लहान, ९ असार – जिल्ला कृषि विकास कार्यालय सिरहाले चालु आव २०७२/०७३ मा जिल्लाका १०० भन्दा बढी बेरोजगार युवालाई व्यावसायिक तरकारी खेतीसम्बन्धी तालिमसँगै अनुदान रकम प्रदान गरेको छ । तरकारी खेतीमार्फत जिल्लाका युवालाई स्वरोजगारतर्फ आकर्षित गर्ने उद्देश्यले जिल्लाभरिका १२० जना युवालाई चार चरणमा व्यावसायिक...
खोटाङ, ९ असार – खोटाङमा सञ्चालन गर्न लागिएको मेवाखोला हाइड्रोपावर असार अन्तिमदेखि सञ्चालन हुने भएको छ । खोटाङ जिल्लालाई विद्युत्भार कटौतीमुक्त बनाउने अभियानका साथ उत्पादनको काम थालिएको एक मेगावाट क्षमताको जलविद्युत आयोजना असार अन्तिमदेखि सञ्चालन गर्ने तयारी गरिएको हो । सत्तरी प्रतिशत बैंकको लगानी...
पाँचथर, ८ असार – चरन क्षेत्रको अभावमा जिल्लाको उत्तरी भेगका किसानले भेडा पाल्न छाडेका छन् । रानीटार गाविस– ९ का भेडापालक किसान फौजमान राईका अनुसार रानीटारमा मात्रै करिब दुई सयको हाराहारीमा भेडापाल्ने किसानको गोठ रित्तिएको छ । ‘मैले पनि चरन क्षेत्रको अभावमा पाल्न छाडे,’...
बैतडी, ७ असार – बैतडीका किसान आधुनिक कृषि प्रविधितर्फ आकर्षित भएका छन् । वासुलिङ्ग–२ मा रहेको प्रगतिशील कृषक समूहका किसान आधुनिक कृषि प्रविधितर्फ आकर्षित भएका हुन् । बैतडीमा सञ्चालनमा रहेको किसान परियोजनाको सहयोगमा उनीहरू आधुनिक कृषि प्रविधितर्फ आकर्षित भएका हुन् । किसान परियोजनाको सहयोगमा...
कास्की, ८ असार – देशका विभिन्न ठाउँका ताल जलकुम्भीको मारमा परिरहेका अवस्थामा लेखनाथ नगरपालिकास्थित बेगनास ताललाई यसको प्रभावबाट मुक्त गर्ने प्रयास थालिएको छ । लेखनाथ नगरपालिकाको मुख्य सौन्दर्यका रूपमा रहेको बेगनास ताललाई जलकुम्भीको प्रकोपबाट मुक्त गर्दै यसको संरक्षण गर्न लेखनाथ नगरपालिका कार्यालयसहित विभिन्न सङ्घसंस्था...
काठमाण्डु, ७ असार-उद्योगमन्त्री सोमप्रसाद पाण्डेले भूकम्प प्रभावित जिल्लामा पुनर्निर्माणसँगै स्थानीय बासिन्दाको जीवनस्तरमा सुधार ल्याउन व्यावसायिक तथा आयआर्जनका क्रियाकलापहरु सञ्चालन हुनुपर्नेमा जोड दिएका छन् । अस्ट्रेलिया सरकारको सहयोगमा उद्योग मन्त्रालय, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको संयुक्त आयोजनामा मंगलबार यहाँ आयोजित ‘जीविकोपार्जन पुनःस्थापनस्...
म्याग्दी, ७ असार – दुर्गम गुर्जामा परम्परागत रुपमा हुँदै आएको भेडापालन अझै व्यावसायिक बन्न सकेको छैन । गुर्जाका स्थानीयले वर्षौंदेखि निर्वाहमुखी रुपमा भेडापालन गर्दै आएका छन् । अहिले गुर्जामा दुई दर्जन घरधुरी भेडापालनमै आवद्ध छन् । तर उनीहरुले यसबाट व्यावसायिक सफलता प्राप्त गर्न सकेका...
डडेल्धुरा, ७ असार – जिल्लामा किबीमा फल लाग्न थालेपछि किसान उत्साहित भएका छन् । तीन वर्ष अगाडि रोपेका किबीका बोटमा अहिले फल लाग्न थालेको छ । यस वर्ष कृषक किबी फल बिक्री गर्न पाउने भएका छन् । ‘किबी फल बिक्री गर्ने तयारीमा छौँ,’ अमरगढी...
काठमाण्डु, ७ असार-सरोकार राख्ने निकायको चर्को विरोधपछि व्यवस्थापिका–संसद्ले बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक, २०७२ लाई पुनःसमितिमै फिर्ता पठाइदिएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मंगलबार सदनमा प्रस्तुत गर्नुभएको ‘अर्थ समितिको प्रतिवेदनसहितको बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक, २०७२’ को केही दफाका सम्बन्धमा पुनर्विचारार्थ निर्देशनसहित सम्बन्धित समितिमा...
चितवन, ७ असार – प्रजनन् केन्द्र स्थापनासँगै नेपाल हात्तीमा आत्मनिर्भर बन्दै गएको छ । निजी क्षेत्रले बाह्य मुलुकबाट हात्ती आयात गर्ने गरेको भए पनि सरकारीस्तरबाट भने १५ वर्षयता हात्ती भित्र्याउनु परेको छैन । विसं २०४४ मा चितवनको सौराहास्थित खोरसोरमा हात्ती प्रजनन् केन्द्र स्थापना भएसँगै व्यवस्थित...
टोकियो, ७ असार– गत वर्ष वैशाख १२ गतेको भूकम्पबाट अतिप्रभावित सिन्धुपाल्चोकको गिरान्चौर नमुना एकीकृत बस्ती निमार्णार्थ जापानवासी नेपालीले ११ लाख १५ हजार रु ५४३ सहयोग गरेका छन् । धुर्मस सुन्तली फाउन्डेसनमा संस्थागत र व्यक्तिगत रुपमा सहयोग प्राप्त भएको हो । अभियानका संयोजक...
काठमाण्डु, ७ असार – साल्ट ट्रेडिङ कर्पोरेसनले पेट्रोल पम्प सञ्चालन गर्ने तयारी गरेको छ । सो संस्थाले पेट्रोल, डिजेल लगायत पेट्रोलियम पदार्थको कारोबार गरी बजारमा उत्पादनमा सन्तुलन कायम राख्ने उद्देश्यले पेट्रोल पम्प सञ्चालनका लागि गृहकार्य अगाडि बढाउँदैछ । कर्पोरेसनले पम्प सञ्चालनका लागि हेटौँडा तथा...