अर्थ

नेपाललाई जर्मनीले दियो सात अर्ब ५० करोड अनुदान

२०७५ असोज ५ गते १२:५६

काठमाण्डु, ५ असोज – जर्मनीले नेपालको सामाजिक, आर्थिक विकासका आयोजना कार्यान्वयन गर्न रु सात अर्ब ५० करोड बराबरको अनुदान सहायता उपलब्ध गराउने भएको छ । बिहीबार जर्मनीको बर्लिनमा सम्पन्न नेपाल–जर्मनी विकास सहायतासम्बन्धी वार्तामा जर्मनीले आगामी दुई वर्षका लागि उक्त रकम अनुदानस्वरुप उपलब्ध गराउने निर्णय...

बन्दीपुरमा आठ करोडको लागतमा रिसोर्ट खुल्यो

२०७५ असोज ५ गते ११:०५

दमौली, ५ असोज – तनहँुको बन्दीपुर गाउँपालिका–५ याम्पामा रु आठ करोडको लगानीमा ‘मस्र्याङ्दी रिभर भ्यू रिसोर्ट’ सञ्चालनमा ल्याइएको छ । पृथ्वीराजमार्ग भएर यात्रा गर्ने पर्यटकलाई लक्षित गर्दै व्यवसायी महेन्द्रमोहन भट्टराईले सो रिसोर्ट स्थापना गरेका हुन् । स्वीमिङ पुलसहित सञ्चालन गरिएको रिसोर्ट २२ रोपनी १०...

नेपाललाई बेलायतबाट ६० अर्ब घाटा !

२०७५ असोज ४ गते १७:३९

काठमाण्डु, ४ असोज – नेपालले बेलायतसँग भूतपूर्ब गोरखा सैनिकको सन्दर्भमा दरिलो अडान लिन नसक्दा वार्षिक ६० अर्ब रुपैयाँ भन्दा बढीको आर्थिक क्षती भइरहेको विषय संसदमा उठेको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा विशेष समय लिएर बोल्दै सत्तारुढ नेकपाका सांसद यज्ञराज सुनुवारले गोरखा सैनिकको समस्यालाई राष्ट्रिय...

शेयर बजारमा सामान्य गिरावट

२०७५ असोज ४ गते १६:१९

काठमाण्डु, ४ असोज – धितोपत्र बजारमा आज शेयरको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ३.७४ बिन्दुले घटेर एक हजार २५५.०७ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.५१ बिन्दुले घटेर...

सर्वाधिक महंगो भएको डलर ९७ पैसाले घट्यो

२०७५ असोज ४ गते १४:३१

काठमाण्डु, ४ असोज – बुधबार सर्वाधिक महंगो भएको अमेरीकी डलर बिहिबार भने ९७ पैसाले घडेको छ । पछिल्लो समय अमेरिकी डलरले हरेक दिन जसो नयाँ रेकर्ड कायम गर्दै आएको थियो । बिहिबार (आज) एक अमेरीकी डलरको खरिद गर्न १ सय १५ रुपैयाँ ५० पैसा...

१३ अर्ब ९० करोड लगानीमा यी तीन स्थानमा पाँचतारे होटल बन्ने

२०७५ असोज ३ गते ११:३१

काठमाण्डु, ३ असोज – नेपाल सरकारले जापान क्लब इन्टरनेशनलाई मुलुकका तीन स्थानमा पाँच तारे होटल स्थापनाका लागि लगानी स्वीकृत गरेको छ । लगानी बोर्डको आज बसेको बैठकले जापानी लगानीकर्तालाई काठमाण्डुको थानकोट, भक्तपुर र पोखरामा होटल स्थापनाका लागि लगानी स्वीकृत गरी आवश्यक प्रक्रिया अगाडि बढाउने...

त्रिविको बजेट २१ अर्ब

२०७५ असोज ३ गते १०:२६

काठमाण्डु, ३ असोज – त्रिभुुवन विश्वविद्यालय सभाको बैठकले आर्थिक वर्ष २०७५–७६ का लागि रु २१ अर्ब १० करोड ८० लाख १३ हजारको बजेट पारित गरेको छ । मङ्गलबार बसेको त्रिविसभाको बैठकले ११ अर्ब ३१ करोड ७३ लाख ८५ हजार नेपाल सरकारबाट अनुदानका रूपमा माग...

एक अर्बको लगानीमा चाउचाउ उद्योग

२०७५ असोज २ गते १६:१३

झापा, २ असोज – झापाका रू एक अर्बको लागतमा चाउचाउ उद्योग सञ्चालनमा आएको छ । झापाको मेचीनगर–१४ स्थित दुवागढीमा रू एक अर्बको लगानीमा मनषा थाई फुड्स प्रालि सञ्चालनमा आएको हो । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सञ्चालक अजय अग्रवालले झापामा औद्योगिक क्षेत्रको विकास गर्ने...

सामान्य अङ्कले बढ्यो शेयर बजार

२०७५ असोज २ गते १६:०७

काठमाण्डु, २ असोज – धितोपत्र बजारमा आज सामान्य सुधार आएको छ । सोमबार थामिएको शेयर बजार सामान्य अङ्कले मात्रै वृद्धि भएको हो । शेयर कारोवार मापक नेप्से परिसूचक २ दशमलब ४१ बिन्दुले बढेर एक हजार २५८ दशमलब ८१ बिन्दुमा पुगेको छ । यस्तै ‘क’...

आर्थिक सूचकाङ्क सकारात्मकः मन्त्री खतिवडा

२०७५ असोज २ गते १५:५३

काठमाण्डु, २ असोज – अर्थमन्त्री डा युवराज खतिवडाले चालू आर्थिक वर्षको दुई महिनामा अर्थतन्त्रको आर्थिक सूचकाङ्क सकारात्मक रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आज अर्थमन्त्रालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा अर्थमन्त्री डा खतिवडाले साउन र भदौ महिनामा रु एक खर्ब २०...

दशैको मुखमा विदेशी चिनीको आयात रोकियो, अभाव खड्किने संकेत

२०७५ असोज २ गते १४:३०

काठमाण्डु, २ असोज – सरकारले यो वर्षको लागि चिनीको आयात पूर्ण रुपमा बन्देज गरेको छ । मन्त्रिपरिषद्‍ बैठकले यो वर्ष चिनीको आयातमा रोक लगाउने निर्णय गरेपछि विदेशी चिनीको आयात पूर्ण रुपमा रोकिने भएको हो । अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले चिनी आयात पूर्ण रुपमा...

एनसेलले ल्यायो विशेष अफर, यस्ता छन् सुविधा !

२०७५ असोज २ गते १०:३१

काठमाण्डु, २ असोज – एनसेल प्राइभेट लिमिटेडले संविधान दिवसको अवसरमा नयाँ अफर सार्वजनिक गरेको छ । जस अन्तर्गत ग्राहकहरुले आकर्षक छुटसहितको दरमा ‘माइ फाइभ र आइ फ्लिक्स’ सेवा प्रयोग गर्न सक्नेछन् । एनसेलका ग्राहकहरुले मंगलबारबाट यो अफरको लाभ लिन सक्नेछन् । यो अफर १५...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us