अर्थ

शेयर बजारः नेप्से घट्यो, कारोवार बढ्यो

२०७५ पुष १२ गते १६:१५

काठमाण्डु, १२ पुस – बुधबार उच्च अङ्कले वृद्धि भएको शेयर बजार आज भने पुनः घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक एक दशमलव शून्य आठ विन्दुले घटेर एक हजार २१५ दशमलव १६ विन्दुमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको कारोवार...

के हो नेपाल–भारतबीच सहमति भएको ‘इनर्जी बैकिङ’ ?

२०७५ पुष १२ गते १२:५०

काठमाण्डु, १२ पुस – वर्षाको समयमा नेपालमा बढी हुने विद्युत् उपयोग गर्ने गरी ‘इनर्जी बैंकिङ’ गर्न भारत सहमत भएको छ । भारतको राजधानी नयाँ दिल्लीमा बुधबार सम्पन्न विद्युत् आदानप्रदान समिति –पावर एक्सचेञ्ज कमिटी (पिइसी) को १३औँ बैठकले नेपाल र भारतबीच इनर्जी बैकिङ गर्ने निर्णय...

झण्डै नौ प्रतिशतले धानको उत्पादनमा वृद्धि

२०७५ पुष १२ गते ११:५८

काठमाण्डु, १२ पुस – यसवर्ष देशमा धान उत्पादनमा झण्डै नौ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष ५१ लाख ५१ हजार मेट्रिक टन धान उत्पादन भएकोमा यसवर्ष कुल ५६ लाख १० हजार मेट्रिक टन उत्पादन भइसकेको कृषि तथा पशुपक्षी मन्त्रालयका वरिष्ठ तथ्याङ्क अधिकृत रामकृष्ण...

डलरको भाउ घट्यो

२०७५ पुष १२ गते ११:१८

काठमाण्डु, १२ पुस – नेपाल राष्ट्र बैंकले बिहिबारका लागि तोकेको विदेशी विनिमय दर अनुसार अमेरिकी डलरको भाउ १० पैसाले घटेको छ । बैंकका अनुसार अमेरिकी डलरको खरिददर मूल्य १ सय ११ रुपैयाँ ८२ पैसा छ भने विक्रिदर मूल्य १ सय १२ रुपैयाँ ४२ पैसा...

शेयर बजारमा उच्च अङ्कको वृद्धि

२०७५ पुष ११ गते १५:५७

काठमाण्डु, ११ पुस – धितोपत्र बजारमा आज शेयरको मूल्यमा उच्च अङ्कको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ३० दशमलव २६ विन्दुले बढेर एक हजार २१६ दशमलव २७ विन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने...

नेपाल इन्भेष्टमेन्ट बैंकको शेयर मूल्य समायोजन

२०७५ पुष ११ गते १३:५७

काठमाण्डु, ११ पुस – नेपाल स्टक एक्सचेञ्जमा नेपाल इन्भेष्टमेन्ट बैंकको नयाँ शेयर मूल्य समायोजन भएको छ । बैंकले आर्थिक वर्ष २०७४–७५ को नाफाबाट प्रस्ताव गरेको १८ प्रतिशत शेयर लाभांशसँगै आज मूल्य समायोजन गरेको हो । स्टकले बैंकको शेयर लाभांश पश्चात् प्रतिकित्ता रु ५७७ मा...

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

२०७५ पुष ११ गते ११:२९

काठमाण्डु, ११ पुस – नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार बुधबार अमेरिकी डलरसहित अन्य विदेशी मुद्राको मूल्य स्थिर छ । बैंकका अनुसार अमेरिकी डलर १ को खरिददर १११ रुपैयाँ ९२ पैसा र बिक्रीदर ११२ रुपैयाँ ५२ पैसा तोकेको छ । यस्तै...

६० प्रतिशत जनताको बैंकको पहुँचबाट बाहिर

२०७५ पुष १० गते १६:४६

काठमाण्डु, १० पुस – नेपाल राष्ट्र बैंकले चालू आवको अन्त्यसम्ममा ७५३ वटै स्थानीय तहका सदरमुकामसम्म कम्तीमा एकवटा वाणिज्य बैंक पुग्ने जनाएको छ । सबै स्थानीय निकायमा वित्तीय पहुँच तथा साक्षरता पु¥याउने नीतिअनुरुप हाल ६८७ स्थानीय निकायमा वित्तीय पहुँच पुगेको जनाएको छ । सोही बैंकमार्फत्...

शेयर बजार घट्यो

२०७५ पुष १० गते १६:१६

काठमाण्डु, १० पुस – धितोपत्र बजारमा आज पनि शेयरको मूल्य ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक पाँच दशमलव ७१ बिन्दुले घटेर एक हजार १८६ दशमलव शून्य तीन बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने...

चियाको राजधानीमा कफीको व्यावसायिक खेती

२०७५ पुष १० गते १६:०९

इलाम, १० पुस – इलाम चियाका लागि प्रख्यात क्षेत्र हो । यहाँ उत्पादनका हिसाबले मात्र नभइ मनोरञ्जनात्मक दृष्टिले चियाको महत्व ठूलो छ । पछिल्लो समय यहाँ चिया किन्न आउनेसँगै चियाबारीको अवलोकन गर्ने र वनभोज खाने सम्मका बाह्य तथा आन्तरिक पर्यटक भेट्टिन्छन् । चियाको यही...

तीन कम्पनीको शेयर मूल्य समायोजन

२०७५ पुष १० गते १३:५७

काठमाण्डु, १० पुस – नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा आज तीन कम्पनीको शेयर मूल्य समायोजन भएको छ । स्टकका अनुसार आज शेयर मूल्य समायोजन भएका कम्पनीमा एनएमबी बैंक, स्वावलम्बन विकास बैंक र मिर्मिरे माइक्रोफाइनान्स रहेका छन् । आर्थिक वर्ष २०७४÷७५ को नाफाबाट शेयरधनीलाई दिने शेयर...

लक्ष्यभन्दा कम राजश्व सङ्कलन

२०७५ पुष १० गते १२:५५

बाँके, १० पुस – नेपालगञ्जस्थित आन्तरिक राजश्व कार्यालयले पाँच महीनामा लक्ष्यभन्दा कम राजश्व सङ्कलन गरेको छ । कार्यालयले चालू आर्थिक वर्ष २०७५–०७६ को पाँच महीनाको अवधिमा रु एक अर्ब ३४ करोड एक लाख ५५ हजार सङ्कलन गर्ने लक्ष्य लिएकोमा रु एक अर्ब २१ करोड...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us