अर्थ

तीन जिल्लाका किसानलाई दुई लाख कफीका बिरुवा वितरण

२०७३ जेठ ३२ गते १३:१४

पाँचथर, ३२ जेठ – राष्ट्रिय कफी विकास बोर्डले पाँचथर, तेह्रथुम र इलाममा किसानलाई यस वर्ष दुई लाख १५ हजार कफीका बिरुवा वितरण गरिरहेको छ । बोर्डले जिल्लाको रानीगाउँस्थित उत्तम कफी फलफूल केन्द्रमार्फत किसानलाई ५० प्रतिशत अनुदानमा कफीका बिरुवा वितरण गर्न थालेको केन्द्रका प्रमुख पुण्य...

माइक्रोसफ्टले २६.२ अर्ब अमेरिकी डलरमा किन्यो सामाजिक सञ्जाल

२०७३ जेठ ३२ गते १३:११

एजेन्सी-विश्वप्रसिद्ध सफ्टवेयर कम्पनी माइक्रोसफ्टले सामाजिक सञ्जाल लिङ्क्डइनलाई २६.२ अर्ब अमेरिकी डलरमा किन्ने सम्झौतामा हस्ताक्षर भएको जनाएको छ । सम्झौताले विश्वका नेतृत्वदायी व्यवसायिक आकाश विश्वको नेतृत्वदायी व्यवसायिक सञ्जालमा एकाकार गर्ने माइक्रोसफ्टका कार्यकारी प्रमुख सत्य नाडेलाले एक वक्तव्य जारी गरी जनाएका छन् । लिङ्क्डइन र माइक्रोसफ्ट...

किसानलाई निःशुल्क सौर्य ऊर्जा पम्प

२०७३ जेठ ३२ गते १३:०६

मोरङ, ३२ जेठ – कृषि विकास कार्यालयले किसानलाई निःशुल्क सौर्य ऊर्जा पम्प वितरण गरेको छ । आकासे पानी र विद्युत तथा डिजेलबाट सिँचाइ गर्दै आएका किसानले अब सौर्य ऊर्जाबाटै सिँचाइ गर्न थालेका छन् । कार्यालयले पहिलो चरणमा यस वर्ष जिल्लाका तीन ठाउँमा तरकारी खेती...

बैतडीमा पहिलोपटक कृषक दिवस मनाइयो

२०७३ जेठ ३२ गते १२:२१

बैतडी, ३२ जेठ – बैतडीमा सोमबार पहिलोपटक कृषक दिवस मनाइयो । एक गाविसमा प्रयोग भएका कृषि प्रविधिका नयाँ आयामलाई अर्को गाविसका कृषकलाई समेत जानकारी दिने उद्देश्यसहित वासुलिंग गाविसमा कृषक दिवस मनाइएको हो । दिवसका अवसरमा प्लास्टिक घरभित्र टमाटर खेती, काँक्रो खेती, प्लास्टिक मल्चिङ प्रविधि, मकै...

सरकारले सार्वजनिक गरेको बजेटले डोल्पाका पर्यटन क्षेत्रलाई समेटेन

२०७३ जेठ ३१ गते १७:३४

डोल्पा, ३१ जेठ – सरकारले गत जेठ १५ गते आगामी आव २०७३/७४ का लागि सार्वजानिक गरेको बजेटले डोल्पाको पर्यटन क्षेत्रलाई नसमेटेको डोल्पालीले गुनासो गरेका छन् । जिल्लामा रहेका नेपालकै प्रसिद्ध शक्तिपीठ बाला त्रिपुरा सुन्दरी मन्दिर, मष्टा भवानी गल्ली तथा छल, से—फोक्सुन्डो ताल, बौद्धमार्गीको प्रसिद्ध...

१५ बर्षपछि कृषि विकास बैंक पुनः सञ्चालनमा आयो

२०७३ जेठ ३१ गते १६:४७

पाल्पा, ३१ जेठ – द्धन्द्धकालमा विस्थापित भएको चापाकोटको कृषि विकास बैंक करिब १५ वर्षपछि सञ्चालनमा आएको छ । विसं २०५७ मा विस्थापित उक्त बैंक पुनःस्थापना भई आइतबारदेखि सञ्चालनमा आएको छ । कर्मचारीको सदरमुकाम बस्ने मोहका कारण तथा पुनःस्थापनाका लागि चापाकोटवासीको पहल नहुँदा शान्ति स्थापनापछि...

