धादिङ, ३ साउन – धादिङमा विकासका लागि दिइएको दुई अर्ब रुपैयाँ बजेट फ्रिज भएको छ । धादिङ जिल्लामा काम गर्न आवश्यक ठानेर विनियोजन गरी पठाएको रकम जिल्लामा काम गर्न नसकेपछि फ्रिज भएको हो । जिल्लाका सरकारी कार्यलय, स्थानीय तह निर्वाचन, स्थानीय तहको निकायहरु गरी...
काठमाण्डु, २ साउन – साउन महिना हरियाली भएझै धितोपत्र बजारमा समेत हरियाली छाएको छ । आर्थिक वर्षको सुरुवातीबाटै हरियो झण्डाले स्वागत गरेको बजारले आज पनि निरन्तरता पाएको छ । बजार दोहोरो अङ्कले बढेर एक हजार ६०४ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्स्चेन्जका अनुसार...
काठमाण्डु, २ साउन – व्यवस्थापिका संसदको अर्थ समितिले कर फर्छ्यौट आयोग ऐन खारेज गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ । यही ऐनमार्फत बनेको कर फर्छ्यौट आयोगले दिएको कर छुट विवादित र भ्रष्टाचारउन्मुख देखिएपछि समितिले यस्तो निर्देशन दिएको हो । कर फर्छ्यौट ऐन-०३३ का प्रावधान...
इलाम, २ साउन – यहाँका द्वन्द्वपीडितलाई यसपटक रू छ करोड राहत वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालय मार्फत सशस्त्रद्वन्द्वका क्रममा ज्यान गुमाएका, बेपत्ता पारिएकाका आफन्त र विस्थापित भएका व्यक्तिलाई जीवन निर्वाह भत्ताबापत रू पाँच करोड ९० लाख ८९ हजार ९०० वितरण गरिएको हो...
पोखरा, २ साउन – कृषि सामग्री कम्पनी लिमिटेड पोखरा शाखा कार्यालयले आव २०७३-७४ मा रु चार करोड २२ लाख ९९ हजार ४१८ बराबरको कारोबार गरेको छ । रासायनिक मल युरिया, डिएपी र पोटासको कारोबार गर्दै आएको कार्यालयले ८९ वटा सहकारीलाई सूचीकृत गरेकामा यस आवमा...
म्याग्दी, २ साउन – म्याग्दीका द्वन्द्वपीडितलाई रु साढे चार करोडभन्दा बढी राहत रकम वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालयमार्फत दशवर्षे द्वन्द्वका क्रममा ज्यान गुमाएका, बेपत्ता भएकाको आफन्त र विस्थापित भएकालाई राहत तथा अङ्गभङ्ग भएकालाई जीवन निर्वाह भत्ताबापत रु चार करोड ६५ लाख २१...
काठमाण्डु, १ साउन – धितोपत्र बजारले नयाँ आवलाई हरियो झण्डा देखाएर स्वागत गरेको छ । कारोबार रकम उल्लेख्य रुपमा बढी नभए पनि आव २०७४÷७५ को पहिलो दिन बजार बढेको नेपाल स्टक एक्चेन्जले जनाएको छ । कुल १४९ कम्पनीका करिब १२ लाख ९४ हजार कित्ता...
बनेपा, १ साउन – काभ्रेपलाञ्चोकमा भूकम्प पुनःनिर्माण तथा पुनःस्थापना कार्यक्रम अन्तर्गत कृषकलाई विभिन्न १० शीर्षकमा कुल रु ५४ लाख ५९ हजार अनुदान वितरण गरिएको छ । भूकम्पका कारण गोठ तथा खोरमा क्षति हुनुका साथै पशुधन समेत नासिएका कृषकलाई जीविकोपार्जनमा सहयोग पु¥याउन उक्त अनुदान दिइएको...
बागलुङ, १ साउन – बागलुङ नगरपालिकाले आर्थिक वर्ष ०७४÷७५ का लागि रु ६९ करोड २३ लाख १७ हजारको आय–व्यय विवरण सार्वजनिक गरेको छ । शनिबार सम्पन्न पहिलो नगरसभामा नगरपालिकाका उप–प्रमुख सुरेन्द्र खड्काले सो विवरण प्रस्तुत गर्नुभएको हो । सबैभन्दा बढी सडक निर्माणमा रु १५...
वालिङ, १ साउन – स्याङ्जाको चापाकोट नगरपालिकाको प्रथम नगरसभाले आर्थिक वर्ष २०७४÷७५ का लागि रु ३९ करोड ९६ लाख ३१ हजार रकम विनियोजन गरेको छ । नगर प्रमुख शिवकुमार गिरीले प्रस्तुत गरेको बजेटमा चापाकोट नगरमा शुद्ध खानेपानी र सवारीसाधन चल्ने बाटोलाई उच्च प्राथमिकता दिइएको...
धादिङ, १ साउन – दुई नगरपालिका र ११ वटा गाउँपालिका भएको धादिङमा आर्थिक वर्षको अन्तिम दिनमा आइपुग्दा तीन गाउँपालिका र एक नगरपालिकाले शनिबार चालु आर्थिक वर्षको आय–व्यय विवरण पारित गरेको छ । आव सुरु हुनुपूर्व नै आय–व्यय विवरण प्रस्तुत गरी गाउँ र नगरसभाले पारित...
काठमाण्डु, १ साउन – सरकारले सगरमाथाको उचाइ नाप्ने प्रक्रिया अघि बढाएको छ । सगरमाथाको उचाइ नाप्न सरकारले नापी विभाग अन्तर्गतको खगोल तथा भूमापन महाशाखा हेर्ने उपमहानिर्देशक निरज मानन्धरको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरिएको छ । उक्त कार्यदलले सगरमाथाको उचाइ नाप्न खर्चको प्रारम्भिक अनुमान,...