अर्थ

भूकम्पपछि सिन्ध्पाल्चोकमा मात्रै ६ अर्बबढी खर्च

२०७३ असार २ गते ११:५३

सिन्धुपाल्चोक, २ असार – सिन्धुपाल्चोकमा भूकम्पपछिको एक वर्षभित्र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाले मात्रै चार अर्ब रुपैयाँभन्दा बढी खर्च गरेको तथ्यांक सार्वजनिक भएको छ । संयुक्त राष्ट्र संघ अन्तर्गतका आठ , अन्तर्राष्ट्रिय गैसस २५ र गैसस २१ मार्फत उक्त रकम खर्च भएको जिविसले जनाएको...

बजेट छलफल असार ६ गतेदेखि

२०७३ असार १ गते १७:५७

काठमाण्डु, १ असार – विनियोजन विधेयक, २०७३ का विभिन्न शीर्षकमा यही असार ६ देखि २२ गतेसम्म छलफल हुने भएको छ । व्यवस्थापिका–संसद्ले प्रकाशन गरेको बजेटसम्बन्धी छलफल कार्यक्रमअनुसार विभिन्न मन्त्रालय, सरकारी निकाय एवम् सचिवालयको विनियोजनमाथिको छलफलमा उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले असार १९ देखि २२...

लगानी कोष र नेपाल बैंकबीच सम्झौता

२०७३ असार १ गते १७:३८

काठमाण्डु, १ असार – नागरिक लगानी कोष र नेपाल बैंक लिमिटेडबीच कोषको रकम बैंकको केन्द्रीय खातामा एबिबिएसमार्फत सिधै जम्मा गर्ने व्यवस्थाका लागि एक सम्झौता भएको छ । बैंकका सबै कार्यालयबाट एबिबिएसमार्फत रकम सङ्कलन तथा ट्रान्सफर गर्ने कार्यलाई थप सरल र सुविधायुक्त बनाउन दुई संस्थाबीच...

भू–स्वर्ग ‘खप्तड’लाई चम्काउन सके सुदुपश्चिमकै चम्किलो तारा बन्छ

२०७३ असार १ गते १६:५४

डोटी, १ असार – भू–स्वर्गले परिचित खप्तडको चर्चा आजदेखि मात्र होइन आदिम कालदेखि नै चल्दै आएको छ जसको स्पर्श चुम्नका निम्ति धेरै ठाउँका पर्यटक, तीर्थयात्री त्यस ठाउँसम्म पुग्ने गर्दछन् । सुदूरपश्चिमाञ्चल विकास क्षेत्रका चारवटा जिल्ला डोटी, अछाम, बझाङ र बाजुरालाई छोएको भू–स्वर्ग खप्तड जानका...

बजेट छलफल असार ६ गतेदेखि

२०७३ असार १ गते १६:२६

काठमाण्डु, १ असार– विनियोजन विधेयक, २०७३ का विभिन्न शीर्षकमा यही असार ६ देखि २२ गतेसम्म छलफल हुने भएको छ ।   व्यवस्थापिका–संसद्ले आज प्रकाशन गरेको बजेटसम्बन्धी छलफल कार्यक्रमअनुसार विभिन्न मन्त्रालय, सरकारी निकाय एवम् सचिवालयको विनियोजनमाथिको छलफलमा उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले असार १९ देखि...

विप्रेषण आयमा ह्रासले नेपालको आर्थिक वृद्धिमा नकारात्मक असर

२०७३ असार १ गते १६:१०

काठमाण्डु, १ असार – विश्व बैंकले भूकम्पपछि अत्यावश्यक वस्तुको आपूर्तिमा भएको अवरोधले थलिएको नेपालको अर्थतन्त्र विप्रेषण आयमा आएको ह्रासले आर्थिक वृद्धिमा नकारात्मक असर पार्ने चिन्ता व्यक्त गरेको छ । विश्व बैंक समूहले ‘नेपालको विकास अद्यावधिक’ प्रतिवेदन सार्वजनिक गर्दै कुल गार्हस्थ्य उत्पादनमा झन्डै ३० प्रतिशतले...

