अर्थ

तीन महिनाभित्र औषधि उत्पादन सुरु गर्दैछौ: उद्योगमन्त्री

२०७३ असोज १० गते १५:०६

काठमाण्डु, १० असोज-हाल उत्पादन बन्द अवस्थामा रहेको नेपाल औषधि लिमिटेडलाई सरकारले पुनः सञ्चालन गरी औषधि उत्पादन गर्ने तयारी गरेको छ । उद्योगमन्त्री नवीन्द्रराज जोशीले सोमबार लिमिटेडमा रहेका उपकरण र पूर्वाधारको निरीक्षण गरी तीन महिनाभित्र पहिलो चरणमा आठ प्रकारका औषधि उत्पादन गरिने जानकारी गराए ।...

मनास्लु पदमार्ग दसैँअघि खुलाइने, ५० लाख बजेट विनियोजन

२०७३ असोज १० गते १२:५३

गोरखा, १० असोज-भूकम्पपछि अवरुद्ध गोरखाको मनास्लु पदमार्ग खुलाउन जिल्ला विकास समितिले प्राविधिकसहितको टोली खटाएको छ । थुमीको सोतीदेखि सिर्दिवास गाविससम्मको पदमार्ग दसैँअघि सुचारु गर्न जिल्ला प्राविधिक कार्यालयका ओभरसियर लालबहादुर गुरुङ र राजनीतिक परामर्श समितिका सदस्य अध्ययन गर्न खटिएका छन् । नेपाली काँग्रेसका जिल्ला सचिव...

नेपाली बजार सुनसान भारतीय बजारमा नेपाली ग्राहकको भीड

२०७३ असोज १० गते १०:२६

मोरङ, १० असोज– दसैं नजिकिँदै जाँदा किनमेल गर्ने क्रममा मोरङको मुख्य बजार विराटनगर बजार सुनसान र भारतको जोगवनी बजारमा नेपाली ग्राहकको भीडभाड भएपछि व्यवसायी पलायन हुने अवस्था सिर्जना भएको मोरङका व्यवसायीले गुनासो गरेका छन् । मोरङ व्यपार सङ्घका अध्यक्ष तथा सांसद पवनकुमार सारडाले मोरङसँग...

साल्ट ट्रेडिङको चिनी बिक्री हुन सकेन

२०७३ असोज ९ गते १४:१६

विराटनगर, ९ असोज- खुला सिमानाका कारण साल्ट ट्रेडिङ लिमिटेडले सञ्चालन गरेको सुपथ मूल्यको पसलबाट चिनी बिक्री हुन सकेको छैन । दसैँ–तिहारलाई ध्यानमा राखी सो कार्यालयले चिनीको मूल्य प्रतिकिलो ७९ रुपैयाँ निर्धारण गरेको तर सीमावर्ती बजार जोगबनीमा प्रतिकिलो ६५ रुपैयाँमा पाइने गरेकाले साल्ट ट्रेडिङका साथै...

आउन थाले तारे होटल करका दायरामा

२०७३ असोज ८ गते १६:३९

काठमाण्डु, ८ असोज-काठमाण्डु महानगरपालिकाले कर असुल गर्न कडाइ गरेपछि यहाँस्थित तारे होटल करको दायरामा आउन थालेका छन् । काठमाण्डु महानगरपालिकाका राजस्व महाशाखा प्रमुख धु्रव काफ्लेका अनुसार महानगरपालिकाले घरजग्गा, सवारी तथा बहाललगायत कर नतिर्नेका लागि कानुनी प्रक्रिया सुरु गरेपछि तारे होटल क्रमशः करको दायरामा आउन...

विद्यालय पुनःनिर्माण हुन निकै कठिन

२०७३ असोज ८ गते १३:२६

काठमाण्डु, ८ असोज-पर्याप्त बजेट नहुँदा तीन वर्षभित्र विद्यालय पुनःनिर्माण गर्ने सरकारी लक्ष्य पूरा हुन कठिन देखिएको छ । क्षतिग्रस्त विद्यालयमा नयाँ पक्की भवन निर्माणका लागि ढाँचा तयार भए पनि आवश्यक बजेट निकासा नहुँदा तोकिएको समयमा विद्यालय पुनःनिर्माण हुन कठिन देखिएको हो । भवन निर्माणका...

