काठमाण्डु, १४ बैशाख – धितोपत्र बजारमा सेयर कारोबार आज सामान्य रुपमा वृद्धि भएको छ । नेपाल स्टक एक्स्चेन्जकाअनुसार बिहीबार नेप्से परिसूचक ०.०२ प्रतिशतले मात्रै वृद्धि भएको छ । नेप्से परिसूचक एक हजार ६७० बिन्दुमा पुगेको छ । तर ठूला कम्पनीको सेयर मापन गर्ने सेन्सेटिभ...
काठमाण्डु, १४ बैशाख – व्यवस्थापिका–संसद् सार्वजनिक लेखा समितिले कर फर्छ्यौट आयोगको नाममा कर छुट दिइएको भन्दै छानबिन प्रक्रिया अगाडि बढाउने भएको छ । समितिको आजको बैठकले तत्काल कर छुटसम्बन्धी विवरण उपलब्ध गराउन अर्थमन्त्रालय, राजस्व विभाग र तत्कालीन कर फर्छ्यौट आयोगका पदाधिकारीलाई निर्देशन दिएको छ...
काठमाण्डु, १४ बैशाख – व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले कर फर्छ्यौट आयोग -२०७१ को काम कारबाहीसहितको विस्तृत प्रतिवेदन २ हप्ताभित्र पेस गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको बिहीबार बसेको बैठकले कर फछर्यौटका सम्बन्धमा आयोगले गरेका काम कारबाहीको विवरण खुल्ने गरी प्रतिवेदन तयार पारी...
भद्रपुर, ७ बैशाख – झापामा वार्षिक पाँच करोड रुपैयाँ बराबरको च्याउको कारोबार हुने गरेको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार जिल्लामा च्याउखेती गर्ने उद्यमी दुइ सय ७० जना छन् । एकजना उद्यमीले बर्सेनि करिब दुई लाखदेखि तीन लाख रुपैयाँ सम्मको कारोबार गर्ने गरेको...
काठमाण्डु, ५ बैशाख – उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले संघीय ढाँचाअनुसार आर्थिक नीति बनाउने तयारी भइरहेको जानकारी दिएका छन् । उनले मुलुकलाई आर्थिक रुपमा समृद्ध बनाउन पनि नयाँ आर्थिक नीति आवश्यक परेको पनि स्पष्ट पारे । अर्थ मन्त्रालयले संविधानमै उल्लेख गरिएको समाजवाद उन्मुख अर्थतन्त्र...
काठमाण्डु, ५ बैशाख – सबै मन्त्रालय र मातहतका निकायको बजेट कार्यान्वयन गराउने जिम्मेवारी भएको अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको पहिलो नौ महिनामा ३६ प्रतिशत पुँजीगत खर्च गरेको छ । मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको आजको बैठकमा दोस्रो चौमासिक समीक्षा गर्दै यस्तो जानकारी दिइएको हो...
काठमाण्डु, ४ बैशाख – उद्योग मन्त्रालयले अबको १० वर्ष पछि कोही पनि नेपाली कामदारको रुपमा विदेश जान नपर्ने महत्वाकांक्षी लक्ष्य सहितको योजना सार्वजनिक गरेको छ । उद्योग मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा मन्त्रालयका सहसचिव प्रदीप कुमार कोइरालाले पेश गरेको प्रतिवेदनमा सो लक्ष्य सहितको मन्त्रालयको आगामी...
काठमाण्डु, ३० चैत – अर्थ मन्त्रालयले निर्माणाधिन भैरहवा, पोखरा र निजगढ अन्तराष्ट्रिय विमानस्थलमा बजेटको अभाव नभएको स्पष्ट पारेको छ । अर्थ मन्त्रालयले निर्माणाधिन तीन वटै अन्तराष्ट्रिय विमानस्थलको निर्माण कार्य अपेक्षा गरे अनुसार अघि नबढेको भन्दै असन्तुष्टि पनि जनाएको छ । व्यवस्थापिका संसद अन्तरगतको...
काठमाण्डु, २८ चैत– ‘हुण्डाई फेस्टिभ डिलाइट’ अफरका बम्पर विजेताहरुले गाडी पुरस्कार पाएका छन् । योजनाका २ बम्पर विजेताले हुण्डाई क्रेटा र इलाइट आई२० जितेका छन् । नेपालका लागि हुण्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टले योजनाका विजेतालाई तीनकुनेस्थित हुण्डाईको शो(रुममा एक कार्यक्रमबीच पुरस्कार वितरण गरेको...
काठमाण्डु, २७ चैत – संसदको सार्वजनिक लेखा समितिले एनसेलको सेयर स्वामित्व खरिद बिक्री हुँदा लिनुपर्ने पुँजीगत लाभकर एक हप्ताभित्र लिन सरकारलाई निर्देशन दिएको छ। आइतबार बसेको समिति बैठकले वैशाख २ गतेभित्र पुँजीगत लाभकर उठाउन सरकारलाई निर्देशन दिएको हो। अर्थ मन्त्रालयले गएको माघ २ गते...
काठमाण्डु, २५ चैत– उर्जामन्त्री जनार्दन शर्मा शनिबार मलेसिया जाने भएका छन् । नेकपा माओवादी केन्द्रनिकट नेपाली जनप्रगतिशील मञ्च मलेसियाको चौथो अधिवेशन उदघाटनका लागि शर्मा त्यसतर्फ जान लागेका हुन् । शर्माका साथमा उनकी पत्नी लक्ष्मी पौडेल, माओवादी केन्द्रका युवा नेता एवं विदेश विभाग सचिव युवराज...
पाल्पा, २१ चैत – पाल्पामा यस आर्थिक वर्षमा रु १७ करोड बराबरको आलु उत्पादन भएको छ। जिल्ला कृषि विकास कार्यालयको तथ्याङ्कअनुसार जिल्लामा सात सय ३५ हेक्टर क्षेत्रफलमा उत्पादित सात हजार आठ सय ९० मेट्रिक टन आलु सो मूल्य बराबरको भएको जनाइएको हो। alu आलु...