अर्थ

विराटनगर चक्रपथको ट्र्याक सत्र वर्षमा पनि खुलेन

२०७२ साउन १९ गते १३:३७

मोरङ, १९ साउन-निर्माण सुरु भएको १७ वर्ष बितिसक्दा पनि विराटनगर चक्रपथको ट्र्याक खोल्ने काम पूरा हुन सकेको छैन । जग्गाको मुआब्जा विवादका कारण चक्रपथ निर्माण अलपत्र परेको हो । सहरी विकास तथा भवन निर्माण कार्यालयका अनुसार विराटनगरको चक्रपथ निर्माण २०५४ सालमा सुरु गरिएको हो...

पच्चीस सहकारी संस्था खारेज

२०७२ साउन १९ गते १०:३४

इलाम, १९ साउन – डिभिजन सहकारी कार्यालय, इलामले निस्क्रिय रहेका, लेखापरीक्षण प्रतिवेदन पेस नगर्ने तीन जिल्लाका २५ वटा सहकारी संस्थाको दर्ता खारेज गरेको छ । कार्यालयले इलामका १८ वटा, पाँचथरका पाँच र ताप्लेजुङका दुई वटा सहकारी संस्था खारेज गरेको हो । खारेजीमा पर्ने सहकारी संस्थामा...

भूकम्पको कारण लक्ष्य भन्दा १९ अर्ब ८६ करोड कम राजस्व असुली

२०७२ साउन १८ गते १८:०१

काठमाण्डु, १८ साउन– सरकारले लिने मूल्य अभिवृद्धि कर, भन्सार, अन्तःशुल्क, आयकरलगातयका सबै शीर्षकबाट लक्षित राजस्व उठ्न नसकेपछि यसको असर कुल राजस्वमा परेको छ । गत आर्थिक वर्ष २०७१/७२ मा सरकारले लक्ष्यको तुलनामा १९ अर्ब ८६ करोड रुपैयाँ कम राजस्व असुली गरेको छ । ४...

समितिको निर्देशन कार्यान्वयन नभएको भन्दै प्रधानमन्त्रीलाई लेखाको ध्यानाकर्षण

२०७२ साउन १८ गते १६:५०

काठमाण्डु, १८ साउन – व्यवस्थापिका–संसदको सार्वजनिक लेखा समितिले चमेलिया जलविद्युत आयोजनामा देखिएको अनियमितताको पुनः छानबिन गरी तत्काल निर्माण सुरु गर्न ऊर्जा मन्त्रालय र नेपाल विद्युत प्राधिकरणलाई दिइएको निर्देशन अवज्ञा भएको भन्दै प्रधानमन्त्री सुशील कोइरालाको ध्यानाकर्षण गरेको छ । समितिको बुधबारको बैठकले प्राधिकरणले निर्माण गरिरहेको...

क्यापिटल मर्चेन्ट बैकिङ्ग एण्ड फाईनान्स डुबाउने पक्राउ

२०७२ साउन १८ गते १६:४४

काठमाण्डु, १८ साउन– बैकिङ्ग कसुर मुद्धामा पुनराबेदन अदालत पाटनको २०७१ बैशाख २९ गतेको फैसलाले ३ बर्ष कैद र विगो बमोजिमको जरीवाना दुई करोड २० लाख हुने ठहरी कैद तथा जरीवाना बेरुजु भई फरार रहेकी अभियुक्त पक्राउ परेका छन् । ओखलढुंगा बेतिनी–४ घर भई ललितपुर...

मुस्ताङका किसानले स्याउ टिप्न सुरु गरे

२०७२ साउन १८ गते १६:०२

मुस्ताङ, १८ साउन-स्याउको राजधानी भनेर चिनिने हिमालपारिको जिल्ला मुस्ताङका किसानले स्याउ टिप्न सुरु गरेका छन् । प्रतिकूल मौसमका कारण यस वर्ष २० प्रतिशतले स्याउको उत्पादन घट्ने अनुमान गरिएको छ । आगामी दशैँ तिहारलाई लक्ष्य गरेर साउन महिनादेखि जिल्लाका किसानले स्याउ टिप्न सुरु गरेका हुन्...