सरकारी र निजी क्षेत्रको सहकार्यमा मात्र आर्थिक समृद्धि सम्भव छ: उपराष्ट्रपति

२०७३ असोज ७ गते १८:२०

काठमाण्डु, ७ असोज-उपराष्ट्रपति नन्दबहादुर पुनले सरकारी र निजी क्षेत्र एकापसमा सहकार्य गरेर आर्थिक समृद्धिमा लाग्नुपर्ने बताएका छन् । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा शुक्रबारदेखि स्थानीय भृकुटीमण्डपमा सुरु भएको ‘चेम्बर एक्स्पो–२०१६’ को उद्घाटनपछिको कार्यक्रममा उनले सरकार र निजी क्षेत्रको सम्बन्ध अझै प्रगाढ हुनुपर्ने बताउँदै आर्थिक...

‘हरियो प्लेट’ हटाउँदा पर्यटन धराशायी बन्ने खतरा

२०७३ असोज ७ गते १६:०६

काठमाण्डु, ७ असोज-पर्यटक यातायात व्यवसायीलाई मर्का पर्ने गरी सरकारले नयाँ नियम ल्याउन लागेको भन्दै व्यवसायीले आपत्ति जनाएका छन् । नेपाल पर्यटक यातायात व्यवसायी सङ्घको १३औँ वार्षिक साधारणसभाका अवसरमा बोल्ने अधिकांश व्यवसायीले ‘हरियो प्लेट’का सवारीमा विदेशीलाई मात्र बोक्न पाइने भन्ने नियमले मुलुकको पर्यटन व्यवसाय धराशायी...

उद्योग व्यावसाय क्षेत्रलाई बन्द, हडतालमुक्त क्षेत्र बनाउछु: उद्योग मन्त्री

२०७३ असोज ७ गते १४:४७

भक्तपुर, ७ असोज-उद्योगमन्त्री नवीन्द्रराज जोशीले उद्योग व्यवसाय क्षेत्रलाई अब बन्द हडतालमुक्त क्षेत्र बनाइने बताएका छन् । उद्योग वाणिज्य सङ्घले शुक्रबार यहाँ आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा मन्त्री जोशीले सबै दलसँग छलफल गरी बन्द हड्ताल मुक्तक्षेत्र बनाउन सरकारले ऐन नियम बनाउने तयारी गरिरहेको बताए...

एक वर्षमै नेपाल–तिब्बत सीमामा चीनको यति धेरै लगानी

२०७३ असोज ७ गते १४:१४

एजेन्सी– चीन सरकारले त्यहाँको पछिल्लो १२ औं पञ्चवर्षीय योजनामा नेपाल–चीन सीमामा मनग्य आर्थिक लगानी गरेको तथ्यांक बाहिर आएको छ । चीनले पछिल्लो एक वर्षमा मात्र नेपाल–तिब्बत सीमानामा २४ करोडभन्दा बढी चिनियाँ युआन लगानी गरेको जनाएको हो । उक्त रकम सीमा बजारको निर्माण र आधारभूत...

झापामा यति धेरै सहकारी

२०७३ असोज ७ गते १३:३७

दमक, ७ असोज-झापामा हालसम्म आठ सय ८३ सहकारी संस्था दर्ता भएका छन् । दर्ता भएका अधिंकाश सहकारी सहर केन्द्रितसँगै बचत तथा ऋणको कारोबार गर्ने रहेका जिल्ला डिभिजन सहकारी कार्यालयका प्रमुख दुर्गाप्रसाद न्यौपानेले जानकारी दिए । गत आवसम्म दर्ता भएका सहकारीमध्ये ८९ वटालाई सहकारी नियमानुसार...

काठमाण्डुमा पाकिस्तानी हस्तकला व्यापार मेला सुरु

२०७३ असोज ६ गते १६:३७

काठमाण्डु, ६ असोज-सातौँ पाकिस्तानी हस्तकला व्यापार मेला बिहीबारदेखि काठमाण्डुको त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरमा सुरु भएको छ । रावलपिन्डी चेम्बर अफ कमर्शको आयोजनामा सुरु भएको व्यापार मेलामा वाणिज्य मन्त्रालयका सचिव ङइन्द्रप्रसाद उपाध्यायले नेपाल र पाकिस्तानबीच पुरानो सम्बन्धलाई मेलाले थप प्रगाढ गराउने विश्वास व्यक्त गरे ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us