काठमाण्डु, २३ फागुन–आजदेखि आठौँं हेम्जा आलु महोत्सव सुरु भएको छ । “सुन्दर ठाउँ हेम्जा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ ,आलु एक परिकार अनेक”भन्ने मूलनाराका साथ विष्णुपादुका क्लबको आयोजनामा हेम्जाको विष्णु पादुका खेल मैदानमा हुने सो महोत्सव चैत १ गतेसम्म चल्ने छ । महोत्सवस्थलमा २१...
काठमाण्डु, २३ फागुन–उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले आर्थिक २०७४-७५ को बजेटले सङ्घीय संरचनालाई सम्बोधन गर्ने बताएका छन् । आगामी आवको बजेट विनियोजनाका विषयमा आज अर्थ मन्त्रालयमा भएको विभिन्न मन्त्रालयका सचिवसँगको बैठकलाई सम्बोधन गर्दै उनले मुलुक सङ्घीयता कार्यान्वनको चरणमा रहेकाले बजेट पनि सोही अनुसार हुने...
काठमाण्डु, २३ फागुन–कञ्चनपुर, २३ फागुन । प्रथम नेपाल–भारत व्यापार मेला तथा पर्यटन महोत्सव भारतको उत्तराखण्डको प्रादेशिक राजधानी देहरादुनको परेड मैदानमा आइतबारदेखि सुरु भएको छ । कञ्चनपुर उद्योग वाणिज्य सङ्घको आयोजनामा सुरु भएको महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उत्पादन, दैनिक उपभोग्य वस्तु, पर्यटकीय क्षेत्रको जानकारी, टुर...
काठमाण्डु, २३ फागुन–म्याग्दीको हिस्तान गाविस–५ टिकोटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन गर्न लाखौँ रुपैयाँको अक्षयकोष स्थापना गरिएको छ । टिकोटका चन्द्रबहादुर पुन र उहाँको परिवारले टेलीमेडिसन सुविधा उपलब्ध उपचार केन्द्र सञ्चालन गर्न रु २१ लाख सहयोग गरेका हुन् । विसं २०६८ मा स्थापित क्लिनिकलाई व्यवस्थित...
काठमाण्डु, २३ फागुन–रसुवा जिल्लाको उत्तरी क्षेत्रमा निर्माणाधीन माथिल्लो जलविद्युत् आयोजनाको २० महिनाभित्र उत्पादन सुरु हुने भएको छ । समुद्री सतहदेखि दुई हजार ३५० मिटर उचाइको चिलिमे गाविसअन्तर्गत तिलोचेबगरमा बाँध बाधी सोही गाविस–४ सिम्बु गाउँमा निर्माणकार्य भइरहेको १४ दशमलव आठ मेगावाट क्षमताको विद्युत् गृहमा...
काठमाण्डु, २२ फागुन–भारतमा बसेर व्यवसाय गरिरहेका नेपाली व्यवसायीहरूको छाता संगठन फेड्रेशन एभरेष्ट चेम्बर अफ कमर्श एण्ड ईन्डष्ट्रिजले बर्दियामा १ अर्ब लगानीमा रिसोट निमार्ण गर्ने भएको छ। आईतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर हालै सम्पन्न लगानी सम्मेलनमा सहभागि हुन आएका भारतका लागि नेपाली राजदुत...
काठमाण्डु, २२ फागुन–लाहुरेको जिल्ला भनेर चिनिने म्याग्दीमा हाउजिङ व्यवसाय फष्टाउँदै गएपछि सदरमुकाम बेनीबजार वरिपरिका खेतीयोग्य जमिन मासेरै प्लटिङ गर्ने क्रम बढेको छ । देशका अन्य सहरको तुलनामा म्याग्दीमा हाउजिङको विकास अझै भइनसके पनि त्यसको सम्भावना भने उच्च छ । जनसङ्ख्या र व्यावसायिक प्रतिष्ठाको क्रम...
काठमाण्डु, २२ फागुन–स्याङ्जाको माझकोट शिवालय गाविसको बुढाकोटमा सौर्य लिफ्टिङ खानेपानी योजनाको निर्माण थालिएको छ । नेपाल सरकार र फिनल्यान्ड सरकारको संयुक्त लगानीमा माझकोट शिवालय सौर्य लिफ्टिङ खानेपानी योजनाको काम सुरु गरिएको हो । गाउँभन्दा मुनि रहेको मूलबाट करिब तीन सय मिटरको उचाइमा पानी तानेर...
काठमाण्डु, २२ फागुन–झापाको सदरमुकाम भद्रपुरमा आयोजना गरिएको पूर्वाञ्चल क्षेत्रीय औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सवमा रु तीन करोड बराबरको कारोबार भएको छ । नेपाल उद्योग वाणिज्य सङ्घ झापाको आयोजनामा दश दिनसम्म सञ्चालन भएको महोत्सवमा करिब रु तीन करोड बराबरको कारोबार भएको झापा उद्योग वाणिज्य...
काठमाण्डु, २२ फागुन–सिन्धुपाल्चोक जिल्लाको मेलम्ची क्षेत्रबाट ट्राफिक नियम उल्लङ्घन गरी सवारीसाधन चलाउनेलाई कार्वाही गरी प्रहरी कार्यालय मेलम्चीले रु दुई लाख ८० हजार राजस्व सङ्कलन गरेको छ । कागजपत्रबिना सवारी चलाउने, क्षमताभन्दा बढी यात्रु तथा सामान बोक्ने, मादकपदार्थ सेवन गरी सवारी चलाउने जस्ता विभिन्न ट्राफिक...
काठमाण्डु, २१ फागुन–यस साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १६ दशमलव ४ अङ्कले बढेर अन्तिम दिन एक हजार ३२९ दशमलव ४१ अङ्कमा पुगेको छ । गत साताको नेप्से परिसूचक ३१ दशमलव ८९ अङ्कले घटेको थियो । यस साता नेपाल स्टक एक्सचेन्जमा एक सय ५०...
काठमाण्डु, १९ फागुन–गुल्मीको एक विद्यालयलाई एकै व्यक्तिबाट डेढ लाखभन्दा बढीको आर्थिक सहयोग प्राप्त भएको छ। बुटवलमा बसोबास गदै आएका डा प्रायश्चित श्रेष्ठले गुल्मीको जोहाङ–५ मा रहेको ज्ञानोदय निम्नमाविका लागि एक लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गरेका हुन्। दोलखा जिल्ला निवासी डा...