अर्थ

जुम्ला मालपोत कार्यालयद्वारा एक करोड राजस्व संकलन

२०७४ भदौ ६ गते १४:१७

जुम्ला, ६ भदौ – जिल्ला मालपोत कार्यालयले आर्थिक वर्ष २०७३÷७४ मा विभिन्न शीर्षकबाट रु एक करोड सात लाख ८९ हजार राजस्व संकलन भएको छ । लिखत राजीनामाबाट रु ७१ लख ५९ हजार, अंशबण्डा र भर्पाईबाट रु छ लाख ७३ हजार, धितो÷दृष्टि बन्धकबाट रु १६...

राप्तीभेरी विकास बैंक ज्योति विकास बैंकमा गाभियो

२०७४ भदौ ६ गते ११:०८

काठमाण्डु, ६ भदौ – ज्योति बिकास बैंक लिमिटेडले राप्तीभेरी विकास बैंक लिमिटेडलाई प्राप्ति (एक्विसजशन) गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको भदौ ५ गते सम्पन्न विशेष साधारणसभाले बाँके जिल्लाको नेपालगञ्जमा केन्द्रीय कार्यालय रहेको ३ जिल्ला (बाँके, बर्दिया र दाङ्ग) कार्यक्षेत्र रहेको राप्तीभेरी विकास बैंकलाई...

अनलाइन प्रक्रिया सुरु भएपछि बढ्यो विदेशी लगानी

२०७४ भदौ ५ गते १६:५४

काठमाण्डु, ५ भदौ – उद्योग विभागबाट अनलाइन प्रक्रिया शुरु गरेसँगै वैदेशिक लगानीमा वृद्धि हुँदै गएको विभागले जनाएको छ । उद्योग विभागले माघ २ गतेदेखि अनलाइन प्रक्रियाबाट विदेशी लगानी स्वीकृत, भिषा सिफारिश र उद्योग दर्ता शुरु गरेसँगै विदेशी लगानी बढेको हो । विभागले सोमबार काठमाडौँमा...

कृषि क्षेत्रमा एक अर्ब ८३ करोडभन्दा बढी क्षति

२०७४ भदौ ५ गते १५:२८

वीरगञ्ज, ५ भदौ – हालै आएको बाढी पहिरो तथा प्राकृतिक प्रकोपका कारण पर्सा र बारा जिल्लाका करिब रु एक अर्ब ८३ करोड ७३ लाख बराबरको बालीनाली क्षति भएको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार हालै आएको वर्षा तथा बाढीका कारण पर्सा जिल्लामा १०...

तिजका लागि टेलिकमले ल्यायो विशेष अफर

२०७४ भदौ ४ गते १७:०३

काठमाण्डु, ४ भदौ – नेपाल टेलिकमले बुवाको मुख हेर्ने दिन तथा तीज पर्वको अवसरमा विभिन्न अफर ल्याएको छ । अफर अन्तर्गत जीएसएम प्रिपेड–पोष्टपेड मोबाइलमा युट्युब डाटा प्याकेज र डिस्काउन्टेड भ्वाइस डाटा प्याकेज रहेका छन् । युट्युब डाटा प्याकेज अन्तर्गत एक सय रुपैयाँमा १ जिबी...

शंखधर सहकारीको नाफा ४८ लाख १४ हजार

२०७४ भदौ ४ गते १४:१६

भक्तपुर, ४ भदौ – शंखधर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आव. २०७३–७४ मा ४८ लाख १४ हजार ५४५ नाफा गरेको छ । सो संस्थाकोे १० औँ वार्षिक साधारणसभामा अध्यक्ष रामसुन्दर श्रेष्ठले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै ३० दशमलव २ प्रतिशत नाफा आर्जन भएको बताए...

बाढीमा उन्नाइस करोडका माछा बगे

२०७४ भदौ ४ गते १०:५५

मोरङ, ४ भदौ – एक हप्ताअघि परेको लगातारको वर्षासँगै आएको बाढी मोरङका माछापालक किसानको पोखरीमा पसेपछि १९ करोड मूल्य बराबरको माछा बगाएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत मोरङका विभिन्न स्थानमा सञ्चालन भएका पोखरीमा बाढी पस्दा उक्त क्षति भएको उक्त परियोजना कार्यान्वयन इकाइ प्रमुख...

इलाममा पाँच अर्बको दूध उत्पादन

२०७४ भदौ ३ गते १५:५१

इलाम, ३ भदौ – दूध उत्पादनमा अग्रणी जिल्लाका रूपमा कहलिएको यस जिल्लामा अघिल्लो वर्षको तुलनामा दूध उत्पादनमा १.८ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आव २०७२÷०७३ मा एक लाख २१ हजार ५६२ मे.ट. दूध उत्पादन भएकोमा गत वर्ष २०७३÷०७४ मा एक लाख २३ हजार...

बाढीपीडितलाई कर्मचारीको डेढ लाख राहत

२०७४ भदौ ३ गते १५:१२

भीमदत्तनगर, ३ भदौ – कञ्चनपुरको भीमदत्तनगरस्थित निजामती कर्मचारीको आधिकारिक टे«ड युनियन कञ्चनपुरले बाढीपीडितका लागि राहत संकलन अभियान थालेको छ । निजामती कर्मचारीको आधिकारिक टे«ड युनियनका अध्यक्ष गौराजबहादुर लिम्बूले केही दिनयता स्थानीय व्यापारी, कर्मचारी, उद्योगीलगायत आम सर्वसाधारणबाट बाढीपीडितका लागि कर्मचारी युनियनले राहत संकलन गर्न थालेको...

मोरङ– सुनसरी सिँचाइ आयोजनामा रु ८० करोडको क्षति, यसरी बगायो खोलाले नहरको पुल

२०७४ भदौ ३ गते १४:०२

मोरङ, ३ भदौ – केहि दिनअघिको अविरल वर्षाका कारण आएको बाढिले मोरङ –सुनसरी सिँचाइ आयोजनामा करिब रु ८० करोडको क्षति भएको छ । उक्त आयोजनाको मुख्य नहर साउन २६ गते नै बन्द गरिएको थियो । पूर्व सतर्कता नभएको भए अझै कति क्षति हुन्थ्यो होला...

माछा सुपरजोनमा ५० करोडको क्षति

२०७४ भदौ ३ गते १२:५९

वीरगञ्ज, ३ भदौ – बारामा सञ्चालित माछा सुपरजोनमा बाढीले बगाउँदा करिब रु ५० करोड मूल्य बराबरको क्षति भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सञ्चालित माछा सुपरजोनमा करिब सात सय मेट्रिकटन माछा बगाएर सो मूल्य बराबरको क्षति भएको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना,...

महोत्तरीमा आगलागीबाट २० लाखको क्षति

२०७४ भदौ ३ गते १२:१३

गौशाला, ३ भदौ – महोत्तरी जिल्लाको लोहारपट्टी गाउँपालिकामा आज बिहान एक कपडा र शृंगार पसलमा आगलागी हुँदा करिब २० लाखको क्षति भएको छ । लोहारपट्टी गाउँपालिका– २ महदैया बजारमा रहेको आयुष रेडिमेड एण्ड कस्मेटिक पसलमा आज बिहान ५ बजे आगलागी हुँदा सो पसलभित्र रहेका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us