अर्थ

विराटनगर महानगरको बजेट तीन अर्बभन्दा बढी

२०७४ भदौ २६ गते १०:१६

विराटनगर, २६ भदौ – विराटनगर महानगरपालिकाले आज चालु आवका लागि तीन अर्बभन्दा बढीको बजेट सार्वजनिक गरेको छ । आव २०७४र०७५ का लागि महानगरपालिकातर्फ एक अर्ब ७४ करोड ८९ लाख २१ हजार, मझौला सहर एकीकृत शहरी वातावरणीय सुधार परियोजनारक्षेत्रीय विकास परियोजनातर्फएक अर्ब ६४ करोड गरी...

विद्युत प्रसारणका लागि एशियाली विकास बैंकको १५ अर्ब बढी सहयोग

२०७४ भदौ २५ गते १६:१४

काठमाण्डु, २५ भदौ – एशियाली विकास बैंकले विद्यत् प्रसारण तथा वितरण क्षमता अभिवृद्धि परियोजना कार्यान्वयनका लागि रु १५ अर्ब ४६ करोड सहुलियत ऋण उपलब्ध गराउने भएको छ ।साथै बैंकले उक्त रकममध्ये करिब रु २१ लाख अनुदान प्रदान गर्ने भएको छ । ऋण सहायतासम्बन्धी सम्झौतापत्रमा...

बाढीपीडितका लागि नुवाकोटबाट चार लाख ४४ हजार सहयोग

२०७४ भदौ २५ गते १३:१४

काठमाण्डु, २५ भदौ – प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई उक्त दलको नुवाकोट जिल्ला कार्यसमितिले बाढीपीडितको राहतका लागि चार लाख ४४ हजार ४४ सय ४४ पैसा रुपैयाँ हस्तान्तरण गरेको छ । प्रधानमन्त्री देउवाले आर्थिक सहयोगका लागि सो समितिप्रति आभार व्यक्त गरे । प्रधानमन्त्री...

टेम्केमैयुङ गाउँपालिकाको बजेट पाँच करोड नौ लाख

२०७४ भदौ २३ गते ११:३८

भोजपुर, २३ भदौ – सडक र विद्युत्लाई पहिलो प्राथमिकता दिँदै टेम्केमैयुङ गाउँपालिकाको प्रथम गाउँसभा सम्पन्न भएको छ । गाउँपालिकाको पूर्वाधार निर्माणअन्तर्गत सडक र विद्युतलाई पहिलो प्राथमिकतामा राखी गाउँसभाले बजेट विनियोजन गरेको छ । गाउँसभाले सडकमा पाँच करोड ९ लाख सत्तरी हजार रुपैयाँ, विद्युतमा एक...

पञ्चेश्वरको डिपिआरमा सहमति जुटेन

२०७४ भदौ २३ गते १०:३८

काठमाण्डु, २३ भदौ – भारतीय पक्षले तल्लो शारदा ब्यारेजमा उपलब्ध भइरहेको पानी आवश्यक उपभोगमा तलमाथि हुन नहुने भन्दै अग्राधिकारको विषय उठाएपछि पञ्चेश्वर जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) ले अन्तिम रुप प्राप्त गर्न सकेन । भारतको राजधानी नयाँ दिल्लीमा आज सम्पन्न दुई देशका सचिवस्तरीय...

खानेपानी संस्थानद्वारा चार करोड महसुल संकलन

२०७४ भदौ २२ गते १७:०३

विराटनगर, २२ भदौ – नेपाल खानेपानी संस्थान विराटनगरले गत आर्थिक वर्षमा करीब चार करोड राजस्व संकलन गरेको छ । संस्थानले करीब एक करोड रुपैयाँ महसुल असुल गर्न बाँकी छ । नगरका एक हजार २५० वटा ग्राहकबाट सो बराबरको खानेपानीको महसुल संकलन गरिएको कार्यालय प्रमुख...

