काठमाण्डु, १२ भदौ – मंगलबार सुन प्रतितोला २०० रुपैयाँले बढेर ५६ हजार ८०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन ५६ हजार ६०० रुपैयाँमा सुनको कारोबार भएको थियो । तेजावी सुन भने ५६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य पनि...
सुर्खेत, ११ भदौ – चालू आर्थिक वर्ष २०७५–७६ मा जुम्लामा रु २४ करोडको स्याउ उत्पादन भएको अनुमान गरिएको छ । स्याउ रोपिएको क्षेत्र, उत्पादन परिमाण र बजार मूल्यको अनुमानबाट सो परिमाण्मा स्याउ उत्पादन भएको प्रक्षेपण गरिएको हो । यस वर्ष जुम्लामा ६ हजार मेट्रिक...
काठमाण्डु, १० भदौ – निरन्तर ओरालो लाग्दै आएको शेयर बजार साताको पहिलो दिन आज पनि घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २.७८ विन्दुले घटेर एक हजार १७५.७२ विन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.५७...
काठमाण्डु, १० भदौ – साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । शुक्रबार बजारमा छापावाल सुन प्रतितोला मूल्य ५६ हजार रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर सुन प्रतितोला मूल्य ५६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले...
काठमाण्डु, ९ भदौ – धितोपत्र बजारमा यस साता रु एक अर्ब १७ करोड ७५ लाख ७१ हजार बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कूल ४४ लाख २१ हजार ९५० कित्ता शेयर खरीद बिक्री भएका छन् । कारोबार रकम गत साताको...
भद्रपुर, ९ भदौ – सीप र जागर भयो भने सानो लगानीले स्वदेशमै मासिक रु एक लाखदेखि दुई लाखसम्म कमाउन सकिन्छ, भन्ने उदाहरण प्रस्तुत गर्न सफल भएका छन्, झापा अर्जुनधारा–९ का उद्यमी दिनानाथ शिवाकोटी । उनले आफ्नै घरमा ‘शिव बाबा’ अचार उद्योग सञ्चालन गरेर विभिन्न...
काठमाण्डु, ७ भदौ – बैंक तथा वित्तीय संस्थाले धमाधम गत आर्थिक वर्षको प्रगति विवरण सार्वजनिक गरिरहेको भए पनि शेयर बजारलाई त्यसले कुनै प्रभाव पारेको छैन । आज शेयर बजार ओरालो लागेर कारोवार बन्द भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक...
काठमाण्डु, ७ भदौ – स्वास्थ्य सेवामा ग्राहकको पहुच सहज र सर्वसुलभ बनाउने लक्ष्यका साथ आइएमई जनरल इन्स्योरेन्सले नगद रहित अन्तरंग सेवा स्वास्थ्य बीमा योजना अगाडि ल्याएको छ । उक्त सेवालाई प्रदेशिक तहमा समेत विस्तार गर्ने उदेश्य सहित यस आइएमई जनरल इन्स्योरेन्स र नेशनल मेडिकल...
काठमाण्डु, ६ भदौ – ग्यास सिलिन्डर खरिद गर्दा सर्वसाधारणले तिर्ने मूल्य अब एउटै बनाइने भएको छ । विभिन्न ब्रान्डले सिलिन्डरको फरक–फरक मूल्य लिइरहेका बेला नेपाल आयल निगमले समान मूल्य कायम गर्ने तयारी गरेको हो । हाल सिलिन्डर खरिद गर्दा सर्वसाधारणले तिर्ने मूल्य वास्तवमा धरौटीवापतको...
विराटनगर, ६ भदौ – मोरङ जिल्लामा रहेका तीन वटा मदिरा उद्योगले गत आव ०७४–७५ मा रु एक अर्ब ६२ करोड ३७ लाख अन्तशुल्क बुझाएका छन् । यसरी अन्तशुल्क बुझाउनेमा मोरङको बूढीगङ्गा गाउँपालिका टंकिसिनबारीमा रहेको नेपाल लिकर्स प्रालिले रु एक अर्ब २२ करोड ५५ लाख...
काठमाण्डु, ५ भदौ – मंगलबार पनि सेयर बजार परिसूचक ४ दशमलव १८ प्रतिशतले कमि भएको छ । सोमबार भन्दा आज पाँच करोड रुपैयाँ कम कारोवार भएको छ । मंगलबार १६१ कम्पनीका पाँच लाख ७० हजार १७३ कित्ता सेयर १७ करोड ९५ लाख रुपैयाँमा खरिद...
काठमाण्डु, ५ भदौ – काठमाण्डु महानगरपालिकाले चालु आर्थिक वर्षमा १० प्रतिशत बहाल कर उठाउने भएको छ । गत आर्थिक वर्षमा १२ प्रतिशत बहाल कर सङ्कलन गर्दै आएको कामपाले यस आवमा भने १० प्रतिशत बहाल कर उठाउने भएको हो । कामपाले चालु आर्थिक वर्षका लागि...