अर्थ

कामपाले दश प्रतिशत बहाल कर उठाउने

२०७५ भदौ ५ गते १७:०२

काठमाण्डु, ५ भदौ – काठमाण्डु महानगरपालिकाले चालु आर्थिक वर्षमा १० प्रतिशत बहाल कर उठाउने भएको छ । गत आर्थिक वर्षमा १२ प्रतिशत बहाल कर सङ्कलन गर्दै आएको कामपाले यस आवमा भने १० प्रतिशत बहाल कर उठाउने भएको हो । कामपाले चालु आर्थिक वर्षका लागि...

आर्थिक वृद्धिदर ८ प्रतिशत घट्दैनः नेराबैँ

२०७५ भदौ ५ गते १५:०९

काठमाण्डु, ५ भदौ – नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७५÷ ७६ मा आर्थिक वृद्धिदर ८ प्रतिशत हासिल हुनेमा आशङ्का नगर्न संसदीय समितिलाई आश्वस्त तुल्याएको छ । प्रतिनिधिसभा, आर्थिक समितिको आजको बैठकमा बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले पछिल्ला दुई वर्षमा कृषि, उद्योग र सेवा...

सुन नपाएपछि पसल बन्द

२०७५ भदौ ५ गते ११:५२

चितवन, ५ भदौ – माग अनुसार सुन नपाएको भन्दै सुनचाँदी व्यवसायीले पसल बन्द गरेका छन् । नेपाल सुनचाँदी व्यवसायी सङ्घले आफ्नो मातहतका सम्पूर्ण पसल आज र भोलि बन्द गर्ने जनाएको छ । सङ्घले विज्ञप्ति जारी गरी दुई दिन सुन पसल बन्द गर्ने जानकारी गराएको...

माथिल्लो त्रिशूली थ्री ‘बी’ तीन वर्षमा

२०७५ भदौ ५ गते ११:०९

काठमाण्डु, ५ भदौ – नुवाकोटमा आयोजनास्थल रहेको माथिल्लो त्रिशूली थ्री ‘बी’ जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन गरिएको छ । सो आयोजनामा विभिन्न वाणिज्य बैंक र जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडले लगानी गर्ने भएका छन् । सोबारे द्विपक्षीय सम्झौतामा सोमबार हस्ताक्षर भएको छ । सम्झौताअनुसार...

एभरेष्ट बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युटबीच सम्झौतापत्रमा हस्ताक्षर

२०७५ भदौ ४ गते १५:४०

काठमाण्डु, ४ भदौ – नेशनल बैंकिङ्ग इन्ष्टिच्युट र एभरेष्ट बैंकबीच तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौताअनुसार एन.बी.आईले एभरेष्ट बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ । सम्झौता अनुसार एभरेष्ट बैंकले आफ्नो कर्मचारीहरुका लागि नेशनल बैंकिङ्ग इन्ष्टिच्युटबाट न्युनतम...

उद्योगमा दोब्बर लगानी

२०७५ भदौ ३ गते १६:१०

काठमाण्डु, ३ भदौ – मुलुकको आर्थिक विकासको मेरुदण्डका रूपमा रहेको उद्योग क्षेत्रमा लगानी गर्ने क्रम बढ्दै गएको छ । सरकारले तय गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारालाई पूरा गर्नका लागि पछिल्लो समय उद्योग क्षेत्रमा लगानी बढेको हो । संविधान निर्माण भएपछि नेपालमा लगानीको वातावरण...

शेयर बजारः दोहोरो अङ्कले गिरावट

२०७५ भदौ ३ गते १५:५७

काठमाण्डु, ३ भदौ – शेयर बजारमा आज दोहोरो अङ्कले गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार नेप्से परिसूचक १४.०३ बिन्दुले ओरालो लागेर एक हजार १९६.२९ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत २.८५ बिन्दुले ओरालो लागेर...

दुई दलाल कम्पनीलाई कारोबारमा रोक

२०७५ भदौ ३ गते १५:४४

काठमाण्डु, ३ भदौ – नेपाल स्टक एक्सचेञ्जले दुई धितोपत्र दलाल कम्पनीलाई शेयर कारोबारमा रोक लगाएको छ । नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार ती कम्पनीलाई कारोबार गर्न रोक लगाइएको हो । एबिसी सेक्युरिटिज प्रालि (ब्रोकर नं १७) र मार्केट सेक्युरिटिज प्रालि (ब्रोकर नं ५)को कारोबारमा रोक...

मलेसियन रिंगिट र कोरियन वनको मूल्य बढ्यो, कति ?

२०७५ भदौ ३ गते ११:२९

काठमाण्डु, ३ भदौ – नेपाल राष्ट्र बैंकको आइतबारको विनिमय दर अनुसार रियाल, दिर्हाम र दिनारको मूल्य बढेको छैन । मलेसियन रिंगिट र कोरियन वन भने आइतबार केही पैसाले बढेको छ । नेपाल राष्ट्र बैंकले आइतबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९...

शेयर बजारः नेप्से र कारोवार दुवैमा आशा पलायो

२०७५ भदौ २ गते १५:३८

काठमाण्डु, २ भदौ – धितोपत्र बजारमा यस साता रु एक अर्ब ४३ करोड ३२ लाख ९४ हजार बराबरको कारोवार भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार कूल १८५ कम्पनीको ४५ लाख दुई हजार ४५० कित्ता शेयर खरीद बिक्री भएका छन् । कारोवार रकम गत...

गहना खरीद बिक्रीको मापदण्ड नहुँदा उपभोक्ता ठगिए

२०७५ भदौ २ गते १५:१४

चितवन, २ भदौ – सुनका गरगहना खरीद बिक्रीमा निश्चित मापदण्ड नहुँदा उपभोक्ता ठगिएका छन् । गरगहनामा लिइने ज्याला र जर्तीको मापदण्ड निश्चित नहुँदा सर्वसाधारण मारमा परेका हुन् ।gold सुनचाँदी व्यवसायीले साना गहनामा ६० प्रतिशतसम्म जर्ती लिने गरेको स्वीकारेका छन् । ठूला गहनामा समेत २०...

यी तीन चर्चित खेलाडी, जो माछापुच्छ्रे बैंकको ब्राण्ड एम्ब्यासडरमा नियुक्त

२०७५ भदौ २ गते १५:०२

काठमाण्डु, २ भदौ – माछापुच्छ्रे बैंकले खेलकुद क्षेत्रका उदीयमान नामहरु मिरा राई, प्रतिमा शेर्पा र आर्यन गिरीलाई बैंकको ब्रान्ड एम्ब्यासडरको रुपमा नियुक्त गरेको छ । बैंकले मिरा राई, प्रतिमा शेर्पा र आर्यन गिरीलाई बैंक एम्ब्यासडरको रुपमा नियुक्त गरेका हो । शुक्रबार आयोजित एक कार्यक्रममा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us