पाल्पा, १७ चैत – विद्युत् प्राधिकरण, पाल्पाले तानसेन नगरपालिकाभित्रका सडक बत्तीबापतको रु तीन करोड ५० लाख ४२ हजार बक्यौता उठ्न अझै बाँकी रहेको जनाएको छ । तानसेन नगरपालिकाभित्रका सडक बत्तीको झन्डै ८ वर्षदेखिको महसुल उठ्न सकेको छैन । विद्युत् प्राधिकरण पाल्पाले पटक पटक महसुल...
काठमाण्डु, १६ चैत – नेपाल अण्डा उत्पादक संघले अण्डाको मूल्य बढाएको छ । नेपाल अण्डा उत्पादक संघले ठूलो अण्डा फार्म मूल्य प्रतिक्रेट ३ सय ४५ र बिक्री मूल्य ३ सय ५० रुपैयाँ कायम गरेको छ । संघले मिडियम अण्डा प्रतिक्रेट फार्म मूल्य ३ सय...
काठमाण्डु, १५ चैत – सेयर बजार अस्वाभाविक रुपमा वृद्धि भएपछि नेपाल स्टक एक्चेन्जले आज सर्किट ब्रेक लगाएको छ । बजार पाँच प्रतिशतले बढेपछि स्टकले सर्किट ब्रेक लगाएको हो । स्टकका अनुसार आज बजार ७६.७९ प्रतिशतले बढेको छ । कुल १४४ कम्पनीको २५ लाख ९८...
काठमाण्डु, १५ चैत – एशियाली विकास बैंक (एडीबी)ले चालु आर्थिक वर्ष २०७३/०७४ मा कुल गाह्रस्थ उत्पादन वृद्धिदर ५.२ देखि ६.२ प्रतिशतको बीचमा रहने संशोधित प्रक्षेपण सार्वजनिक गरेको छ । गत वर्ष चालु आर्थिक वर्षको कुल गार्हस्थ उत्पादन वृद्धिदर एडबीबीले ४.८ प्रतिशत रहने प्रक्षेपण गरेको...
काठमाण्डु, १५ चैत – निजी बिमान सेवा कम्पनीहरूको प्रतिस्पर्धाले गर्दा भैरहवा–काठमाण्डु–भैरहवा सेक्टरमा हवाई भाडादर घटाएपछि त्यसको प्रत्यक्ष फाइदा यात्रुहरूले पाएका छन् । यो रुटमा बिमान सेवा उपलब्ध गराइरहेका बुद्ध र यती एयरले उडान थपे लगत्तै यात्रुहरूलाई आकर्षित गराउन भाडा दर घटाएका छन् । भैरहवा–काठमाण्डु...
बेइजिङ, १४ चैत – नेपालको स्थानीय निर्वाचनका लागि चीन सरकारले ९ मिलियन चिनियाँ युआन अर्थात करिब १४ करोड ४० लाख नेपाली रूपैयाँ बराबरको सहयोग गर्ने भएको छ । प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपतिवीच सोमबार बेइजिङमा भएको भेटमा चिनियाँ राष्ट्रपतिले स्थानीय निर्वाचनका लागि सहयोग प्रदान...
इलाम, १४ चैत – इलामको जोगमाई गाउँपालिकास्थित निर्माण गरिएको जोगमाई खोला हाइड्रो परियोजनाले विद्युत्को परीक्षण उत्पादन सुरु गरेको छ । सात दशमलब ६ मेगावाट क्षमताको सो परियोजनाले बिहीबारदेखि आफ्नो परीक्षण उत्पादन सुरु गरेको हो । निर्माण सम्पन्न गरेर सबै काम सकिएकाले परीक्षण उत्पादन सुरु...
वासिङ्टन डिसी, १४ चैत – नेपालीको बाहुल्यता भएको मेरिल्यान्ड राज्यमा नेपाली संस्कृति झल्कने हिन्दू बौद्ध मन्दिर निर्माणका लागि छ लाख ८० डलरमा जग्गा तथा भवन खरिद गरिएका छन् । बैंकको लिलाममा रहेको करिब १० लाख डलर पर्ने मूल्यको ३१ एकड जमिन र बङ्गला, सहायक...
ताप्लेजुङ, १४ चैत – आगामी तीन वर्षमा सम्पन्न गर्ने लक्ष्यका साथ ३७ दशमलव ६ मेगावाटको काबेली ए जलविद्युत् आयोजनाको निर्माण कार्य सुरु भएको छ । सन् २०२० मा सम्पन्न गर्ने लक्ष्यका साथ ताप्लेजुङ र पाँचथर जिल्लाको सिमाना भएर बग्ने काबेली नदीमा निर्माण हुने आयोजनाको...
अमेरिका, १३ चैत – धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको महोत्तरीको बर्दिवासमा रहेको एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागि अमेरिकाको बोष्टन बासीले झण्डै १४ लाख रुपैया सहयोग गरेका छन् । बोस्टनमा भएको एक कार्यम्रममा उपस्थित भएका १३१ जना सहयोगीहरु बाट फाउण्डेशनलाई जम्मा १३ लाख ८८...
काठमाण्डु, १३ चैत – सेयर बजार दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्चेन्जका अनुसार आज बजार ५३ दशमलव ४६ बिन्दुले बढेर एक हजार ५३९ बिन्दुमा पुगेको हो । लगातार घट्दै आएको बजारमा पछिल्लो केही दिनदेखि बढ्ने क्रम सुरु भएको छ । अधिकांश समूह...
बेइजिङ, १३ चैत परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले चीनको ओबिओआर (वान बेल्ट वान रोड, ओबोर) आयोजनाबाट नेपाल बढीभन्दा बढी लाभान्वित हुन चाहेको धारणा राखेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण टोलीका सदस्य परराष्ट्रमन्त्री डा। महतले चीनको बेइजिङस्थित बेइजिङ फरेन इस्टडी युनिभर्सिटीद्वारा आज९आइतबार० आयोजित कार्यक्रममा...