अर्थ

अर्थमन्त्री कार्कीले गरे धितोपत्र बोर्डको प्रशंसा, के भने ?

२०७४ जेठ २५ गते १३:५२

काठमाण्डु, २५ जेठ – अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाल धितोपत्र बोर्डले नियमनकारी निकयका रुपमा चालेका कदमले सर्वसाधरणलाई कम्पनीको मालिक बनाएको भन्दै खुसी व्यक्त गरेका छन् । बोर्डको रजतजन्तीका अवसरमा बिहीबार राजधानीमा आयोजित एक समारोहलाई सम्बोधन गर्दै मन्त्री कार्कीले बोर्डले चालेका पछिल्ला कदमले सर्वसाधरणलाई कम्पनीको मालिक...

अर्थमन्त्री कार्कीले भनेः उत्पादनमुलक उद्योगलाई पुँजीबजारमा ल्याउनुपर्छ

२०७४ जेठ २५ गते १३:०८

काठमाण्डु, २५ जेठ – अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उत्पादनमुलक उद्योगहरुलाई पुँजी बजारमा ल्याउनुपर्ने बताएका छन् । उनले पुँजीबजारको विस्तार जरूरी रहेको बताएका हुन् । ‘२०४६ पछि नेपाली कांग्रेस नेतृत्वको सरकारले अबलम्वन गरेको नीति अनुरुप खोलिएको धितोपत्र बोर्डको रजत जयन्ती कार्यक्रम उद्घाटन गर्न पाएकोमा धेरै खुशी...

नबिल बैंक र ब्रिटिस काउन्सिलबीच सम्झौता

२०७४ जेठ २५ गते ११:४१

काठमाण्डु, २५ जेठ – नबिल बैंक र ब्रिटिस काउन्सिलले आइईएलटीएसलगायत विभिन्न टेस्ट परीक्षाको शुल्क संकलन सहजीकरण गर्न एक सम्झौता गरेका छन् । नबिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सशिन जोसी र ब्रिटिस काउन्सिलका निर्देशक डा. जोभन लिकले मंगलबार बैंकमा आयोजित एक कार्यक्रममा यससम्बन्धी सम्झौतामा...

एनसेलले ६० प्रतिशत नेपालीमा द्रुत गतिको इन्टरनेट पुर्याउने

२०७४ जेठ २५ गते ११:२२

काठमाण्डु, २५ जेठ – एनसेलले ९ सय मेगाहर्ज र १८ सय मेगाहर्ज ब्यान्डमा प्रविधि तटस्थता अवलम्बन गर्दै थ्रीजी प्रविधिमा आधारित मोबाइल सेवाको विस्तार दोब्बर गरी देशको कुल जनसंख्याको ६० प्रतिशतमा दु्रत गतिको मोबाइल इन्टरनेट सेवा पुर्याउन आपू तयार भएको जनाएको छ । प्रविधि तटस्थतामार्फत...

राष्ट्र बैंकले लगायो सय र पाँच सयका स्विडिस क्रोनरमा प्रतिबन्ध

२०७४ जेठ २३ गते ११:०८

काठमाण्डु, २३ जेठ – नेपाल राष्ट्र बैंकले सय र पाँच सयका स्विडिस क्रोनर चलनचल्तीम रोक लगाएको छ । केन्द्रीय बैंकले सोमबार परिपत्र जारी गर्दै सर्वसाधारणसँग भएको उक्त दरका नोट आइतबारसम्म मात्र सटही गरिदिन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । उक्त अवधिभित्र नसाटिए...

१२ खर्ब ८० अर्बको बजेट पारित, संसदबाट बजेट भाषण हुँदै

२०७४ जेठ १५ गते १६:३४

काठमाण्डु, १५ जेठ – आर्थिक वर्ष २०७४र७५ को बजेट १२ सय ८० अर्ब (१२ खर्ब ८० अर्ब) को सीमामा रहेर आउनेछ । व्यवस्थापिका संसदबाट बजेट भाषण गर्नका लागि मन्त्रिपरिषद् बैठकले १२ खर्ब ७८ अर्ब बराबरको बजेट पारित गरेको छ । चालु आर्थिक वर्षको बजेट...

