पोखरा, १३ असोज- राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय जातका बीउबिजनको संरक्षणमा कृषिसँग सम्बन्धित निकायको ध्यानाकर्षण गराएकी छन् । कृषि सम्बन्धित कार्यालयका गतिविधिका बारेमा बिहीबार यहाँ जानकारी लिएपछि उनले नयाँ–नयाँ प्रविधिको प्रयोग गरी कृषिको आधुनिकीकरण गर्न कृषि प्राविधिकको भूमिका महत्वपूर्ण हुने बताइन् । कृषि क्षेत्र अझै...
काठमाण्डु, १३ असोज-सरकारले आर्थिक वर्ष २०७३/७४ को बजेटसँग सम्बन्धित राष्ट्र ऋण उठाउने विधेयक व्यवस्थापिका–संसद्मा पेस गर्ने निर्णय गरेको छ । सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले बजेटसँग आश्रित उक्त विधेयक बिहीबारनै सदनमा पेस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी...
चितवन, १३ असोज– जिल्ला प्रशासन कार्यालयले पानीमा कालोबजारी गरेको भन्दै भरतपुरबाट पाँच जना व्यवसायीलाई बुधबार नियन्त्रणमा लिएको छ । अधिकतम मूल्य १८ रुपैयाँको पानीलाई २५ लिई बिक्री गरेको आरोपमा भरतपुर केन्द्रीय बसपार्कबाट न्युएरा प्रोभिजनल स्टोर्स, गुप्ता पान भण्डार, राधिका कोल्ड स्टोर्स, कालीगण्डकी...
काठमाण्डु, १२ असोज– आपूर्तिमन्त्री दीपक बोहोराले चाडबाड केन्द्रित सुपथ मूल्यका तरकारी बजार यथाशक्य चाँडो सञ्चालनमा ल्याइने बताएका छन् । आज कालीमाटी तरकारी बजारको अनुगमन गर्दै मन्त्री बोहोराले फोहरमैलाको व्यवस्थापन नहुँदा बेच्न राखिएका तरकारीसमेत प्रदूषित हुने भएकाले केही दिनभित्र फोहर तह लगाउन पनि...
काठमाण्डु, १२ असोज– सायाम लंचंग बैंककको आयोजनामा असोज १४ देखि १८ गतेसम्म यहाँ थाइल्यान्ड—नेपाल मैत्री दसैँ फेस्टिबल हुने भएको छ । पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार त्यस फेस्टिबलमा थाइल्यान्डका ४० र बङ्गलादेशका ३० स्टलसहित कुल १५० भन्दा बढी व्यापारिक प्रतिष्ठानको निर्माण सामग्री, तयारी पोसाक, प्लास्टिकजन्य...
काठमाण्डु, ११ असोज-युरोपियन युनियनबाट बेलायत छुट्टिएपछि त्यसले नेपालको अर्थतन्त्रमा पार्ने प्रभावबारे छलफल गरिएको छ । उद्योग मन्त्रालयमा मंगलबार आयोजित छलफल कार्यक्रममा उद्योगमन्त्री रवीन्द्रराज जोशीले बेलायतका अर्थविद् गौतम सेनसँग छलफल गरेका हुन् । छलफलमा उद्योमन्त्री जोशीले बेलायत युरोपियन युनियनबाट छुट्टिएपछि नेपालको अर्थतन्त्रमा पनि प्रभाव पर्ने...
रत्ननगर, ११ असोज-नेपालकै तेस्रो पर्यटकीय केन्द्रको रुपमा चितवनलाई हेरिन्छ । काठमाण्डु र पोखरा पछि पर्यटकीय गन्तव्य चितवन हो । चितवनको पनि सौराहा मुख्य गन्तव्य हो । यहाँ जङ्गल सफारी र हात्ती सफारी मै पर्यटक केन्द्रित हुन्छन् । समग्रमा भन्दा चितवनमा ‘वाइल्ड लाइफ’ पर्यटन मात्रै...
पोखरा, ११ असोज-कास्कीमा ३७ औँ विश्व पर्यटन दिवसका अवसरमा पोखरा विमानस्थलबाट पोखरा आएका पर्यटकलाई मंगलबार भव्य स्वागत गरिएको छ । पोखरा पर्यटन परिषद्को संयोजनमा पोखरामा पर्यटन संवद्ध सङ्घ संस्थाले पर्यटकको स्वागत गरेका हुन् । बर्सेनि विश्व पर्यटन दिवसका अवसरमा पोखरा आउने पहिलो, दोस्रो र...
पर्सा, १० असोज– नेपालको एकमात्र रेल सेवा सुविधा सम्पन्न वीरगन्जको सुख्खा बन्दरगाह भन्सार कार्यालयले चालु आवको दुई महिनामा तीन अर्ब ५९ करोडभन्दा बढी रुपैयाँ राजस्व सङ्कलन गरेको छ । आव २०७३/७४को साउन र भदौ महिनाका लागि भान्सार विभागले सो कार्यालयबाट तीन अर्ब ४१...
काठमाण्डु, १० असोज– श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङ्गले अफगानिस्तान र इराक दुवै देशको लागि यसअघि लगाइएको प्रतिबन्ध हटाउन लागेको स्पष्ट पारेका छन् । उनले यसबारेमा सरकारले आगामी क्याविनेटमा निर्णय लिने समेत जनाए । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री गुरुङ्गले उक्त...
कञ्चनपुर, १० असोज-कृषिमा यान्त्रीकरण गरी उत्पादकत्व बढाउने उद्देश्यले कञ्चनपुरमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सञ्चालन गरिने भएको छ । जिल्लालाई कृषिमा आत्मनिर्भर बनाउन सञ्चालन हुने परियोजनामा ‘पकेट, ब्लक र जोन’मा जग्गालाई विभाजन गरी व्यावसायिक खेती प्रवद्र्धन गरिने भएको हो । कञ्चनपुरमा परियोजना सञ्चालनका लागि ६...
काठमाण्डु, १० असोज-विश्व पर्यटन दिवस मुलुकको पर्यटन प्रवद्र्धन गर्ने महत्वपूर्ण आधार हो । नेपाललाई अन्तर्राष्ट्रियजगत्मा प्रवद्र्धन गर्न यसको महत्वपूर्ण भूमिका हुन्छ, तर नेपालमा यो दिवसलाई केवल ‘कर्मकाण्डी’ का रुपमा औपचारिकता मात्र निभाइँदै आएको छ । विश्व पर्यटन दिवस पर्यटन क्षेत्रको महत्वपूर्ण पर्व भए पनि...