अर्थ

आर्थिक वर्ष २०७४/७५ को मौद्रिक नीति यस्तो छ (पूर्णपाठसहित)

२०७४ असार २५ गते १६:५४

काठमाण्डु, २५ असार – नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७४/०७५ को मौद्रिक नीति सार्वजनिक गरेको छ । लाजिम्पाटस्थित होटल र्‍याडिसनमा आइतबार आयोजित कार्यक्रममा राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले मौद्रिक नीति सार्वजनिक गरेका हुन् । मौद्रिक नीतिमा मुद्रास्फीतिलाई ७ प्रतिशतमा सीमित राख्ने लक्ष्य राष्ट्र बैंकको...

अब खाता नभएको बैंकमा पनि पैसा जम्मा गर्न सकिने

२०७४ असार २५ गते १५:१७

काठमाण्डु, २५ असार – अब आफ्नो खाता नभएको बैंकमा गएर पनि आफ्नो खाता रहेको बैँकमा पैसा जम्मा गर्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत यस्तो व्यवस्था गरेको हो । बैंकिङ सेवा तथा कारोबारलाई थप सरल र सरज बनाउन यस्तो व्यवस्था...

विपन्न वर्गका लागि बैंकले लगानी गर्नु नपर्ने

२०७४ असार २५ गते १४:४०

काठमाण्डु, २५ असार – गत वर्ष नेपाल राष्ट्र बैंकले विपन्न वर्गमा बैंकहरुलाई प्रत्यक्ष रुपमा कुल कर्जाको २ प्रतिशत लगानी गर्नुपर्ने व्यवस्था गरेको थियो । तर यो वर्ष भने राष्ट्र बैंकले यस्तो बाध्यकारी व्यवस्थालाई हटाइदिएको छ । बैंकहरुले कुल कर्जाको ५ प्रतिशत विपन्न वर्गमा लगानी...

आव २०७४/०७५ को मौद्रिक नीति सार्वजनिक

२०७४ असार २५ गते १४:३५

काठमणडु, २५ असार – नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७४/०७५ को मौद्रिक नीति आइतबार सार्वजनिक गरेको छ । लाजिम्पाटस्थित होटल र्‍याडिसनमा आयोजित कार्यक्रममा गभर्नर चिरञ्जीवी नेपालले मौद्रिक नीति सार्वजनिक गरेका हुन् । यस्ता छन् विशेषताहरु: मुद्रास्फीति दरलाई ७ प्रतिशतमा सिमित राख्ने । ७.२ आर्थिक...

विद्युतीय सवारी किन्दा ८० प्रतिशत लोन पाइने

२०७४ असार २५ गते १४:१२

काठमाण्डु, २५ असार – विद्युतीय सवारी किन्नेका लागि बैंकहरुले ८० प्रतिशतसम्म अटो लोन प्रवाह गर्ने भएका छन् । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको मौद्रिक नीतिले विद्युतीय सवारीका लागि बैंकरुहले गाडीको मूल्यको ८० प्रतिशतसम्म रकम ऋणका रुपमा प्रवाह गर्न सक्ने ब्यवस्था गरेको छ ।...

‘अटो लोन’मा गरेको कडाई खुकुलोः गाडी किन्दा ३५ प्रतिशत ‘डाउनपेमेन्ट’ तिरे पुग्ने

२०७४ असार २५ गते १३:५२

काठमाण्डु, २५ असार – नेपाल राष्ट्र बैंकले अटो लोनमा गरेको कडाईलाई खुकुलो गरेको छ । मूल्यको तुलनामा कर्जा अनुपात (लोन टु भ्यालु रेसियो) लाई राष्ट्र बैंकले घटाएको छ । आगामी आर्थिक वर्ष मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले निजी सवारीको अटोमा जाने कर्जामा मूल्यको...

आज मौद्रिक नीति सार्वजनिक हुँदै, शाखा खोल्ने बैंकलाई सुविधा

२०७४ असार २५ गते १०:२५

काठमाण्डु, २५ असार – सबै स्थानीय तहमा ‘क’ वर्गको बैंकको शाखा पुर्‍याउन बाध्यकारी नियमसहिनेपाल राष्ट्र बैंकले आइतबार आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दैछ । सरकारले बजेट वक्तव्यमार्फत सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुर्‍याउने घोषणा गरेअनुरूप त्यसलाई सहयोग पुग्ने गरी राष्ट्र बैंकले मौद्रिक...

सेयर बजारमा दुई अर्ब बढीको कारोबार

२०७४ असार २४ गते १६:५८

काठमाण्डु, २४ असार – धितोपत्र बजारमा यस साता रु दुई अर्ब ६३ करोड ६५ लाख ४१ हजार बराबरको सेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्जकाअनुसार कुल १६२ कम्पनीको ७० लाख २३ हजार ६३० कित्ता सेयर खरिद बिक्री भएको हो । गत साता १६०...

अलैँची खेतीका लागि एकाउन्न लाख

२०७४ असार २४ गते १४:३७

इलाम, २४ असार – देउमाई नगरपालिकामा ‘अलैंँची ब्लक’ कार्यक्रम सञ्चालन गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सरकारको रू ५१ लाख ३४ हजार तथा सहकारीको रू २० लाख ४९ हजारको लागतमा उक्त कार्यक्रम सञ्चालन गरिएको हो । जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास...

बाँदर र बाँझो जग्गाको सदुपयोगः जग्गाबन्धकी लिएर सामूहिक बदाम खेतीमा महिला

२०७४ असार २४ गते ११:३१

पोखरा, २४ असार – वर्षेनी जग्गा बाँझिदै गएको र बाँदरले कृषकलाई सताइरहेका अवस्थामा यहाँको एक गाउँका महिलाले भने जग्गाबन्धकी लिएर आयआर्जनका लागि सामूहिक बदामखेती गर्दै आएका छन् । कास्की जिल्ला, माछापुच्छ्रे गाउँपालिका–३ घाहाचोकस्थित भलाबोट फाँटमा अन्नपूर्ण महिला प्राङ्गारिक कृषि सहकारी संस्थामार्पmत उनीहरूले एक दशकदेखि...

विनियोजन विधेयकमा छलफल, खर्च कटौती प्रस्ताव प्रस्तुत

२०७४ असार २२ गते १३:४१

काठमाण्डु, २२ असार – व्यवस्थापिका–संसद्को आजको बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसदद्वय डिल्लीप्रसाद काफ्ले र प्रेम सुवालले खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरे । विनियोजन विधेयक, २०७४ को विभिन्न शीर्षकमाथिको छलफलअन्तर्गत आजको बैठकका निम्ति निर्धारण गरिएका नौवटा मन्त्रालयमा विनियोजित रकम घटाइयोस् भन्दै उनीहरूले खर्च कटौतीको...

नयाँ र पुराना कागजी नोट र हुलाक टिकट प्रदर्शनी हुने

२०७४ असार २२ गते ११:४३

काठमाण्डु, २२ असार – नेपाल फिलाटेलिक सोसाइटीले बैंक नोटको विगतदेखि वर्तमानसम्मको परिचय दिने उद्देश्यले मुलुकमा हालसम्म प्रचलनमा ल्याइएका मुद्रा तथा कागजी नोट र हुलाक टिकट सङ्कलन गरेको छ । सोसाइटीको स्वर्णजयन्तीका उपलक्ष्यमा यही असार २३ देखि २६ गतेसम्म नेपाल कला परिषद्मा ती सङ्कलनको ‘हुलाक...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us