काठमाण्डु, १८ असार– सेयर बजारमा यो साता ३८ अङ्कले बढोत्तरी भई आठ अर्ब ३८ करोड बराबरको कारोबार भएको छ । सेयर बजारको मापक निकाय नेपाल स्कट एक्सचेन्जका अनुसार साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ३८ अङ्कले बढेर एक हजार ७२३ अङ्कमा पुगेको हो ।...
काठमाण्डु, १८ असार – सरकारले बूढीगण्डकी जलविद्युत आयोजनाको प्रभावित क्षेत्रमा स्थायी संरचना नबनाउन सबै सरोकार भएका निकायलाई निर्देशन दिएको छ । आयोजनाको डुबान क्षेत्रमा मध्यपहाडी राजमार्गले सडक निर्माण गरिरहेको भन्ने सूचना आएपछि सरकारले कुनै पनि स्थायी संरचना निर्माण नगर्न ध्यानाकर्षण गराएको हो । मध्यपहाडी...
काठमाण्डु, १८ असार – सेयर बजारमा यो साता ३८ अंकले बढोत्तरी भई आठ अर्ब ३८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । सेयर बजारको मापक निकाय नेपाल स्कट एक्सचेन्जका अनुसार साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ३८ अङ्कले बढेर एक हजार ७२३ अंकमा पुगेको...
काठमाण्डु, १८ असार – व्यवस्थापिका–संसद्, कृषि तथा जलस्रोत समितिले अरुण तेस्रो जलविद्युत आयोजनामा जग्गा प्राप्ति र वन क्षेत्रको प्रयोगमा विषयमा प्रष्ट निर्णय नहुँदा समस्या उत्पन्न भएको ठहर गरेको छ । समितिले गरेको स्थलतगत अध्ययनका क्रममा वातावरण प्रभाव मूल्याङ्कन र जंगलको रुख कटानीका लागि लामो...
सिन्धुली, १८ असार – सिन्धुली जिल्लाको पूर्वी गाविस महादेवडाँडामा किबीको व्यावसायिक खेती र किबी उत्पादन सुरु भएको छ । महादेवडाँडा–४ दमारका रामकुमार कार्कीले झन्डै तीन बिगाहा जमिनमा एक हजार ५०० भन्दा बढी किबीको बिरुवा रोपेर व्यावसायिक उत्पादन सुरु गरेका हुन् । गत वर्षबाट नै...
म्याग्दी, १८ असार – बेनी बजारमा मासिक ६० लाख रुपैयाँ बराबरको दूधको कारोबार हुने गरेको छ । दूग्ध व्यवसायी संघ बेनीका अनुसार बेनीमा दैनिक दुई हजार ५०० लिटर दूध खपत हुन्छ । दुई हजार लिटर डेरी पसलबाट र ५०० लिटर कृषकले सिधैँ ग्राहकको घरमा...
चितवन, १८ असार – चितवन जिल्लामा सरकारी अनुदानमा पहिलो पटक धान रोप्ने मेसिन भित्रिएको छ । जिल्ला कृषि विकास कार्यालय चितवनका अनुसार यो वर्ष ५० प्रतिशत अनुदानमा धान रोप्ने मेसिन ल्याएर सहकारी संस्थामा परीक्षण गरिएको हो । पूर्वी चितवन कपियाको कृषि समूह र वीरेन्द्रनगर साना...
इटहरी, १८ असार– चौरानब्बेऔँ अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसर पारेर शनिबार सुनसरीको विभिन्न स्थानमा मानव साङ्लो बनाइएको छ । दिवसलाई भव्यता प्रदान गर्न मानव साङ्लो निर्माण गरिएको सहकारी अभियानकर्मीले बताएका छन् । इटहरी, धरान, दुहवी, इनरुवा र रामधुनीभासी क्षेत्रमा सहकारी संस्थाका पदाधिकारी एवम् अभियानकर्मी र...
भक्तपुर, १८ असार – मध्य असार झमझम पानी परेर खेतभरी पानी जमेको छ, तर ज्यामी नपाएपछि खेतमा भरिएको पानी टुलुटुलु हेरेर बस्नुबाहेक केही उपाय छैन, नगरकोट नगरपालिका–३ ताथलीका सानुभाइ गिरीको । जेठको अन्तिम सातामा रोपाइँ सुरु हुने भक्तपुरका खेतमा केही दिन अघिदेखि सुरु भएको...
जाजरकोट, १८ असार– जाजरकोटका दुर्गम गाउँमा निर्माण हुन लागेको विद्युत आयोजना आवश्यक रकमको अभावमा अलपत्र परेका छन् । निर्माण कार्य गर्दागर्दै रकमको अभावमा बीचमै जिल्लाका पाँचवटा जलविद्युत् आयोजनाको काम रोकिएको हो । अर्छानी–४ मा निर्माणाधीन ३० किलोवाट क्षमताको भित्रीखोला लघुजलविद्युत् आयोजना पनि अलपत्र परेको...
काठमाण्डु, १७ असार – सानैदेखि राम्री हुने रहरले सीता पाठकलाई अन्य पेसामा लाग्नै दिएन । परिवारले लोकसेवा पास गरी सरकारी नोकरी गरोस् भनी गरेको अपेक्षा उनले पूरा गर्न सकिनन् । बीस वर्षअघि परिवारको इच्छा नहुँदा नहुँदै पनि सौन्दर्य सीप सिकेकी पाठकले अहिले सौन्दर्यको क्षेत्रमा...
काठमाण्डु, १७ असार – स्वदेशी र विदेशी गरी वार्षिक ६ हजारले क्यानोनिङ (छाँगावरोहण)को मज्जा लिने गरेका छन् । प्राकृतिक दृश्यावलोकन, साहसिक खेल र आनन्द समेत पाउने भएकाले नेपालमा नयाँ पर्यटकीय गतिविधिका रुपमा क्यानोनिङको विकास हुँदै गएको छ । हिमाल आरोहण, पदयात्रा, जलयात्रा, प्याराग्लाईडिङ, बञ्जी जम्प,...