देशभरका घरपालुवा पशुको गणना गरिने

२०७३ असार १ गते १४:३१

काठामाण्डु, १ असार – पशुपक्षी विकास मन्त्रालयले अगामी आवको साउनदेखि देशभरका घरपालुवा पशुको गणना गर्ने भएको छ । मन्त्रालयका अनुसार गाई, गोरु, भैँसी, राँगा, भेडाबाख्राको तथ्याङ्क संकलन गरी तिनको अभिलेख मन्त्रालयमा राखिने छ । जिल्ला पशु कार्यालयले एक वर्षभित्र सम्बन्धित जिल्लाको गणना गरी तथ्याङ्क...

राहदानी वितरणबाट साढे तीन करोड राजस्व संकलन

२०७३ असार १ गते १३:५५

इलाम, १ असार – राहदानी वितरणबाट जिल्ला प्रशासन कार्यालयले रु तीन करोड ७१ लाख ७५ हजार राजस्व संकलन गरेको छ । चालु आवमा सात हजार १४६ जनालाई राहदानी वितरण गरिएको कार्यालयका नासु प्रकाश न्यौपानेले जानकारी दिए । चालु आवको जेठ मसान्तसम्म एक हजार ८३०...

सुख्खा बन्दरगाह बनाउन गृहकार्य तीव्र अघि बढ्यो

२०७३ असार १ गते १३:३५

रसुवा, १ असार – सुक्खा बन्दरदगाह बनाउन पहिलो चरणको गृहकार्य तीव्र गतिमा अगाडि बढेको छ । सहायक प्रजिअ दीपक केसीका अनुसार सुख्खा बन्दरगाह बनाउन टिमुरे गाविस इलाकाको जग्गा अधिकरण गर्ने कार्य सम्पन्न भई मुआब्जा वितरणको तयारी भइरहेको छ । करिब ५९ रोपनी जमिनको मुआब्जा...

अब विप्लव माओवादीले एनसेलमा आक्रमण नगर्ने

२०७३ असार १ गते १२:३२

काठमाण्डु, १ असार– नेत्र विक्रम चन्द नेतृत्वको नेकपा माओवादीले एनसेलमाथि थप आक्रमण नगर्ने भएको छ । सो पार्टीका पोलिटब्यूरो सदस्य भरत बमले भने, ‘कर नतिर्ने तर जनता लुटेको विषय प्रमुखताका साथ आयो । त्यही भएर आक्रमण गरेका हौं । तर अब केही समय एनसेललाई...

किसान अब जैतुन खेतीतर्फ आकर्षित

२०७३ जेठ ३२ गते १७:०५

कालीकोट, ३२ जेठ – कालीकोटका किसान पहिल्लो समय व्यावसायिक रुपमा जैतुन खेतीतर्फ आकर्षित हुन थालेका छन् । जिल्ला कृषि विकास कार्यलयले किसानलाई जैतुन खेतीसम्बन्धी तालिम प्रदान गरेपछि किसानले सो खेती गर्न थालेका हुन् । फलफूल विकास निर्देशनालय काठमाडौँको आयोजना तथा जिल्ला कृषि विकास कार्यालयको...

नेपालको सेयर बजारले इतिहास रच्यो

२०७३ जेठ ३२ गते १७:०३

काठमाण्डु, ३२ जेठ– नेपालको सेयर बजारमा इतिहास रच्दै मंगलबार नेपाल स्टक एक्सचेन्जले २ अर्ब १९ करोड ७५ लाखको कारोबार गरेको हो । उसले ३७ लाख ५९ हजार ६ सय ३४ कित्ता सेयर किनबेचबाट सो रेकर्ड बनाएको हो । नेपाल इन्स्योरेन्स कम्पनीको ४९ करोड चार...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us