काठमाण्डु, १७ भदौ – कुनै समय बैङ्क तथा वित्तीय संस्थाको शेयर खरिद गर्नुलाई ठूलो प्रतिष्ठाको विषय मानिन्थ्यो । सर्वसाधारण घण्टौँ लाइन लागेर भएपनि शेयर खरिद गर्न आतुर हुन्थे । पछिल्लो समय निरन्तर ओरालो लागेको शेयर बजारका कारण ‘क’ वर्गका बैङ्क तथा वित्तीय संस्थाको शेयरसमेत...
काठमाण्डु, १७ भदौ – विलासितामा खर्च गरिँदै आएको विप्रेषणको ठूलो हिस्सालाई कसरी घटाउन सकिन्छ भनेर छलफल भइरहेको बेला सरकारी ढुकुटीबाटै ठूलो रकम विलासिताकै सामान खरिदमा खर्च भएको तथ्य खुलासा भएको छ । महालेखा परीक्षकको कार्यालयले प्रतिनिधिसभा सार्वजनिक लेखासमितिमा प्रस्तुत गरेको प्रतिवेदनमा आर्थिक वर्ष २०७३÷७४...
काठमाण्डु, १७ भदौ – आइतबार कुवेती र बहराइन दिनारको भाउ बढेको छ । त्यस्तै रियाल र दिर्हामको भाउ पनि बढेको छ । तर शुक्रबारको तुलनामा कोरियन वनको भाउ भने केही पैसाले घटेको छ । नेपाल राष्ट्र बैंकले आइतबार तोकेको विनिमय दर अनुसार एक साउदी...
काठमाण्डु, १६ भदौ – धितोपत्र बजारमा यस साता रु ८० करोड ३० लाख सात हजार बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार कूल २५ लाख ४२ हजार ७१० कित्ता शेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ३१...
काठमाण्डु, १६ भदौ – नारायणहिटी दरबारमा रहेको श्रीपेच सार्वजनिक गरिने भएको छ । नारायणीहिटी दरबारको सैलुन कक्षमा रहेको श्रीपेच सर्वसाधारणको अवलोकनका लागि सार्वजनिक गर्न लागिएको हो । २०६२–६३ को जनआन्दोलनसँगै राजतन्त्र अन्त्य भयो । अन्तिम राजा ज्ञानेन्द्र शाहले नारायणहिटी दरबार छाडेपछि त्यसलाई संग्राहालय बनाइएको...
वीरेन्द्रनगर, १६ भदौ – आर्थिक वर्ष २०७४–०७५ मा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले कूल बजेटको करीब ६५ प्रतिशत खर्च गरिसकेको छ मन्त्रालयका लागि विनियोजित रु १० करोड सात लाख ७७ हजार बजेटमध्ये रु छ करोड ५४ लाख ७५ हजार रकम खर्च भएकामा चालूतर्फ...
काठमाण्डु, १५ भदौ – विमानस्थल निर्माणका लागि आवश्यक पर्ने जग्गा खरीदमा ठूलो परिमाणको बजेट खर्च हुने गरेको पाइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले गत आर्थिक वर्षमा जग्गा प्राप्ति र मुआब्जा वितरणमा मात्रै रु १४ अर्ब १८ करोड ५४ लाख ४२ हजार खर्च गरेको...
काठमाण्डु, १५ भदौ – प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्याण्डका प्रधानमन्त्री प्रयुट चान ओ चाबीच शुक्रवार द्वीपक्षीय भेटवार्ता भएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलन साइडलाइनमा दुई प्रधानमन्त्रीबीच भेटवार्ता भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज...
काठमाण्डु, १४ भदौ – निरन्तर ओरालो लाग्दै आएको शेयर बजार आज भने ९.३९ बिन्दुले बढेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार करीब १० अङ्कले बजार वृद्धि हुँदा एक हजार १८१.६९ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.९८...
काठमाण्डु, १४ भदौ – राष्ट्र बैंकले जारी गरेको विनियमदर अनुसार डलर मूल्य हालसम्मकै उच्च भएको हो । पछिल्लो केही समयदेखि डलरको मूल्यमा निरन्तर रुपमा वृद्धि भइरहेको छ । बिहीबरका लागि राष्ट्र बैंकले तोकेअनुसार १ डलर किन्नका लागि ११३ रुपैयाँ २५ पैसा खर्चिनु पर्ने र...
पाँचथर, १३ भदौ, – पाँचथरमा निर्माणाधीन अवस्थामा रहेका हाइड्रोपावरले राज्यलाई तिर्नुपर्ने कर अझसम्म तिरेका छैनन् । जि एन कन्स्ट्रक्सनमार्फत् जिल्ला समन्वय समिति पाँचथरले लगाएको कर ती हाइड्रोपावरले नतिरेका हुन् । जिससले खुलाएको बोलपत्र (टेण्डर) पारेर कर उठाउने जिम्मा पाएको जि एन कन्स्ट्रक्सनलाई कर नतिरेका...
बुटवल, १२ भदौ – रुपन्देहीको तिलोत्तमा नगरपालिकाले औद्योगिक ग्राम स्थापनाका लागि तयारी शुरु गरेको छ । नगरमा साना तथा घरेलु उद्योग स्थापनानका लागि उचित वातावरण व्यवस्थापन गर्न वडा नं १० मा ‘तिलोत्तमा औद्योगिकग्राम’ स्थापनको तयारी थालिएको नगर प्रमुख वासुदेव घिमिरेले जानकारी दिए । वडा...