अर्थ

भारतले नेपालीसँग रहेको ४५ सय भारु मात्र साट्ने

२०७३ चैत १३ गते १३:०२

काठमाण्डु, १३ चैत – भारतले नेपालीसँग रहेको ४५ सय भारुसम्म मात्र साट्ने भएको छ। नेपाल राष्ट्र बैंकका अधिकारीहरुसँग आइतबार बिहान छलफल गर्दै भारतीय पक्षले ४५ सय भारुभन्दा माथि साट्न नसकिने जवाफ दिएको हो। भारत सरकारले आफ्नो ५०० र १००० दरका नोटमा प्रतिबन्ध लगाएपछि नेपालीसँग...

एमाले नेता कार्यकर्ताले अब एनसेल नचलाउने !

२०७३ चैत ११ गते २१:२१

काठमाण्डु, ११ चैत– अनेरास्ववियुले नेकपा एमालेका नेता तथा कार्यकर्ता, विद्यार्थी र सर्वसाधारणलाई सरकारलाई पुँजीगत लाभकर नतिर्ने ‘एनसेल’ प्रयोग नगर्न आग्रह गरेको छ । अनेरास्ववियुका कावा अध्यक्ष रश्मि आचार्यको अध्यक्षतामा शुक्रबार बसेको स्थायी कमिटी बैठकले एनसेलले सरकारलाई बुझाउनुपर्ने कर सबै नबुझाएसम्म प्रयोग नगर्न आग्रह गरिएको...

तीन अर्ब ९१ करोडको कृषिजन्य बस्तु आयात

२०७३ चैत १० गते १४:५१

कञ्चनपुर, १० चैत – भारतबाट कञ्चनपुरमा रु तीन अर्ब ९१ करोड ५८ लाख २४ हजार बराबरको कृषिजन्य बस्तु आयात गरिएको छ । कृषि विकास कार्यालयका अनुसार आव २०७२-७३ देखि चालु आवको हालसम्ममा एक लाख पाँच हजार ५५ मेट्रिक टन कृषिजन्य बस्तु भारतबाट आयात गरिएको...

ऊर्जा क्षेत्रको विकासबाट नेपाललाई मध्यमआय भएको मुलुकमा स्तरोन्नति गरिने

२०७३ चैत ९ गते १८:०६

काठमाण्डु, ९ चैत– ऊर्जामन्त्री जनार्दन शर्माले नेपालको सामाजिक–आर्थिक विकासको बाहक ऊर्जा क्षेत्र नै भएकाले त्यसैको विकासका लागि वर्तमान सरकार क्रियाशील रहेको बताएका छन् । अल्पविकसित, भूपरिवेष्टित, विकासोन्मुख तथा विकासोन्मुख साना टापु राज्यका लागि संयुक्त राष्ट्रसङ्घीय उच्च प्रतिनिधिको कार्यालय, नेपाल सरकार र यहाँस्थित राष्ट्रसङ्घीय विकास...

कुमारी बैंकले १० प्रतिशत नगद लाभांश वितरण गर्ने

२०७३ चैत ९ गते १६:२७

काठमाण्डु, ९ चैत – कुमारी बैंकले एक दशमलव १० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । बैंकको आज सम्पन्न १६औँ साधारणसभामा रु दुई करोड ९७ लाख ८६ हजार बराबरको बोनस लाभांश सेयर वितरण गर्ने जनाएको छ । सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम चुक्ता पुँजीको...

विनोद चौधरी विश्वका अर्बपतिको सूचीमा पर्न सफल

२०७३ चैत ८ गते १३:०९

काठमाण्डु, ८ चैत – अमेरिकी पत्रिका फोब्र्सले विश्वका अर्बपतिहरुको सूची सार्वजनिक गरेको छ । सूचीमा नेपालका उद्योगपति विनोद चौधरी पनि परेका छन् । उनी १५६३ औँ स्थानमा छन् । फोब्र्सका अनुसार उनको सम्पत्ति १.३१ बिलियन डलर रहेको छ । चौधरीको नबिल बैँक, सिजि, बियर,...

