अर्थ

सुनको कारोवार ह्वात्तै घट्यो

२०७५ कार्तिक ६ गते १४:५७

काठमाण्डु, ६ कात्तिक – पछिल्लो समय पहेँलो धातुको मूल्यमा वृद्धि भएसँगै यसको कारोवारमा कमी आएको छ । गत वर्ष बडादशँैमा दैनिक ५० किलो सुनको कारोवार भएकामा यस पटक दैनिक करीब ३० किलोको कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो वर्ष घटस्थापनादेखि...

दशैंमा नयाँ नोट दिँदा ७८ करोड ९० लाख घाटा

२०७५ कार्तिक ५ गते १४:५७

काठमाण्डु, ५ कात्तिक – दशैंका लागि सर्वसाधारणलाई नयाँ नोट वितरण गर्दा नेपाल राष्ट्र बैंकलाई ७८ करोड ९० लाख रुपैयाँ अतिरिक्त भार परेको छ । ५ देखि १०० रुपैयाँ दरसम्मका नोटमा मात्रै ६२ करोड २८ लाख रुपैयाँ खर्च परेको छ । नयाँ नोटमा राष्ट्र बैंकको...

सरकारी अस्पतालको प्रयोगात्मक कक्षाबाट दुई करोड ५५ लाख आम्दानी

२०७५ कार्तिक ५ गते ११:५९

चितवन, ५ कात्तिक – बिरामीको चापसँगै यहाँको सरकारी अस्पतालले प्रयोगात्मक कक्षाका लागि आउने विद्यार्थीबाट गत आर्थिक वर्षमा रु दुई करोड ५५ लाख ४० हजार आम्दानी गरेको छ । अस्पतालमा जिल्लाका स्वास्थ्य विषय पढाउने प्राविधिक कलेज, मेडिकल कलेज र देशका विभिन्न भागबाट स्वास्थ्य विषय पढाउने...

शेयर बजारमा सामान्य गिरावट

२०७५ असोज २९ गते १६:३७

काठमाण्डु, २९ असोज – लगातार उकालो लाग्दै आएको धितोपत्र बजारमा आज भने शेयरको मूल्य घटेको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार कारोवार मापक नेप्से परिसूचक शून्य दशमलब ७९ विन्दुले घटेर एक हजार २४१ दशमलब ६४ विन्दुले बढेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवारमापन...

बजारमा मागभन्दा बढी इन्धनः निगम

२०७५ असोज २९ गते १५:५४

काठमाण्डु, २९ असोज – नेपाल आयल निगमले चाडपर्वको समयमा बजारमा पेट्रोलियम पदार्थको अभाव हुन नदिन पर्याप्तमात्रामा इन्धन वितरण गरिएको जनाएको छ । निगमको थानकोट डिपोले उपत्यकाका पेट्रोलपम्पले माग गरेबमोजिमको इन्धन उपलब्ध गराइएको जनाएको छ । डिपो प्रमुख इञ्जीनीयर भरत रेग्मीले आज उपत्यकाका विभिन्न पम्पलाई...

माथिल्लो तामाकोशीको दोस्रो चरणको सेयर निष्काशन हुँदै

२०७५ असोज २९ गते ११:४४

काठमाण्डु, २९ असोज – माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले दोस्रो चरणको सेयर कात्तिक १५ गतेदेखि निष्काशन गर्ने भएको छ । दोस्रो चरणको साधारण सेयर अन्तर्गत सर्वसाधारणका लागि १ करोड ५८ लाख ८५ हजार कित्ता सेयर निष्काशन गर्न लागिएको हो । प्रतिकित्ता सय रुपैयाँदरका २ करोड...

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

२०७५ असोज २९ गते १०:१५

काठमाण्डु, २९ असोज – नेपाल राष्ट्र बैंकले सोमबारका लागि तोकेको विनिमय दर अनुसार सोमबार रियाल, दिर्हाम, रिंगिट र कोरियन वनको भाउ बढेको छैन । कुवेती दिनार भने केही पैसाले घटबढ भएको छ । एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ३० पैसा र बिक्रिदर ३१...

दशैँलाई १७ हजार भेँडाच्याङ्ग्रा निकासी

२०७५ असोज २९ गते १०:०३

बेनी, २९ असोज – दशैँलाई लक्षित गरी यहाँबाट करिब १७ हजार भेँडाच्याङ्ग्रा निकासी भएको छ । मुस्ताङ, डोल्पा, मुगु, जुम्ला, जाजरकोट र तिब्बतबाट समेत महीनौँ लगाएर ल्याइएका भेडाच्याङ्ग्रा म्याग्दी हुँदै निकासी गरिएको हो । दशैँलाई लक्षित गरी यो वर्ष १६ हजार ७०० भेँडाच्याङ्ग्रा निकासी...

व्यवसाय करको पाँच प्रतिशत उद्योग वाणिज्य सङ्घलाई

२०७५ असोज २८ गते १६:०७

चितवन, २८ असोज – भरतपुर महानगरपालिका क्षेत्रभित्रबाट सङ्कलन भएको व्यावसायिक करमध्ये ५ प्रतिशत उद्योग वाणिज्य सङ्घ चितवनले पाउने भएको छ । महानगरपालिका र सङ्घबीचमा यसै आर्थिक वर्षबाट लागू हुने गरी सोसम्बन्धी सम्झौता भएको हो । दुई संस्थाको बीचमा भएको सम्झौतामा सङ्घले व्यवसाय दर्ता गर्न...

दशैंको मुखमा शेयर बजार बढ्यो

२०७५ असोज २८ गते १६:०४

काठमाण्डु, २८ असोज – धितोपत्र बजारले नेपालीको महत्वपूर्ण पर्व दशैंँलाई हरियो झण्डा देखाएर स्वागत गर्ने सङ्केत गरेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेप्से परिसूचक १४ दशमलब १५ विन्दुले बढेर एक हजार २४२ दशमलब...

खुकुलो मौद्रिक नीतिबाट मात्रै आर्थिक वृद्धिलाई सहयोग पुग्दैनः अर्थमन्त्री

२०७५ असोज २८ गते ७:३७

काठमाण्डु, २८ असोज– अर्थमन्त्री डा युवराज खतिवडाले मूल्य वृद्धिदर र विनिमयदरको उतारचढावको अवस्थामा खुकुलो मौद्रिक नीतिबाट आर्थिक वृद्धिलाई सघाउ पु¥याउने उपाय सीमित भएको बताउनुभएको छ । उहाँले भन्नुभयो, “परिमाणात्मक रूपमा खुकुलो बनाइएको मौद्रिक नीतिले मात्र भन्दा पनि उत्पादनसँग जोडिएको कर्जा नीतिले अस्थिर वित्तीय स्थितिबीच पनि...

वर्षमानको घोषणाः १० वर्षमा १५ हजार मेगावाट बिजुली

२०७५ असोज २७ गते २०:०७

ओखलढुंगा, २७ असोज– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले अबको दश वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने बताएका छन् । ओखलढुङ्गाको चम्पादेवीमा ‘मिसन मालिङ्गे भिजन २१००’ को शनिबार उद्घाटन गर्दै मन्त्री पुनले नेपाल जलस्रोतको धनी देश भएकाले पानीबाटै नेपालको समृद्धि सम्भव रहेको दावी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us