हाम्रै नेपालमा : पाँच तला, १४४ कोठा भएको झोङ गुफा !

२०७३ जेठ ३१ गते १६:२२

मुस्ताङ, ३१ जेठ – सुन्दा अचम्म लाग्न सक्छ, हिमालपारिको जिल्ला मुस्ताङको उपल्लो भागमा रहेको झोङ गुफामा पाँच तला र १४४ कोठा छन् । उपल्लो मुस्ताङको लोमन्थाङबाट चीन र नेपालबीचको नाका कोराला जाने बाटोमा अवस्थित यो गुफा पछिल्ला वर्षमा पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको हो...

माथिल्लो तामाकोसीको उनासी प्रतिशत काम सकियो

२०७३ जेठ ३१ गते १४:४८

दोलखा, ३१ जेठ-राष्ट्रिय गौरवको आयोजनाका रुपमा लिइएको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको ७९ प्रतिशत कार्य सम्पन्न भएको छ । वि.सं २०७३ सालमै सम्पन्न गर्ने लक्ष्य लिइएको तामाकोसी आयोजना भूकम्प र नाकाबन्दीका कारण काम रोकिएपछि एक वर्ष पछि धकेलिएको हो । लामाबगर गाविसमा निर्माण भइरहेको ४५६...

कृषि व्यवसायबाट वार्षिक १५ लाख कमाइ

२०७३ जेठ ३१ गते १३:५७

पाल्पा, ३१ जेठ – उमेरले ७० वर्ष पुग्दा पनि खिमानन्द पोखरेलको कृषि व्यवसायप्रतिको मोह झन झन बढ्दैछ । फुर्तिला पोखरेलले तरकारी, फलफूल र पशुपालन व्यवसायबाट वार्षिक १५ लाख रुपैयाँ बढी आम्दानी गर्छन् । जिल्लाको पश्चिमी भेगमा अवस्थित देउराली–७ का कृषक पोखरेलले विसं २०५१ मा...

पहिरो जाँदा विद्युतगृह क्षतिग्रस्त

२०७३ जेठ ३१ गते ८:५७

जुम्ला, ३१ जेठ– जुम्लाको मालिकाबोता गाविस–९ स्थित साना जल विद्युत् आयोजनाअन्तर्गत बनेको विद्युतगृह पहिरोका कारण क्षतिग्रस्त भएको छ । पहिरो तीन दिनअघि राति १२ बजेतिर गएको र त्यसले सिङ्गो विद्युतगृहमा नै क्षति पु¥याएको स्थानीय शेरबहादुर रावतले जानकारी दिए । पहिरो गएबाट अहिले मालिकाबोता गाविस...

फेरि एनसेलमा आगजनी

२०७३ जेठ ३१ गते ८:३८

काठमाण्डु, ३१ जेठ– चितवनमा एनसेलको टावरमा अज्ञात समूहले आइतबार राति आगजनी गरेको छ । चितवनको भरतपुर नगरपालिका वडा नम्बर ६ शान्तिचौकमा रहेको एनसेल टावरमा राति १० बजे मोटरसाइकमा आएका २ जनाले आगो लगाएर भागेका प्रहरीले जनाएको छ । उनीहरुले जुटको बोरामा आगो सल्काएर भागेका...

औद्योगिक क्षेत्रको विकास अहिलेको आवश्यकता: उद्योग मन्त्री

२०७३ जेठ ३० गते १९:२३

पर्वत, ३० जेठ- उद्योगमन्त्री सोमप्रसाद पाण्डेले औद्योगिक क्षेत्रको विकास अहिलेको मुख्य आवश्यकता भएको बताएका छन् । पर्वत जिल्लाको फलेवासमा रहेको जिल्लाकै पहिलो क्याम्पस पर्वत बहुमुखी क्याम्पसको रजत महोत्सवको उद्घाटन गर्दै मन्त्री पाण्डेले मुलुकभित्र सम्भावना रहेका वस्तु तथा सेवालाई उद्योगका रुपमा जबसम्म विकास गर्न सकिँदैन,...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us