मुसहर बस्ती निर्माण गर्न एक करोड रकम अभाव

२०७३ चैत ८ गते १२:४३

महोत्तरी, ८ चैत – बर्दिवासमा धुर्मुस सुन्तली फाउन्डेसनद्वारा निर्माणाधीन एकीकृत नमुना मुसहर बस्ती निर्माणका लागि रु एक करोडभन्दा बढी रकमको अभाव देखिएको छ । साबिक बर्दिबास नगरपालिका– २ ९ हाल बर्दिवास– १० मा निर्माणाधीन सो बस्तीको ७२ दिनको अवधिमा ८० प्रतिशत निर्माण सम्पन्न भएको...

२०६० सालमा ‘दशै खर्च’ पेश्की लिएका मन्त्रीले अझै तिर्न मानेन्

२०७३ चैत ७ गते १५:४९

काठमाण्डु, ७ चैत – प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले तत्कालिन प्रधानमन्त्री सूर्यबहादुर थापाको सरकारका पालाको बेरुजु अहिलेसम्म फछ्र्यौट नभएको जनाएको छ । मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको एउटा प्रतिवेदनले यस्तो तथ्य सार्वजनिक गरेको हो । वि.सं. २०६० जेठ २० गते राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष सूर्यबहादुर थापा...

सरकारले ९९ अर्ब रकमान्तर गरेर ब्रहृलुट मच्चायो : रविन्द्र अधिकारी

२०७३ चैत ७ गते १५:१७

काठमाण्डु, ७ चैत – संसदको विकास समितिका सभापति रविन्द्र अधिकारीले सरकारले बिभिन्न मन्त्रालयबाट ९९ अर्ब रुपैयाँ रकमान्तर गरेर राष्ट्रको ढुकुटीमा ब्रहृलुट मच्चाउन खोजेको आरोप लगाएका छन् । व्यवस्थापिका संसदको सोमबारको बैठकमा विशेष समय लिएर बोल्दै एमाले सांसद अधिकारीले निर्वाचन आचारसंहिता लागू हुनै लाग्दा चैत...

महासङ्घको निर्वाचनमा लागि उम्मेदवारी घोषणा

२०७३ चैत ७ गते १२:२५

बुटवल ७ चैत – नेपाल उद्योग वाणिज्य महासङ्घको आगामी नेतृत्वका लागि आइतबार यहाँ एक कार्यक्रमकाबीच उम्मेदवारी घोषणा गरिएको छ । बुटवल उद्योग वाणिज्य सङ्घको आतिथ्यतामा देशभरका उद्योगी व्यवसायीको माझमा महासङ्घका अध्यक्ष पशुपति मुरारका र पूर्वअध्यक्ष चण्डीराज ढकालले उम्मेदवारहरुको नाम घोषणा गरेका हुन् । जिल्ला...

दश लाखको पत्रकार अक्षयकोष स्थापना

२०७३ चैत ७ गते ११:३५

उदयपुर, ७ चैत – नेपाल पत्रकार महासङ्घ शाखा उदयपुरले जिल्लाका पत्रकारको हकहित र भइपरी आउने विभिन्न समस्याको समाधानका लागि पत्रकार अक्षयकोष स्थापना गर्ने तयारी गरेको छ । महासङ्घले रु एक लाख सङ्कलन गरेर अक्षयकोषको स्थापना गर्ने निर्णय गरेको छ । आगामी तीन वर्षभित्र रु...

महिलाको नेतृत्वमा दुई करोडको आयोजना

२०७३ चैत ६ गते १०:२४

म्याग्दी, ६ चैत – अवसरमात्र पाउने हो भने विकास निर्माणका कार्यमा पनि महिला पुरुषभन्दा कम छैनन् भन्ने उदाहरण म्याग्दीको अन्नपूर्ण गाउँपालिकाअन्तर्गत पर्ने विकट नागी गाउँका महिलाले प्रस्तुत गरेका छन् । गाउँका महिलाले गाउँमा नै महिला समूह गठन गरी साझा विकास अवधारणाअनुसार रु दुई करोड...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us