अर्थ

दशै अफरः टाटा कार किन्दा १० तोला सुन सित्तैमा

२०७४ भदौ १३ गते १७:०८

काठमाण्डु, १३ भदौ – नेपालका लागि टाटा मोटर्सको अधिकृत बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिले चाडपर्वको अवसर पारेर आफ्नो नयाँ छुट योजना ल्याएको छ । कम्पनीले ‘दसैंमा १० सै तोला’ योजना ल्याएको हो जसअन्तर्गत ग्राहकले टाटा कार किन्दा १० तोलासम्म सुन पाउने कम्पनीले जनाएको छ ।...

नवलपरासीमा बाढीले कृषिमा ७७ करोड र शिक्षामा २१ लाखको क्षति

२०७४ भदौ १२ गते १४:२५

नवलपरासी, १२ भदौ – नवलपरासीमा गत साउन महिनामा आएको बाढीले कृषिमा ठूलो क्षति पु¥याएको छ । बाढीले करिब रु ७७ करोड ३३ लाख १९ हजार बराबरको क्षति भएको बताइएको छ । अविरल वर्षापछि बाढीका कारण परासीको सीमावर्ती तथा दक्षिणी क्षेत्रमा ठूलो क्षति भएको हो...

मिर्गौला रोगीलाई दश लाख सहयोग

२०७४ भदौ १२ गते ११:५०

चितवन, १२ भदौ – दुवै मिर्गौला फेल भएका चितवन खैरहनीका हरेराम महतोलाई बचाउन आर्थिक संकलन अभियान शुरु गरिएको छ । ney यहाँको सिर्जनशील थारु समाजले शुरु गरेको अभियानका क्रममा करिब रु १० लाख सहयोग संकलन भएको समाजका अध्यक्ष कारी महतोले जानकारी दिए । वैदेशिक...

पत्रकार थपलियाले दिए महासंघलाई ४२ हजारको प्रोजेक्टर

२०७४ भदौ १२ गते ११:३८

चितवन, १२ भदौ – विगत दुई वर्षदेखि जापानमा रहेका नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व सल्लाहाकार दिनेशकुमार थपलियाले आज सो शाखाको सूचना केन्द्रलाई प्रोजेक्टर हस्तान्तरण गरेका छन् । महासंघले आज यहाँ आयोजना गरेको कार्यक्रममा थपलियाले महासंघका जिल्ला अध्यक्ष राधेश्याम खतिवडालाई प्रोजेक्टर हस्तान्तरण गरेका हुन्...

चाँगुनारायण नगरपालिकाकाको बजेट ५९ करोड २९ लाख

२०७४ भदौ ११ गते १५:५९

भक्तपुर, ११ भदौ – चाँगुनारायण नगरपालिकाले आर्थिक वर्ष २०७४–७५ का लागि रु ५९ करोड २९ लाख ६० हजार ९६४ को आय–व्यय विवरण सार्वजनिक गरेको छ । नगर प्रमुख सोम मिश्रले नगरपालिकाको कूल बजेटमा आन्तरिक आयतर्फ करबापत रु ९२ लाख ८५ हजार, सेवा शुल्कबापत रु...

शेयर बजार: तीन अर्ब बढीको कारोबार

२०७४ भदौ १० गते १६:४५

काठमाण्डु, १० भदौ – धितोपत्र बजारमा यस साता रु तीन अर्ब ३१ करोड ४९ लाख ६५ बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेञ्जका अनुसार यस साता एक अर्ब ४८ लाख ३० हजार ८८० कित्ता शेयर खरिद–बिक्री भएका छन् । कारोबार रकम गत...

च्याउ खेतीबाट मासिक एक लाख आम्दानी

२०७४ भदौ ८ गते १३:४६

मोरङ, ८ भदौ – च्याउ खेती गरेर उर्लाबारी नगरपालिका– ७ का ३५ वर्षीय देवेन्द्र बस्नेत र ३२ वर्षीय गोपाल बस्नेतले मासिक रु एक लाखभन्दा बढी आम्दानी गरिरहेका छन् । चार वर्षदेखि बस्नेत दाजुभाइ व्यावसायिक रुपमा च्याउ खेतीमा लागेका हुन् । उनीहरुले आधुनिक च्याउ उद्योग...

बाढीबाट झापामा १ अर्ब ३७ करोडको क्षति

२०७४ भदौ ७ गते १३:४६

भद्रपुर, ७ भदौ – गएको साउन महिनाको अन्तिम सातामा झापामा आएको बाढी तथा अविरल वर्षाका कारण जनताको तटबन्ध कार्यक्रम फिल्ड कार्यालय नं १ गैँडे अन्तर्गतका नदीलाई पूर्व अवस्थामा ल्याउन रु एक अर्ब ३७ करोड २० लाख बराबर खर्च लाग्ने जनाएको छ । तत्काल सबै...

पुनर्वास नपाको बजेट ४९ करोड

२०७४ भदौ ७ गते १०:५६

कञ्चनपुर, ७ भदौ – कञ्चनपुरको पुनर्वास नगरपालिकाले आव २०७४÷७५ का लागि रु ४९ करोड २२ लाख ७१ हजारको बजेट विनियोजन गरेको छ । आन्तरिक आयतर्फ रु एक करोड आठ लाख, राजस्व बाँडफाँडबाट रु ६० लाख, नेपाल सरकारबाट प्राप्त हुने समानीकरण अनुदानबाट रु २६ करोड...

प्रधानमन्त्री राहत कोषमा २५ लाख

२०७४ भदौ ६ गते १७:०५

काठमाण्डु, ६ भदौ – राष्ट्रिय सहकारी संघले प्रधानमन्त्री राहत कोषलाई रु २५ लाख प्रदान गरेको छ । सो संस्थाले यसअघि भूकम्पपीडितका लागि रु २५ लाख प्रदान गरेको थियो । उक्त रकम संघको प्राकृतिक विपत्ति उद्धार कोषबाट प्रधानमन्त्रीलाई हस्तान्तरण गरिएको हो । साउन २७ गतेदेखि...

विप्रेषणको ७ प्रतिशत रकम व्यवसायमा प्रयोग

२०७४ भदौ ६ गते १७:०१

काठमाण्डु, ६ भदौ – वैदेशिक रोजगारीको क्रममा विप्रेषणबाट प्राप्त सात प्रतिशत रकम मात्रै व्यापार, व्यवसायमा प्रयोग हुने गरेको पाइएको छ ।   इस्टिच्युट फर इन्टिगे्रेटेड डेभलेपमेन्ट स्टडीज (आइआइडिएस) र इन्टरनेशनल एजेन्सी फर कन्ट्री इन्फरमेसन (आइएएससिआइ)ले हिमाल, पहाड र तराईका ३१ जिल्लाका घरधुरीमा गरको सर्वेक्षणका...

बाढीबाट राजविराजमा ४० लाखको क्षति

२०७४ भदौ ६ गते १४:३०

सप्तरी, ६ भदौ – हालै आएको बाढीका कारण विद्युत् वितरण केन्द्र राजविराजमा करिब रु ४० लाख बराबरको क्षति भएको छ । वितरण केन्द्रका कार्यालय प्रमुख रामउदगार साहकाअनुसार छवटा विद्युत् ट्रान्सफर्मर पूर्णरुपमा जलेका, ७० वटा विद्युत् पोल ढल्नुका साथै विद्युत् तारमासमेत क्षति भएको थियो ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us