काठमाण्डु, २५ असार– आपूर्ति मन्त्री गणेशमान पुनले देशैभरी बजार अनुगमन कार्यलाई तिब्रता दिने घोषणा गर्दै बजार अनुगमन नगर्ने कर्मचारीमाथि समेत कारवाही गर्ने चेतावनी दिएका छन् । रिपोर्टर्स क्लब नेपालले शनिवार आयोजना गरेको साक्षात्कारमा उनले सो चेतावनी दिएका हुन् । कार्यक्रममा उनले भने, ‘राजधानीमा चलाइएको...
मोरङ, २५ असार – जिल्ला कृषि विकास कार्यालय मोरङले यस वर्षदेखि भकारो सुधार कार्यक्रमलाई विस्तार गरेको छ । गत वर्ष दुई वटा गाविस र नगरपालिकामा सुरु गरेको सो कार्यक्रमलाई यस वर्ष पशुपालक किसानलाई लक्षित गरेर जिल्लाभरि विस्तार गरेको हो । जिल्ला कृषि विकास कार्यालय मोरङका...
भक्तपुर, २४ असार– आपूर्तिमन्त्री गणेशमान पुनले बजारमा कालोबजारी बढेकाले यसलाई रोक्न सरकार अग्रसर रहेको बताएका छन् । रफत सञ्चार क्लबले शुक्रबार भक्तपुरमा गरेको साक्षात्कारमा उनले इन्धनको अभाव पूरा गर्न सक्दो प्रयास भइरहेको बताउँदै चीनसँगको इन्धन सम्झौतापछि नेपाली राजनीतिमा छुट्टै तरङ्ग उत्पन्न भएको जिकिर गरे...
काठमाण्डु, २४ असार-अन्तराष्ट्रिय सहकारी महासङ्घको एसिया–प्यासिफिक सङ्गठनको साधारणसभा यही असार २८ देखि ३० गतेसम्म काठमाण्डुमा हुने भएको छ । हरेक दुई वर्षमा हुने सो साधारणसभामा इरान, फिलिपिन्स, थाइल्यान्ड, श्रीलङ्का, बङ्गलादेश, चीन, नेपाल तथा भारतका २० संस्थाका २५० जनाको सहभागिता रहने बताइएको छ । कृषि...
काठमाण्डु,२४ असार – मनसुनका कारण यातायात आवागमनमा समस्या भएपछि निर्माणाधिन जलविद्युत आयोजनाहरु प्रभावित भएका छन् । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत कम्पनीले निर्माण गरिरहेको सान्जेन, तल्लो सान्जेन र रसुवागढी जलविद्युत आयोजनालाई निर्माण सामग्रीको अभाव भएको छ । सिमेन्ट, रड, इन्धन जस्ता सामग्री आयातमा...
कलैया, २४ असार – जिल्ला कृषि विकास कार्यालयले ‘बृहत्तर धान उत्पादन कार्यक्रम’अन्तर्गत जिल्लाका १६ वटा कृषक समूह र सहकारी संस्थालाई सात लाख ८२ हजार रुपैयाँ अनुदान उपलब्ध गराएको छ । कृषि विकास कार्यालयका प्रमुख जितेन्द्र यादवका अनुसार जिल्लालाई धानमा आत्मनिर्भर बनाउने उद्देश्यले आव २०७२÷७३...
काठमाण्डु, २४ असार– यसअघि नेपालबाट अमेरिका निर्यात हुने ६६ प्रकारका सामग्रीमा भन्सार छुट गरेको अमेरिकाले फेरि अर्को छुटको घोषणा गरेको छ । नेपाल (सन् २०१५ मा) अमेरिकामा लगेज, झोला, हातेझेला, पर्स आदी सामग्रीका लागि क्याम्बोडियापछि दोश्रो स्थानमा रहेको भन्दै नेपाललाई ती सामग्रीमा निर्यातमा...
चितवन २३ असार – रोपाइँको मौसममा जिल्लामा किसानलाई डिएपी मलको अभाव भएको छ । कृषि सामग्री कम्पनीका अनुसार एक हजार टन मल आवश्यक पर्नेमा अहिलेसम्म ४०० टन मात्रै पाएका छन् । आधाभन्दा बढी किसानले मल हाल्न पाएका छैनन् । दुई सातादेखि यहाँको कृषि सामग्री...
काठमाण्डु, २३ असार– आँखुखोला जलविद्युत कम्पनीले आठ लाख कित्ता साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीले धितोपत्र बोर्डमा साधारण सेयर जारी गर्नका लागि आवेदनसमेत दिइसकेको छ । आयोजनाका प्रबन्धनिर्देशक विश्वनाथ कँडेलले कम्पनीले प्रतिकित्ता एक सय अङ्कित मूल्यका आठ लाख कित्ता साधारण सेयर...
काठमाण्डु, २३ असार-पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाका लागि आगामी अक्टोबरसम्म विस्तृत आयोजना प्रतिवेदन (डिपिआर)लाई अन्तिम रुप दिने तयारी गरिएको छ । बुधबारसम्म सम्पन्न नेपाल र भारतका ऊर्जा सचिवस्तरीय चौथो संयुक्त बैठक (प्राविधिक रुपमा नभनिएको) मा डिपिआरलाई अन्तिम रुप दिने र सबै विषय टुङ्ग्याउन सहमती भएको छ...
रुपन्देही, २३ असार – आन्तरिक राजस्व कार्यालय भैरहवाले कर छली गर्ने व्यवसायीलाई कारबाही थालेको छ । कार्यालयले कानुन विपरीत काम गर्ने र राजस्व छली गर्ने जिल्लाका मदिरा तथा सुर्तीजन्य वस्तु उत्पादन गर्ने उद्योग तथा बिक्री वितरण गर्ने व्यवसायीलाई कारबाही थालेको हो । आन्तरिक राजस्व...
काठमाण्डु, २३ असार – दोलखाका चन्द्रबहादुर बुढाथोकीले पुतली सडकमा भरियाका रूपमा काम गर्न सुरु गरेको ४५ वर्ष भयो । यो ४५ वर्षको अवधिमा पुतलीसडक फेरियो तर, ६५ वर्षीय बुढाथोकीको जीवनशैली फेरिएन । ‘पहिले पहिले त दिनकै एक हजार रुपैयाँदेखि एक हजार ५०० रुपैयाँ कमाइ...