जलविद्युतमा रुसको ५ अर्ब लगानी, लिखुमा ३० मेगावाटको हाइड्रोपावर बन्ने

२०७४ भदौ २२ गते १३:३७

काठमाण्डु, २२ भदौ – तीस मेगावाट क्षमताको पिके हाइड्रोपावर प्रालिमा रुसले पाँच अर्ब १० करोड लगानी गर्ने भएको छ  । उद्योग मन्त्रालयअन्तर्गतको उद्योग लगानी तथा प्रवद्र्धन बोर्डको बैठकले उक्त आयोजनामा रुसको लगानीलाई स्वीकृति दिएको उद्योग विभागका महानिर्देशक शंकर अर्यालले जानकारी दिए । पिके हाइड्रोपावर...

‘पाल्पाली ढाका, करुवा र अदुवा विदेशी बजारमा पुर्‍याउँछु’

२०७४ भदौ २१ गते १२:१८

पाल्पा, २१ भादै – नेपाल उद्योग वाणिज्य महासंघकी केन्द्रीय अध्यक्ष भवानी राणाले पाल्पाको चिनारी पाल्पाली ढाका, करुवा र अदुवाको व्यापार अन्तरराष्ट्रियस्तरसम्म पुर्‍याउने बताएकी छन् । मंगलबार पाल्पा उद्योग वाणिज्य संघको स्वर्ण महोत्सवको उद्घाटन गर्दै अध्यक्ष राणाले ढाका कपडा, करुवा र अदुवाको व्यापार अन्तर्राष्ट्रियस्तरसम्म पुर्‍याउन...

माथिल्लो कर्णालीमा जिएमआरले लगानी जुटाउन सकेन, म्याद थप्न बोर्डमा आवेदन

२०७४ भदौ २० गते १६:०३

काठमाण्डु, २० भदौ – माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको प्रवद्र्धकले हालसम्म लगानी जुटाउन नसकेको भन्दै लगानी बोर्डमा म्याद थप्न आवेदन दिएको छ । भारतीय लगानीकर्ता ग्रान्धी माल्लिाकार्जुन राव (जिएमआर)ले केही दिन पहिले म्याद थपका लागि आवेदन दिएको हो । परियोजना विकास सम्झौता (पिडिए) भएको तीन...

तातोपानी कुण्डबाट विद्यालयलाई १८ लाख सहयोग

२०७४ भदौ २० गते १४:५७

म्याग्दी, २० भदौ – बेनी नगरपालिका–४ मा रहेको प्राकृतिक औषधालयका रुपमा परिचित तातोपानी कुण्डले स्थानीय सरस्वती माविमा १८ लाख सहयोग गरेको छ । आव २०७३र०७४ मा तातोपानी कुण्ड व्यवस्थापन समितिले विद्यालयको निजी स्रोतबाट तलब उपलब्ध गराउने गरी नियुक्त भएका १० शिक्षकको तलब बराबरको रु...

बुद्ध एयरले पोखराबाट भरतपुर र भैरहवा सीधा उडान गर्ने, यस्तो छ भाडादर

२०७४ भदौ २० गते १२:५२

पोखरा, २० भदौ – बुद्ध एयरले पोखराबाट चितवनको भरतपुर र भैरहवा सीधा उडान गर्ने भएको छ । पोखरालाई चितवनको पर्यटकीय क्षेत्र सौराहासहित अर्को गन्तव्य लुम्बिनी जोड्ने गरी भदौ ३० गते देखि उठान सुरु गर्ने लागेको हो । भदौ ३० गते देखि पोखराबाट भरतपुर र...

फालेलुङको पहिरोले एक करोड भन्दा बढीको क्षति

२०७४ भदौ १९ गते १५:१९

पाँचथर, १९ भदौ – फालेलुङमा गाउँपालिका–३ स्थित माङ्लेबुङ, ताङ्लेपा र विकेट क्षेत्रमा गत साउन २७ गते गएको पहिरोका कारण एक करोड छ लाख रुपैयाँ बराबरको कृषिबालीमा क्षति पुगेको छ । एक हजार ३७ रोपनी क्षेत्रफलमा लगाइएको धान, कोदो, मकै, अदुवा, अलैँचीलगायतका बालीमा क्षति पुगेको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us