काठमाण्डु, २६ साउन-काठमाण्डुको पश्चिमभेगस्थित दहचोक क्षेत्रको पदयात्रा सामान्य अवस्थामा फर्केको छ । पदयात्राका लागि आकर्षक गन्तव्य बन्दै गएको दहचोकमा स्वदेशी तथा विदेशी पर्यटक अत्यधिक रुपमा जाने गरेपनि भूकम्पपछि त्यो क्रम करिब दुई महिनाभन्दा बढी ठप्प भएको थियो । भूकम्पले पदमार्गहरुमा खासै असर...
एजेन्सी, २६ साउन–चीनको केन्द्रीय बैंकले आफ्नो राष्ट्रिय मुद्रा युआनको मूल्य घटाएर तीन वार्षकै सबैभन्दा कम बनाएको छ । बैंकले डलरसँग प्रतिस्पर्धा गर्नका लागि युआनको मूल्य घटाएको जनाएको छ । पिपुल्स बैंक अफ चाइनाले अब एक अरब डलरको मुल्य ६.२२२ युआन तय गरेको छ ।...
इलाम, २६ साउन– कृषि विकास बैंक जिल्ला शाखा इलामले बैंकको नीतिअनुसार नियमित किस्ता र ब्याज बुझाउने तीन सय ग्राहकलाई असल ग्राहक परिचयपत्र प्रदान गरेको छ । नियमितरूपमा कर्जाको साँवा, ब्याज तिर्ने असल ग्राहकलाई बैंकले गत आव २०७१/०७२ मा असल ग्राहक परिचयपत्र वितरण गरेको हो...
काठमाण्डु, २५ साउन-गरिबी निवारण कोषको कार्यकारी निर्देशकमा नहकुल केसी नियुक्त भएका छन् । गरिबी निवारण कोष सञ्चालक समितिको ६०औँ बैठकले उनलाई सोमबार नियुक्त गरेको कोषका प्रवक्ता श्रीराम सुवेदीले जानकारी दिए । गरिबी निवारण र विकासको क्षेत्रमा २० वर्ष लामो अनुभव बटुलेका केसीले...
मुस्ताङ, २५ साउन-विनाशकारी भूकम्पपछि तीन महिना सुनसान बनेको लोमान्थाङमा पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै गएको छ । साउन महिनादेखि लोमान्थाङमा फ्रान्स, जापान र बेल्जियमका पर्यटक बढेका हुन् । अन्नपूर्ण संरक्षण आयोजना (एक्याप) लोमान्थाङका प्रमुख सन्तोष शेरचनका अनुसार अनौठो भूबनोट, तिब्बती कलासंस्कृतिको अध्ययन र...
भीमदत्तनगर, २५ साउन-डडेल्धुरा र बैतडीका स्थानीयवासीको अवरोधका कारण दार्चुलामा उत्पादित अपी हाइड्रोपावर कम्पनीको साँढे आठ मेगावाट विद्युत् खेर गइरहेको छ । दार्चुलाको देथला गाविस– ४ स्थित नौगडगाड खोलाबाट निजी क्षेत्रको पहलमा अपी हाइड्रोपावर कम्पनीद्वारा नौगडगाड साना जलविद्युत् आयोजनाले गत साउन ५ गते विद्युत्...
जनकपुरधाम, २५ साउन-डिभिजन सहकारी कार्यालय जनकपुरले तोकिएको मापदण्डअनुसार सञ्चालनमा नरहेका आठवटा सहकारी संस्थाको दर्ता खारेज गरेको छ । आव २०७०/७१ मा दर्ता खारेज भएका सहकारी संस्थाहरुमा महोत्तरीमा पाँच, सिन्धुलीमा दुई र धनुषामा एक रहेका छन् । विगत दुई वर्षदेखि साधारणसभा र लेखा परीक्षण...
विराटनगर, २५ साउन-पूर्वाञ्चलमा पेट्रोलियम पदार्थअन्तर्गत डिजेलको बिक्री अत्यधिक भएको छ । नेपाल आयल निगम पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगरका अनुसार भारतबाट आयात गरिएको पेट्रोल, डिजेल तथा मट्टीतेलअन्तर्गत डिजेलको आयात तथा बिक्री बढी भएको बताइएको छ । पेट्रोलियम पदार्थको मूल्य समायोजन भएपछि हाल पूर्वाञ्चलमा...
मोरङ, २५ साउन – मोरङको विराटनगरस्थित दुग्ध विकास संस्थानले सञ्चालन गरेको नेपालकै एक मात्र पाउडर प्लान्टको उत्पादन क्षमता वृद्धि गर्ने तयारी गरेको जनाएको छ । संस्थानका प्रमुख शत्रुधनप्रसाद साहका अनुसार सरकारले कृषि विकास मन्त्रालयमार्फत छ करोड दिएपछि प्लान्टको उत्पादन क्षमता बढाउने काम सुरु गरेको...
काठमाण्डु, २४ साउन– ६ प्रदेशको सीमांकनमा सहमति भएलगत्तै शेयर बजारमा पनि प्रभाव परेको छ । साताको पहिलो दिन आइतवार सेयर २३ दशमलव ०५ अंकले बढेको छ । बजार बन्द हुँदा १ हजार ६३ दशमलव ४१ अंकमा पुगेको नेप्सेमा अधिकांश समुहको परिसुचक उकालो लागेको छ...
इलाम, २४ साउन-व्यावसायिक रुपमा मौरीपालन गर्दै आएका सिद्धिथुम्का–३ का तेजराम न्यौपानेले मौरीपालनबाट मनग्य आम्दानी लिएका छन् । वि.सं २०५८ देखि उनले मौरीपालनलाई व्यावसायिक रुपमा अघि बढाउन थालेका हुन् । मुढेघारमा मौरीपालन गरेको देखेपछि त्यसैबाट प्रभावित भएर उनले व्यवसाय थालेका हुन् । वि.सं २०५५...
काठमाण्डु, २४ साउन– नेपालबाट युवा विदेशीले क्रमसँगै रेमिट्यान्स भित्र्ने क्रम पनि वर्षेपिच्छे बढ्दै आएको छ । अघिल्लो आर्थिक वर्ष २०७०/७१ को तुलनामा गत आर्थिक वर्ष २०७१/७२ मा साढे ८ प्रतिशत रेमिट्यान्स बढ्ने अनुमान सरकारले गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७०/७१ मा ५ खर्ब...