अर्थ

माथिल्लो कर्णालीको नौ सय मेगावाट बिजुली बङ्गलादेशले किन्ने

२०७५ भदौ २३ गते १०:०१

ढाका, २३ भदौ – नौ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको विद्युत बङ्गलादेशले किन्ने भएको छ । बङ्गलादेशको मन्त्रिपरिषद्ले भारतीय कम्पनी ग्रान्ध्री माल्लिकार्जुन राव (जिएमआर) प्रवद्र्धक रहेको माथिल्लो कर्णालीको ५०० मेगावाट विद्युत् किन्ने निर्णय केही दिन अघि गरेको हो ।nepal bangaladeah बङ्गलादेशको भ्रमणमा रहेका...

सरकारको यो कदमले बचतकर्तामा निराशा, हुलाक बैंक खारेज

२०७५ भदौ २२ गते १२:०४

बाँके, २२ भदौ – जिल्ला हुलाक कार्यालय बाँकेमा सञ्चार सेवा लिनेभन्दा बैंकिङ सेवा लिने सेवाग्राहीको भीड बढी देखिन्छ । हुलाकका कर्मचारी पनि सञ्चार सेवाभन्दा पैसा जम्मा गर्ने, भौचर भरिदिने र खाता खोलिदिने काममा जुटिरहेका हुन्छन् । अन्य व्यावसायिक बैंकभन्दा भरपर्दो, खाता खोल्न र रकम...

बङगलादेशले नेपालको ९ हजार मेगावाट विजुली किन्ने

२०७५ भदौ २१ गते १७:२१

ढांका, २१ भदौ – बङगलादेश सरकारले नेपालबाट ९ हजार मेगावाट बिजुलीखरिद गर्ने भएको छ । उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुन बङगलादेश भ्रमणमा रहेका बेला बङगलादेशले यस्तो योजना सार्वजनिक गरेको हो । उसले २०४० भित्र ९ हजार मेगावाट नेपालबाट विजुलीखरिद गर्ने योजना अघि सारेको हो...

ऊर्जा क्षेत्रमा लगानी गर्न बङ्गलादेशी लगानीकर्तालाई मन्त्री पुनको आग्रह

२०७५ भदौ २१ गते १४:५७

ढाका, २१ भदौ – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपाल र बङ्गलादेशबीच भएको ऊर्जा आदानप्रदानसम्बन्धी द्विपक्षीय समझदारीले ऊर्जा क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने र त्यसले दुबै देशलाई फाइदा गर्ने बताएका छन् । आज यहाँ आयोजित ऊर्जा सप्ताहलाई सम्बोधन गर्दै मन्त्री पुनले दुई देशबीचको...

डलरको भाउ उकालो लाग्यो, इतिहासकै उच्च

२०७५ भदौ २१ गते ११:३१

काठमाण्डु, २१ भदौ – अमेरिकी डलरको मूल्य आज (बिहीबार) पनि वृद्धि भएको छ । आज १ अमेरिकी डलरको नेपाली बजार मूल्य १ सय १५ रुपैयाँ ११ पैसा पुगेको छ । यो अहिलेसम्म कै महंगो हो । नेपाल राष्ट्र बैंकले विहीबारका लागि एक अमेरिकी डलरको...

लाङटाङ हाइड्रोपावरका लागि लगानी जुट्यो, ४ बैंकले २ अर्ब ७३ करोड लगानी गर्ने

२०७५ भदौ २० गते १७:४७

काठमाण्डु, २० भदौ – आरएम ग्रुपअन्तर्गतको मल्टी इनर्जी डेभलपमेन्ट प्रा.लि. ले रसुवाको गोसाईकुण्ड गाउँपालिकामा निर्माण गर्न लागेको लाङटाङ हाइड्रोपावरका लागि लगानी जुटेको छ । राजधानीमा बुधबार आयोजित एक कार्यक्रममा वित्तीय व्यवस्थापन सम्झौतामा हस्ताक्षर भएको हो । २० मेगावाट क्षमताको उक्त आयोजनाका लागि सनराइज बैंकको...

मनकारी स्वीट्जरल्याण्ड, नेपाललाई दियो दुई अर्ब

२०७५ भदौ २० गते १५:३७

काठमाण्डु, २० भदौ – सुरक्षित आप्रवासन परियोजना सामी (तेस्रो चरण) कार्यान्वयन गर्न नेपाल सरकारलाई स्वीट्जरल्याण्ड सरकारले रु दुई अर्ब अनुदान सहयोग प्रदान गर्ने भएको छ । अर्थमन्त्रालयमा आज आयोजित कार्यक्रममा अर्थसचिव डा राजन खनाल र नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत एलिजाबेथ भन क्यापिलर ओस्वाल्डले सो...

मुसिकोटमा दुग्ध चिस्यान केन्द्र स्थापना

२०७५ भदौ १९ गते १४:०४

जाजरकोट, १९ भदौ – जिल्लामा पहिलोपटक दुग्ध चिस्यान केन्द्र स्थापना भएको छ । रुकुम पश्चिमको मुसिकोट नगरपालिका–६ सोलावाङमा दुग्ध चिस्यान केन्द्र स्थापना भएको हो । जिल्लामा भएको दूध सङ्कलन गरी जिल्ला बाहिर निर्यात गर्ने उद्देश्यले जिल्लामै पहिलोपटक चिस्यान केन्द्र स्थापना गरिएको हो । कर्णाली...

एसियाली पूँजी बजार लाग्यो ओरालो, लगानीकर्ताहरु हतोत्साहित

२०७५ भदौ १९ गते १३:२२

सिंगापुर, १९ भदौ – अमेरिकामा श्रम दिवसको अवसरमा भएको बिदा र चिनीया उत्पादनमा भएको कमीका कारण एसियाका प्रमुख सेयरबजारमा मङ्गलबार मन्दी देखिएको छ । जापानको निक्कीमा मङ्गलबार ०.१ प्रतिशतले कमी आई २२,६९७ अङ्कमा रोकिएको छ । त्यस्तै, हङकङको हाङसेङ पनि ०.१ प्रतिशतले घटेर २७,७०१...

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर !

२०७५ भदौ १९ गते १०:५१

काठमाण्डु, १९ भदौ – मंगलबार (आज) रियाल, दिर्हाम, दिनार लगायतका विदेशी मुद्राको भाउ सोमबार भन्दा केही पैसाले बढेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३० रुपैयाँ ३० पैसा र बिक्रिदर ३० रुपैयाँ ४६ पैसा रहेको छ...

सेयर बजारमा लगातार हरियाली, नेप्से परिसूचक १६ अंकले बढ्यो

२०७५ भदौ १८ गते १७:५७

काठमाण्डु, १८ भदौ – शेयर बजार परिसूचक नेप्से लगातार तेश्रो दिन आज पनि बढेको छ । हिजो ८ अंकले बढेको नेप्से परिसूचक आज १६ अंकले बढेर १२ सय ६ बिन्दुमा पुगेको छ । पछिल्ला दिनहरुमा घट्दो क्रममा रहेको नेप्से आज १८ दिनपछि १२ सयको...

शेयर बजार नौ अङ्कले बढ्यो

२०७५ भदौ १७ गते १५:४६

काठमाण्डु, १७ भदौ – साताको पहिलो दिन आज शेयर बजारमा सुखद शुरुवात भएको छ । नेपाल स्टक एक्सचेञ्जमा कारोवार मापक नेप्से परिसूचक ८.५९ बिन्दुले बढेर एक हजार १९० बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापक सूचक सेन्सेटिभ परिसूचक २.०१ बिन्दुले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us