काठमाण्डु, ८ कात्तिक – दरबारमार्गमा स्थापित अमेरिकी ब्राण्ड फाइभ प्वाइन्ट इलेभेनको कपडाको शो रुम खुलेको छ । शेर्पा मलको ग्राउण्ड फ्लोरमा बिहीबार खुलेको शो रुममा अमेरिकीहरुबीच लोकप्रिय पाइन्ट, ज्याकेट, जुत्ता र झोला छन् । खास गरी सेना, प्रहरी र खेलाडीलाई लक्षित गरी फाइभ प्वाइन्ट...
काठमाण्डु, ८ कात्तिक – जापानले बीपी राजमार्ग पुनर्निर्माणका लागि नेपाललाई १ अर्ब आठ करोड रुपैयाँ अनुदान सहयोग गरेको छ । सहयोग सम्बन्धी सम्झौता पत्रमा बिहीबार अर्थमन्त्रालयमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा अर्थमन्त्रालयका सचिव डा। राजन खनाल र नेपालका लागि जापानी राजदूत मिसामिची साइगोले...
काठमाण्डु, ८ कात्तिक – एक हप्ताभन्दा लामो स्थिरतापछि सुनको मूल्य ६० हजार रुपैयाँ नाघेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भारी वृद्धि हुँदा स्थानीय बजारमा ६ वर्षयताकै उच्च बिन्दुमा पुग्दै बुधबार ६० हजार एक सयमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार...
चितवन, ८ कात्तिक – सरकारले राजपत्रमा प्रकाशित गरी निकुञ्ज प्रवेश शुल्क बढाएको छ । चितवन राष्ट्रिय निकुञ्जमा घुम्न आउने पर्यटकले तिर्ने शुल्कमा वृद्धि भएसँगै यहाँको राजश्व बढ्ने भएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार निकुञ्ज प्रवेश गर्दा नेपालीले मूल्य अभिवृद्धि कर...
काठमाण्डु, ७ कात्तिक – सांस्कृतिक सम्पदाले भरिपूर्ण रहेको स्थान वसन्तपुरमा पर्यटकको सङ्ख्या बढेपछि एकै दिन करीब रु १३ लाख आम्दानी भएको छ । भूकम्प गएको तीन वर्ष बितिसक्दा विस्तारै पुनःनिर्माणले गति लिइरहेको बेला पर्यटकको सङ्ख्यामा वृद्धि भएकाले आम्दानी बढेको हो । घुम्न आउने पर्यटकबाट...
चितवन, ७ कात्तिक – जिल्लाका २६७ वटा सहकारीको लगानीमा अत्याधुनिक पेट्रोल पम्प सञ्चालन गर्न लागिएको छ । भरतपुर महानगरपालिका–१० वाइपास रोडमा सहकारीको छाता संस्था जिल्ला सहकारी सङ्घ चितवनको नेतृत्वमा पम्प सञ्चालनमा आउन लागेको हो । सङ्घका अध्यक्ष टीकाराम भट्टराईका अनुसार पम्प निर्माणको काम सम्पन्न...
काटमाण्डु, ७ कात्तिक – नेपाल राष्ट्र बैंकले तोकेको आजको विदेशी मुद्राको विनिमयदर अनुसार मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ २० पैसा र विक्रिदर २८ रुपैयाँ ३४ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ३३ पैसा र विक्रिदर १० रुपैयाँ ३८...
मुसिकोट, ६ कात्तिक – रुकुम पश्चिमको चौरजहारी विमानस्थलमा पुनः उडान सेवा शुरु हुने भएको छ । १७ महीनादेखि रोकिएको उडान सेवा बुधबारदेखि शुरु हुने चौरजहारी विमानस्थलका स्टेशन प्रमुख सुरेन्द्रबहादुर नेपालीले बताए । उनका अनुसार बुधबार बिहान काठमाण्डुबाट चौरजहारीका लागि नेपाल वायु सेवा निगमको जहाजले...
बेत्रावती, ७ कात्तिक – निर्माणाधीन त्रिशूली–काठमाण्डु २२० केभी ‘डबल सर्किट’ प्रसारणलाइनका लागि विद्युतीय तार तान्न थालिएको छ । नुवाकोटको सूर्यमतीदेखि थानसिंहसम्मका खम्बामा मङ्गलबारदेखि तार तान्न थालिएको ‘माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाका प्रमुख फणिन्द्रराज जोशीले जानकारी दिए । उनका अनुसार पहिलो चरणमा सूर्यमतीबाट चतुराले...
काठमाण्डु, ६ कात्तिक – बुद्ध एयरले नेपाली उड्डयन इतिहासमा फेरि नयाँ कीर्तिमान कायम गर्न सफल भएको छ । बुद्धले हिजो सोमबार ९कात्तिक ५ गते० ११ जहाजबाट एकै दिन ५ हजार ४ सय ४० यात्रुलाई गन्तव्यमा पुर्याएर नयाँ किर्तिमान राखेको हो । सन् १९९७ मा...
काठमाण्डु, ६ कात्तिक – धितोपत्र बजारमा आज शेयरको मूल्यमा सामान्य अङ्कले घटेको छ । कारोवार मापक नेप्से परिसूचक ३ दशमलब ४८ विन्दुले घटेर एक हजार २४१ दशमलब ६ विन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलब ६९...
काठमाण्डु, ६ कात्तिक – मध्यभोटेकोशी जलविद्युत् कम्पनीले कर्मचारी सञ्चय कोषका सञ्चयकर्तालाई साधारण शेयर(आइपिओ) बिक्री गर्ने भएको छ । चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनीको रुपमा स्थापित सो कम्पनीले सिन्धुपाल्चोकमा १०२ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । आयोजनाले रु एक अर्ब ४४ करोड बराबरको एक...