर हिमालयन टीले बुझाएको छैन । दमक...
मोरङ, २१ साउन –विराटनगरका चार सरकारी कार्यालयले घरजग्गा कर तिरेका छैनन् । विराटनगर उपमहानगरपालिका राजस्व शाखाका अधिकृत नन्दीकेशर भण्डारीका अनुसार नेपाल विद्युत् प्राधिकरण विराटनगर वितरण केन्द्रले २०६० सालदेखि अहिलेसम्म घरजग्गा कर तिरेको छैन । केन्द्रको हालसम्म घरजग्गा करबापत दुई करोड ११ लाख बक्यौता रहेको...
म्याग्दी, २० साउन – गत आर्थिक वर्ष २०७१÷७२ मा म्याग्दीमा २३ हजार बढी पर्यटकले भ्रमण गरेका छन् । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार कुल २३ हजार १ सय ८४ जना पर्यटकले गएको वर्षमा म्याग्दीको भ्रमण गरेका हुन् । यीमध्ये ११ हजार ८ सय १८...