जनकपुरधाम, २२ असार– नगर क्षेत्रभित्र विद्युत् चुहावट हुँदा मासिक ६ करोड राजस्व घाटा भएको छ । नगर क्षेत्रभित्र विद्युत् चुहावत व्यापक रुपमा हुन थालेपछि अहिले सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा प्राधिकरणका कर्मचारी सम्मिलित गस्ती टोली परिचालन गरिएको छ । अवैध रुपमा विद्युत् पोलबाट अङ्कुश...
म्याग्दी, २२ असार – गुर्जामा स्थानीयले सात लाख रुपैयाँ बराबरको मह उत्पादन गरेका छन् । वैशाखयता गाविसको विभिन्न भिर पहरामा संकलन गरिएको ६०० किलो मह प्रशोधन गरी किसानले बिक्री गरिरहेका छन् । बजारमा प्रतिकिलो मह एक हजार २०० रुपैयाँदेखि एक हजार ६०० सम्ममा खरिद...
काठमाण्डु, २१ असार-आपूर्तिमन्त्री गणेशमान पुनले कालिमाटीको तरकारी उपभोक्ताको हित विपरीत रहेको भन्दै व्यवस्थापन र सरसफाइमा ध्यान दिन व्यापारीलाई निर्देशन दिएका छन् । गुणस्तर तथा नापतौल विभाग र आपूर्ति व्यवस्था विभागले मंगलबार संयुक्त रुपमा गरेको अनुगमनमा सहभागी हुँदै मन्त्री पुनले बजारमा गुणस्तरहीन खाद्य वस्तु रहेको...
रुपन्देही, २१ असार – रुपन्देहीमा वार्षिक रुपमा एक लाख ३० हजार ५७५ मेट्रिक टन दूध उत्पादन हुने गरेको छ । जिल्लामा पछिल्लो समय व्यावसायिक रुपमा गाई फार्म खुल्न थालेपछि दूध उत्पादनमा वृद्धि भएको हो । पशुसेवा कार्यालयका प्रमुख डा राधिराज उपाध्यायका अनुसार जिल्लामा गत...
अर्घाखाँची, २१ असार – अर्घाखाँचीमा कागती अभियान सञ्चालन गरिएको छ । यस वर्ष जिल्लाका अर्घातोष, मैदान र धनचौर गाविसमा १०–१० हजारका दरले कागतीका बिरुवा वितरण गरिएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत योगप्रसाद खरेलले जानकारी दिए । जिल्लामा ९० प्रतिशतभन्दा बढी कागती...
म्याग्दी, २१ असार – यस वर्ष गत वर्षको तुलनामा जिल्लामा यार्सागुम्बा संकलनमा कमी आएको छ । चालु आवमा दुई किलो यार्साको सङ्कलन पुर्जी जारी भएको जिल्ला वन कार्यालयले जनाएको छ । जिल्लामा वार्षिक २६ किलो यार्सा उत्पादन हुने सम्भावना रहेको छ । अहिलेसम्म यार्सा...
डडेल्धुरा, २१ असार – सदरमुकाममा रहेको अमरगढी किल्ला पर्यटकीय आकर्षणको केन्द्र बन्दै गएको छ । नेपाली सेनाले जिम्मा लिएपछि किल्लामा आन्तरिक र बाह्य पर्यटकको आकर्षण बढ्दै गएको अमरगढी नगरपालिकाका सूचना अधिकृत लालबहादुर साउदले जानकारी दिए । समुद्री सतहबाट छ हजार ५०० फिटको उँचाइमा रहेको अमरगढी...
विराटनगर, २० असार – पूर्वाञ्चलमा असारको तेस्रो सातासम्ममा २२ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । गत वर्ष उक्त अवधिमा २० प्रतिशत रोपाइँ मात्र सम्पन्न भएको थियो । यस वर्ष समयमै वर्षाका साथै कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ लिमिटेडले पर्याप्त मलको व्यवस्था गरेकाले...
काठमाण्डु, २० असार – सेयर बजार ओरालो लाग्ने क्रम आज पनि जारी रह्यो । नेपाल स्टक एक्चेन्जका अनुसार सेयर बजार आज दुई अङ्कले घटेर एक हजार ७१७ बिन्दुमा कायम रहेको छ । आइतबारबाटै घट्ने क्रम सुरु भएको सेयर बजार एक हजार ७१९ बिन्दुमा कायम...
गोरखा, २० असार – अविरल वर्षापछि झरेको पहिरोले गोरखाको गुम्दास्थित माग्लुङखोला लघुजलविद्युत आयोजना फेरि अवरुद्ध भएको छ । गत वर्ष वैशाख १२ गते गएको भूकम्पले क्षतिग्रस्त भएको लघुजलविद्युत् आयोजना स्थानीयवासीले मर्मत गरेको एक साता नबित्दै पहिरो झरेपछि आजदेखि अवरुद्ध भएको स्थानीयवासी भीमप्रसाद गुरुङले जानकारी...
मोरङ, २० असार – विराटनगर उपमहानगरपालिकाले आठ करोड २४ लाख रुपैयाँको लगानीमा विराटनगरका सडकमा सौर्य बत्ती जडान गर्ने भएको छ । उपमहानगरपालिकाका कार्यकारी अधिकृत गोपाल रेग्मीका अनुसार बहुवर्षीय परियोजनाअन्तर्गत आगामी साउनदेखि उज्यालो विराटनगर बनाउने उद्देश्यका साथ सौर्य बत्ती जडान गर्ने कार्यक्रम सुरु गर्न लागिएका...
सोलुखुम्बु, १९ असार– अलैँचीको मूल्यमा कमी आएपछि गुदेलका अलैँची व्यापारीलाई सास्ती भएको छ । चर्को ब्याजदरमा ऋण लिएर गाउँमा सङ्कलन गरेको अलैँचीको मूल्यमा कमी आएपछि अलैँची व्यापारीलाई समस्या भएको हो । मूल्य बढ्ने आशामा गाउँमा किसानले उत्पादन गरेको अलैँची प्रतिमन ४० किलो ८८...