अर्थमन्त्रीले भने,‘पुनः निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत चाँडै नियुक्त हुँदैछ’

२०७२ साउन १८ गते १५:२४

काठमाण्डु, १८ साउन–अर्थमन्त्री रामशरण महतले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत शीघ्र नियुक्त हुने बताउँदै प्राधिकरणले पूर्णता नपाए पनि पुनःनिर्माणका कार्य भने नरोकिएको प्रस्ट पारेका छन् । सोमाबारको संसद बैठकमा सांसदहरुले उठाएका जिज्ञासाहरुको उत्तर दिदैं उनले सो कुरा बताएका हुन् ।   उनले भने,...

सोसाइटी डेभलपमेन्ट बैंकको मुख्य शाखा कार्यालय डिल्लीबजारमा

२०७२ साउन १८ गते १३:५४

काठमाण्डु, १८ साउन-सोसाइटी डेमलपमेन्ट बैंकले आफ्नो मुख्य शाखा कार्यालय डिल्लीबजारमा सारेको छ ।   शाखा कार्यालयको बैंकका अध्यक्ष सुशीलराज पराजुलीले सोमबार उद्घाटन गरे ।   सो अवसरमा बैंकका अध्यक्ष पराजुलीले नयाँ मौद्रिक नीतिअनुरुप बैंकहरुका लागि पुँजी विस्तार गर्ने कार्य चुनौतीपूर्ण भएपनि यो आवश्यक रहेको...

नौ महिनदेखि चमेलिया विद्युत आयोजनाको काम ठप्प

२०७२ साउन १८ गते १२:५२

दार्चुला, १८ साउन– बिगत नौं महिनादेखि ठप्प रहेको दार्चुलाको चमेलिया जलविद्युत अयोजनाको सुरुङ निर्माणको काम अझै सुरु हुन सकेको छैन । काम गरेको रकम नपाएको भन्दै कर्मचारी र मजदुरले अयोजनाको सुरुङ निर्माण कार्य ठप्प पारेका हुन् । दार्चुलाको चमेलिया नदी बलाँचमा सन् २००७ मा...

पर्यटकीय क्षेत्रका रुपमा विकास हुँदै नारायणी किनार

२०७२ साउन १८ गते १०:५३

चितवन, १८ साउन – चितवनको नारायणगढस्थित नारायणी नदी किनार पर्यटकीय क्षेत्रका रुपमा विकास हुँदै गएको छ । सुन्दर रमणीय क्षेत्र र नदी किनारको मजा लिन सकिने भएकाले यहाँ अहिले आन्तरिक पर्यटकको दैनिक भीड हुने गरेको छ । सुन्दर दृष्यावलोकन समेत गर्न सकिने र स्वच्छ...

इलामको पहिरोले साढे आठ करोडको क्षति

२०७२ साउन १८ गते ९:३४

इलाम, १८ साउन– इलाममा एक महिनाअघि गएको पहिरोबाट कृषि र पशुपालन क्षेत्रमा साढे आठ करोडको क्षति भएको छ । पहिरोले दुई नगरपालिका र तीन गाविसका किसानको आठ करोड ४८ लाख १६ हजार ८०० बराबरको क्षति पुर्‍याएको हो । पहिरोले सूर्योेदय र इलाम नगरपालिका तथा शान्तिपुर,...

अन्तःशुल्कबाट साढे आठ अर्ब सङ्कलन

२०७२ साउन १७ गते १७:४३

चितवन, १७ साउन-आन्तरिक राजस्व कार्यालय भरतपुरको मुख्य राजस्वको हिस्सा अन्तःशुल्कले ओगटेको छ । चितवन र नवलपरासीको दाउन्ने पूर्वका क्षेत्र हेर्दै आएको यस कार्यालय राजस्व कार्यालयमध्येको सङ्कलनको हिसाबले देशकै दोस्रो ठूलो मानिन्छ ।   गत आवमा नौ अर्ब ९३ करोड ७४ लाख राजस्व सङ्कलन भएकामा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us