आयोगद्वारा आव २०७४/७५ को बजेट पारित

२०७४ जेठ १५ गते १६:१३

काठमाण्डु, १५ जेठ – राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०७४÷७५ को आयव्यय विवरण (बजेट) पारित गरेको छ । प्रधानमन्त्री एवम् आयोगका अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले बजेट पारित गरेको उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले सञ्चारकर्मीलाई जानकारी दिए...

नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित

२०७४ जेठ १४ गते १३:३९

काठमाण्डु, १४ जेठ – आर्थिक वर्ष २०७४/०७५ को नीति तथा कार्यक्रम संसदबाट पारित भएको छ । आइतबार बसेको संसद बैठकबाट बहुमतले नीति तथा कार्यक्रम पारित भएको हो । निर्वाचन आचार संहिताका कारण पुरानै आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई निरन्तरता दिइएको छ । नीति तथा...

नेपालीको प्रतिव्यक्ति आम्दानी ८ सय ६२ डलर पुग्यो

२०७४ जेठ १४ गते १३:३७

काठमाण्डु, १४ जेठ – आम नेपालीको प्रतिव्यक्ति आम्दानी बढेर ८ सय ६२ अमेरिकी डलर पुगेको अनुमान गरिएको छ । आज संसदमा आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री कृष्ण बहादुर महराले यस्तो जानकारी दिएका हुन् । गत वर्ष प्रतिव्यक्ति नेपाली आम्दानी ७ सय ५७ डलर...

झापाबाट धुर्मुस सुन्तली फाउन्डेसनलाई १९ लाख ८० हजार सहयोग

२०७४ जेठ ८ गते १२:५७

झापा, ८ जेठ – वीरता जेसिज बिर्तामोडको अगुवाइमा झापाबाट भूकम्पपीडित घर निर्माणका लागि धुर्मुस–सुन्तली फाउन्डेसनलाई रु १९ लाख ८० हजार ३६० सहयोग प्रदान गरिएको छ । महिला एसोसिएसन, अल्टसट युकेबाट कल्पना चेम्जोङले रु एक लाख ५० हजार प्रदान गरेपछि सहयोग रकम त्यति भएको वीरता...

माछा पालनका लागि चार करोड अनुदान

२०७४ वैशाख २७ गते १७:५४

चितवन, २७ वैशाख – जिल्ला कृषि विकास कार्यालय चितवनले माछापालनका लागि प्रोत्साहन दिन यसवर्ष किसानलाई झन्डै रु चार करोड अनुदान दिने भएको छ । जिल्ला कृषि विकास कार्यालयका मत्स्य विकास अधिकृत परशुराम यादवका अनुसार जिल्लामा कुल १२० हेक्टर क्षेत्रफलमा माछापालन विस्तार गर्न उक्त रकम...

राजधानीको भृकुटीमण्डपमा बैंकिङ र शेरबजार मेला शुरु

२०७४ वैशाख १५ गते १५:५१

काठमाण्डु, १५ वैशाख– राजधानीको भृकुटीमण्डपमा शुक्रबारदेखि बैंकिङ एक्सपो सुरु भएको छ । नेपाल राष्ट्र बैंक लगायतका सरोकारवाला निकायको सहयोगमा आयोजना गरेको एक्स्पोमा बैंक, वित्त, विमा, पुँजीबजार तथा रेमिट्यान्सका विषयमा जानकारी र प्रदर्शन गरिएको छ। मेलाले वित्तीय क्षेत्रमा भएको गतिविधि र पैसाको प्रयोग विस्तारका लागि...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us