काठमाण्डु, २१ साउन – नेपाली उद्यमीले जापानी स्वादमा गत साताबाट जापानीज बेकरी एण्ड क्याफे सञ्चालनमा ल्याएका छन् । नौ वर्ष जापानमा काम गरेका काभ्रे पनौती निवासी, नीरञ्जन अधिकारीको सो बेकरी व्यवसाय र उद्योग एकैपटक सञ्चालनमा आएको हो । नौ वर्ष अनुभव प्राप्त अधिकारीले अन्ततः...
भद्रपुर, २१ साउन – आर्थिक वर्ष २०७३-७४ मा जिल्लाको समग्र कृषि विकास कार्यक्रमका लागि कुल रु १० करोड २२ लाख ८६ हजार खर्च भएको जिल्ला कृषि विकास कार्यालय झापाले जनाएको छ । उक्त कार्यक्रमका लागि गत आर्थिक वर्षमा रु १४ करोड ८३ लाख ६३...
काठमाण्डु, २० साउन– प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई लगानी बोर्डको उपाध्यक्षको जिम्मेवारीसमेत तोकेका छन् । उनले लगानी बोर्ड ऐन, २०६८ को दफा ३ बमोजिम अर्थमन्त्री कार्कीलाई उपाध्यक्षको जिम्मेवारी तोकेका हुन् । लगानी बोर्ड ऐनअनुसार प्रधानमन्त्रीले तोकेको व्यक्ति बोर्डको उपाध्यक्ष हुने व्यवस्था छ...
काठमाण्डु, १९ साउन – सरकारले अमेरिकी सरकारी संस्थाले दिएको ५१ अर्ब ३८ करोड अनुदान सहायता स्वीकृत गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बिहीबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । सडक यातायात र विद्युत प्रशारणमा खर्च गर्ने गरी अमेरिकी सरकारी...
पाल्पा, १७ साउन – आर्थिक वर्ष २०७३÷७४ मा मालपोत कार्यालय रामपुरले रु एक करोड ९२ लाख ४५ हजार राजश्व संकलन गरेको छ । आव २०७२÷७३ मा कार्यालयले रु एक करोड ८० लाख २३ हजार राजश्व संकलन गरेको थियो । कार्यालयले रजिष्ट्रेशन शुल्कमा नगरक्षेत्रबाट रु...
पोखरा, १६ साउन – कर्मचारी सञ्चयकोष शाखा कार्यालय, पोखराले आव २०७३-७४ मा १३० सञ्चयकर्ता कर्मचारीलाई रु ३१ करोड ६१ लाख ७२ हजार नयाँ घर निर्माणमा घर सापटी ऋण सहयोग गरेको छ । कार्यालयले सोही अवधिमा ११ जनालाई रु दुई करोड ४४ लाख ४१ हजार...
इटहरी, १६ साउन – वाणिज्यमन्त्री मीनकुमार विश्वकर्माले नेपालले वाणिज्य क्षेत्रमा घाटा बेहोर्दै आएकाले घाटा पूर्ति गर्ने विषयमा केन्द्रित रहेर नेपालको आर्थिक अवस्थामा सुधार ल्याउन काम गर्ने बताएका छन् । मन्त्री विश्वकर्माले आज सुनसरीको इटहरी उपमहानगरपालिका– २० तरहरामा बधाई तथा कार्यकालको सफलताका लागि शुभकामना दिन...
प्यूठान, १६ साउन – पछिल्लो एक वर्षको अवधिमा जिल्लामा आठ लाख ९२ हजार ५३१ किलो खोटो बिक्रीबाट रु ८० लाख ४० हजार आम्दानी भएको छ । जिल्लाका विभिन्न एक सय वटा वन समूहले आफ्नो वनबाट सो परिमाणको खोटो संकलन गरी बिक्री गरेका हुन् ।...
काठमाण्डु, १५ आउन – काठमाण्डु महानगरपालिकाको भवन इजाजत महाशाखाले यस वर्ष लक्ष्यभन्दा तीनगुणा बढी रु ३३ करोड राजश्व संकलन गरेको छ । कामपाको भवन इजाजत महाशाखाले आर्थिक वर्ष २०७३÷७४ का लागि रु १० करोड राजश्व उठाउने लक्ष्य लिएकामा लक्ष्यभन्दा तीनगुणा बढी रु ३३ करोड...
पाँचथर, १५ साउन – जिल्लाको हिलिहाङ गाउँपालिकाको एकै गाउँमा रु साढे दुई करोडको गोलभेँडा उत्पादन भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गतको साना व्यावसायिक कृषि उत्पादन केन्द्र (पकेट) कार्यक्रम सञ्चालन भएको हिलिहाङ– १ अमरपुरमा आर्थिक वर्ष २०७३÷०७४ मा रु दुई करोड ७८ लाख ९८...
काठमाण्डु, १४ साउन – धितोपत्र बजारमा यस साता रु पाँच अर्ब ५३ करोड १८ लाख ६६ हजार बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जकाअनुसार कुल १७० कम्पनीको ९० लाख ५८ हजार ७० कित्ता शेयर कारोबार भएको छ । कारोबार रकम गत साताको...
पोखरा, १३ साउन – कास्कीका द्वन्द्वपीडितलाई रु पाँच करोड १६ लाख २५ हजार राहत वितरण गरिएको छ । दशवर्षीय सशस्त्र द्वन्द्वकालमा मृत्यु भएका ६० र बेपत्ता १९ जनाका परिवारलाई रु चार करोड २७ लाख ५० हजार वितरण गरिएको जिल्ला प्रशासन कार्यालयका लेखा अधिकृत महेश...