अर्थ

सामान्य अङ्कले घट्यो शेयर बजार

२०७५ असोज १ गते १६:०२

काठमाण्डु, १ असोज – आइतबार दोहोरो अङ्कले बढेको धितोपत्र बजारमा शेयर आज सामान्य अङ्कले घटेको छ । शेयर कारोवार मापक नेप्से परिसूचक ०.३१ अङ्कले घटेर एक हजार २५६.४० बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.४९ बिन्दुले...

आजको सुन चाँदीको मूल्य !

२०७५ असोज १ गते ११:५९

काठमाण्डु, १ असोज – साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा यथावतै कायम रहेको छ । आइतबार बजारमा छापावाल सुन प्रतितोला ५७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो भने आज बजारमा फेरि सुन प्रतितोला ५७ हजार ६०० रुपैयाँमौ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी...

आजको विदेशी मुद्राको विनिमय दर !

२०७५ असोज १ गते ११:०५

काठमाण्डु, १ असोज – सोमबार रियाल, दिर्हाम र दिनार आइतबार कै भाउमा साट्न सकिने छ । कोरियन वन र दिनार भने केही पैसाले घटेको छ । नेपाल राष्ट्र बैंकले सोमबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३० रुपैयाँ ५७ पैसा र बिक्रिदर...

सञ्चय कोषको ९८.३४ प्रतिशत रकम लगानी

२०७५ भदौ ३१ गते १६:५४

काठमाण्डु, ३१ भदौ – कर्मचारी सञ्चय कोषले रु दुई खर्ब ८७ अर्ब ७८ करोड अर्थात् ९८.३४ प्रतिशत रकम विभिन्न क्षेत्रमा लगानी गरेको छ । कोषको कूल लगानीमध्ये सञ्चयकर्ता सापटीमा ५८ प्रतिशत, परियोजना कर्जामा १६, वाणिज्य बैंकको मुद्दती निक्षेपमा १९ र बाँकी सात प्रतिशत अन्य...

संविधान दिवसमा टेलिकमको अफरै–अफर

२०७५ भदौ ३१ गते १६:४३

काठमाण्डु, ३१ भदौ – नेपाल टेलिकमले २०७५ असोज १ गतेदेखि ‘इन्ट्रानेट लिज’ सेवाको महसुल दर परिमार्जन गर्नुका साथै वाइम्याक्स सेवामा प्रवद्र्धनात्मक योजना लागू गर्ने भएको छ । कर्पोरेट ग्राहकले टेलिकमको आइपी नेटवर्क प्रयोग गरी आफ्नो ‘मल्टिपल प्वाइन्ट कनेक्ट’ गर्नको लागि ‘इन्ट्रानेट लिज’ सेवाको उपयोग...

शेयर बजार दोहोरो अङ्कले वृद्धि

२०७५ भदौ ३१ गते १५:५६

काठमाण्डु, ३१ भदौ – धितोपत्र बजारमा पछिल्ला दिनमा उत्साहको सञ्चार भएको छ । यस साताको कारोवारको पहिलो दिन आज शेयर बजार दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार कारोवार मापक नेप्से परिसूचक ११.६९ अङ्कले वृद्धि भएर एक हजार २५६.५३ विन्दुमा पुगेको छ...

अण्डाको मूल्य बढ्यो

२०७५ भदौ ३१ गते १४:३१

चितवन, ३१ भदौ – अण्डाको मूल्य बढ्न थालेपछि कृषकलाई राहत मिलेको छ । एक वर्षयता अण्डाको मूल्य बढ्न सकेको थिएन । नेपाल अण्डा उत्पादक सङ्घका अनुसार फार्ममा ठूलो अण्डाको मूल्य प्रतिक्रेट रु तीन सय तथा मध्यमखालको अण्डा प्रतिक्रेट रु २४० मा बिक्री हुन थालेको...

‘ऊर्जा नदी’मा रुपान्तरण हुँदै कालीगण्डकी

२०७५ भदौ ३१ गते १३:५७

म्याग्दी, ३१ भदौ – म्याग्दीको उत्तरी क्षेत्र भ एर बग्ने कालीगण्डकी ‘उर्जा नदी’ मा रुपान्तरण हुँदैछ । प्रस्तावित जलविद्युत् आयोजनाहरु निर्माण भएमा म्याग्दीको अधिकाँश भूगोलमा कालीगण्डकी नदी सुरुङबाट बग्नेछ । मुस्ताङदेखि पर्वतको सिमानासम्मको म्याग्दी खण्डमा कालीगण्डकी नदीबाट पाँच वटा जलविद्युत् आयोजना निर्माणको तयारी भएको...

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर !

२०७५ भदौ ३१ गते ११:१७

काठमाण्डु, ३१ भदौ – नेपाल राष्ट्र बैंकले आज तोकेको विदेशी विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३० रुपैयाँ ५७ पैसा र बिक्रिदर ३० रुपैयाँ ७३ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४९ र बिक्रिदर ३१ रुपैयाँ ६६ पैसा...

तामाकोशीको शेयर दशैँपछि बाँडिने

२०७५ भदौ २९ गते १४:१५

दोलखा, २९ भदौ – माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको शेयर दशैँपछि बाँडफाँड हुने भएको छ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्काशन गरेको शेयर बाँडफाँड दशैँपछि गरिने सो आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेले जानकारी दिए । जिल्लावासीका लागि जारी भएको शेयर भदौ २१ गतेमात्र सकिएको...

आर्थिक गणनाको नतिजाः मुलुकभर नौ लाख औद्योगिक प्रतिष्ठान

२०७५ भदौ २८ गते १६:४८

काठमाण्डु, २८ भदौ – प्रथम राष्ट्रिय आर्थिक गणना, २०७५ को प्रारम्भिक नतिजाले देशभर कूल नौ लाख २२ हजार ४४५ औद्योगिक प्रतिष्ठान रहेको नयाँ तथ्याङ्क सार्वजनिक भएको छ । केन्द्रीय तथ्याङ्क विभागले गरेको उक्त गणनमा ती प्रतिष्ठानमा ३४ लाख आठ हजार ७४६ जनशक्ति कार्यरत रहेको...

दोहोरो अङ्कले बढ्यो शेयर बजार

२०७५ भदौ २८ गते १६:२२

काठमाण्डु, २८ भदौ – शेयर बजार आज पनि दोहोरो अङ्कले वृद्धि भएको छ । लगातार उकालो लाग्दै आएको बजार आज नयाँ विन्दुमा पुगेको हो ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १४.१३ विन्दुले बढेर एक हजार २४४.८४ विन्दुमा पुगेको छ । ‘क’...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us