अर्थ

धितोपत्र बजारमा यी छ कम्पनीका शेयर सूचीकृत

२०७५ कार्तिक १० गते १५:२०

काठमाण्डु, १० कात्तिक – धितोपत्र बजारमा यस साता विभिन्न छ कम्पनीका ९७ लाख ११ हजार ७२२ कित्ता शेयर सूचीकृत भएका छन् । नेपाल स्टक एक्सचेञ्जका अनुसार विभिन्न वित्तीय संस्थाको लाभान्स र हकप्रद शेयर बजारमा सूचीकृत भएको हो । स्टकका अनुसार गण्डकी विकास बैंकको सबैभन्दा...

मौरीपालनबाट १८ लाख आम्दानी

२०७५ कार्तिक १० गते १२:५५

कुश्मा, १० कात्तिक – मोदी गाउँपालिका–२ देउपुरका ६७ वर्षीय टीकाराम तिमिल्सिनाले मौरीपालनबाट गतवर्ष रु १५ लाख र मौरीसहितको घार बिक्रीबाट रु तीन लाख गरी रु १८ लाख आम्दानी गरेका छन् । विसं२०५७ देखि व्यावसायिक मौरीपालन थालेका उनको ६२ वटा घारमा मौरी छ । ‘जसले...

चिनीको बिक्री वितरण बन्द

२०७५ कार्तिक १० गते १२:२७

लहान, १० कात्तिक – साल्ट्र ट्रेडिङ कर्पोरेशन लहान शाखाले चिनीको बिक्री वितरण बन्द गरेपछि उपभोक्ता मारमा परेका छन् । सरकारले चिनीको मूल्य निर्धारण गर्न नसकेको भन्दै चाडपर्वकै मुखमा उक्त शाखाले चिनीको बिक्री वितरण बन्द गर्दा उपभोक्ता बजारबाट चर्को मूल्यमा चिनी खरीद गर्न बाध्य भएका...

विद्युत प्राधिकरणले देशभरमा ‘चार्जिङ स्टेशन’ बनाउने

२०७५ कार्तिक १० गते १२:०७

काठमाण्डु, १० कात्तिक – विद्युतीय सवारी साधनको प्रयोगमा बढावा दिने गरी सरकारले अगाडि सारेको कार्ययोजनालाई लागू गर्न नेपाल विद्युत् प्राधिकरणले देशभर नै ‘चार्जिङ स्टेशन’ निर्माण गर्ने प्रक्रिया अगाडि बढाउने भएको छ । सडक पुगेको देशभरका सबैजसो स्थानमा प्राधिकरणको वितरण प्रणाली पनि पुगेकाले प्रबद्र्धनात्मक रुपमा...

विश्वका ११२ देशसँग नेपालको व्यापार घाटा (तथ्याङ्क सहित)

२०७५ कार्तिक ९ गते १५:००

काठमाण्डु, ९ कात्तिक – विश्वका ११२ देशसँग नेपालको व्यापार घाटा रहेको तथ्याङ्क सार्वजनिक भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पछिल्लो तीन महीनाको विवरणमा विश्वका १४० देशमध्ये २८ देशसँग मात्रै नेपालको व्यापार नाफामा रहेको छ भने ११२ देशसँग घाटा रहेको छ...

मादल बनाएरै वार्षिक सात लाख आम्दानी

२०७५ कार्तिक ९ गते ११:०४

गोरखा, ९ कात्तिक – गोरखा नगरपालिका–१२ स्थित दशकिलोका कुलु समुदायले मादल बनाएर बिक्री गरी मनग्य आम्दानी गर्दै आएका छन् । कुलु समुदायका चार घरपरिवारले मादल बनाएर बिक्री गरी प्रतिपरिवार वार्षिक सात लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् । स्थानीय ५८ वर्षीय साने कुलुका तीन...

साना जलविद्युत् आयोजनाले विद्युत उत्पादन थाल्यो

२०७५ कार्तिक ९ गते १०:४७

रुकुम, ९ कात्तिक – जिल्लाकै सबैभन्दा बढी क्षमता भएको भुमे गाउँपालिका–६ सीसाघारीमा निर्माण भएको लुकुम खोला (सीसाघारी) साना जलविद्युत् आयोजनाले औपचारिक रूपमा विद्युत उत्पादन गर्न थालेको छ । उक्त आयोजना निर्माणमा करिव रु १० करोड सहयोग उपलब्ध गराएका हङ्कङ निवासी सरमाइकल कादुरीले विहिबार उद्घाटन...

ओखलढुङ्गामा करदाता बढे

२०७५ कार्तिक ८ गते १६:३५

ओखलढुङ्गा, ८ कात्तिक – यहाँ करदाताको सङ्ख्या बढेको छ । विगतमा निकै कम करदाता भएको जिल्लाका रुपमा चिनिएको ओखलढुङ्गामा पछिल्लो तीन महीनामा करदाताको सङ्ख्या ह्वात्तै बढेको हो । बितेको आर्थिक वर्ष र चालू आर्थिक वर्षको तीन महीनाको अवधिमा ८०० करदाता बढेको आन्तरिक राजश्व कर...

शेयर बजारः करीब ८ दशमलब ८२ अङ्कले घट्यो

२०७५ कार्तिक ८ गते १६:२२

काठमाण्डु, ८ कात्तिक – धितोपत्र बजारमा शेयरको मूल्य आज ८ दशमलब ८२ बिन्दुले घटेको छ । बुधबार बढेर केही राहत दिएको भए पनि आज भने घटेर नयाँ बिन्दुमा पुगेको हो । कारोवार मापक नेप्से परिसूचक करीब नौ अङ्कले घटेर एक हजार २४१ दशमलब ११...

शेयर बजार: करीब नौ अङ्कले घट्यो

२०७५ कार्तिक ८ गते १६:०२

काठमाण्डु, ८ कात्तिक– धितोपत्र बजारमा शेयरको मूल्य आज आठ दशमलब ८२ बिन्दुले घटेको छ । बुधबार बढेर केही राहत दिएको भए पनि आज भने घटेर नयाँ बिन्दुमा पुगेको हो । कारोवार मापक नेप्से परिसूचक करीब नौ अङ्कले घटेर एक हजार २४१ दशमलब ११ बिन्दुमा...

दुग्धजन्य पदार्थबाट मासिक १५ लाख कारोबार

२०७५ कार्तिक ८ गते १३:३२

काभे्रपलाञ्चोक, ८ कात्तिक – काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ जुगेपानी पौवामा अवस्थित दुग्ध विकास संस्थान दुग्ध पदार्थ उत्पादन तथा बिक्री वितरण केन्द्रले चिजलगायत दुग्धजन्य पदार्थ उत्पादन गरी मासिक १५ लाखको कारोवार गर्दै आएको छ । विसं २०२७ मा साबिक भीमखोरी गाविस–१ मा स्थापित उक्त केन्द्रले पौवा...

नेपालमा बुलेट बाइकको मूल्य बढ्यो, कति ?

२०७५ कार्तिक ८ गते १३:२६

काठमाण्डु, ८ कात्तिक – नेपालमा रोयल इन्फिल्ड (बुलेट) बाइकको आधिकारिक विक्रेता विवेक अटोमोबाइल्स प्रालिले रोयल इन्फिल्ड (बुलेट)बाइकको मूल्य बढाएको छ । कम्पनीले हालै बढेको मूल्य सार्वजनिक गरेको छ । बजेट पछिको करका साथै ढुवानी भाडा वृद्धि भएकोले बाइकको मूल्य बढाएको प्रालिले जनाएको छ ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us