अर्थ

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि ८ अर्ब माग

२०७५ पुष १० गते ११:२९

काठमाण्डु, १० पुस – गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले चालु वर्षमा विनियोजन भएको बजेट सकिएको भन्दै थप ८ अर्ब माग गरेको छ । विमानस्थलका लागि आवस्यक जग्गाा अधिग्रहणका लागि उक्त रकम माग गर्दै अर्थ मन्त्रालयमा प्रस्ताव पुगेको छ । चालु वर्षका लागि जग्गा अधिग्रहणका लागि ५...

विप्रेषण आप्रवाह वृद्धि, शोधनान्तर घाटा

२०७५ पुष ९ गते १७:३७

काठमाण्डु, ९ पुस – चालु आर्थिक वर्षको चार महिनामा विप्रेषण आप्रवाह ३६.४ प्रतिशतले वृद्धि भएको छ भने शोधनान्तर स्थिति रु ५७ अर्ब ३३ करोडले घाटामा रहेको छ । केन्द्रीय बैंकले चालु आवका चार महिनाको तथ्याङ्कमा आधारित भएर आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा...

शेयर बजार आज पुनःओरालो

२०७५ पुष ९ गते १७:०९

काठमाण्डु ९ पुस – आइतबार उच्च बिन्दुले बढेको शेयर बजार आज भने छ दशमलव ४५ अङ्कले घटेको छ ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक शून्य दशमलव ५४ प्रतिशतले घटेर एक हजार १९१ दशमलव ७४ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका...

अब डिस होमले इन्टरनेट सेवा दिने, यस्ताे छ तयारी

२०७५ पुष ९ गते १६:३९

ललितपुर, ९ पुुस – नेपालको एकमात्र स्याटेलाइट प्रविधिमा आधारित डिटिएच, डिस होम नेपाल कम्पनीले इन्टरनेट सेवा पनि प्रदान गर्ने तयारी गरिरहेको जनाएको छ । डिटिएच टेलिभिजन च्यानल हेर्न सजिलो बनाउने आधुनिक प्रविधियुक्त सेवा हो र यसले टेलिभिजन ‘सिग्नल’ लाई नागरिकको घरघरमा रहेका टेलिभिजन सेटसम्म...

जलविद्युत् कम्पनीले दश प्रतिशत शेयर लाभांश दिने

२०७५ पुष ९ गते १३:२३

काठमाण्डु, ९ पुस – सरकारी स्वामित्वको जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडले आफ्ना शेयरधनीलाई दश प्रतिशत शेयर लाभांश वितरण गर्ने भएको छ । कम्पनीले चुक्ता पूँजीको दश प्रतिशत अर्थात् रु एक अर्ब बराबरको शेयर लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सो प्रस्तावअनुसार शेयर...

शेयर बजार ३२ दशमलब २४ बिन्दुले बढ्याे

२०७५ पुष ८ गते १६:३५

काठमाण्डु, ८ पुस – धितोपत्र बजारमा आज नेप्से परिसूचक ३२ दशमलब २४ बिन्दुले बढेर एक हजार १९८ दशमलब १८ बिन्दुमा पुगेको छ ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार प्रतिशतका आधारमा आज बजार दुई दशमलब ७७ प्रतिशतले वृद्धि भएको हो । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार...

कुखुराको दानाको मूल्य ह्वात्तै बढ्यो, मासुको मूल्य बढ्ने

२०७५ पुष ८ गते १४:२८

भरतपुर, ८ पुस – कुखुराको दानाको मूल्य बढेको छ । दाना उद्योगीको काठमाण्डुमा शुक्रबार सम्पन्न भेलाले आजदेखि लागू हुनेगरी प्रति केजी रु दुई ५० पैसाका दरले मूल्य बढाएको हो । दाना उत्पादनमा प्रयोग हुने आवश्यक कच्चा सामग्री र भिटामिनको मूल्य बढेकाले दानाको मूल्य बढाएको...

विदेशी मुद्राको भाउ घट्यो

२०७५ पुष ६ गते ११:४७

काठमाण्डु, ६ पुस – नेपाल राष्ट्र बैंकले शुक्रबार (आज)का लागि तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार शुक्रबार डलरको भाउ घटेको छ । अमेरिकी डलर १ को खरिददर १११ रुपैयाँ २३ पैसा र बिक्रीदर १११ रुपैयाँ ८३ पैसा छ । बिहीबार बिहीबार अमेरिकी डलर १...

भक्तपुरमा ‘इलेक्ट्रोनिक्स एक्स्पो २०७५’ हुने

२०७५ पुष ५ गते १६:५४

भक्तपुर, ५ पुस – भक्तपुर विद्युतीय सामग्री व्यवसायी सङ्घ भक्तपुरले तेस्रो इलेक्ट्रोनिक्स एक्स्पो २०७५ को आयोजना गर्ने भएको छ । २०६८ साल आज सङ्घले आयोजना गरेको पत्रकार सम्मेलनमा यसबारे जानकारी दिँदै सङ्घका अध्यक्ष पुण्यराम खाताखोले आगामी पुस २६ गतेदेखि ३० गतेसम्म भक्तपुरको सल्लाघारीस्थित ९९...

यी तीन सिमेन्ट उद्योग गुणस्तरहिन, उद्योग खारेज गर्ने सरकारको चेतावनी

२०७५ पुष ५ गते १२:३७

काठमाण्डु, ५ पुस – तीनवटा ओपिसी सिमेन्ट उद्योगबाट उत्पादित सिमेन्टमा मात्राभन्दा बढी म्याग्नेसियम देखिएको छ । गुणस्तर तथा नापतौल विभागले गरेको जाँचमा होङ्सी सिमेन्ट उद्योग (नवलपरासी), अर्घाखाँची सिमेन्ट उद्योग (रुपन्देही) र शुभश्री जगदम्बा सिमेन्ट उद्योग (बारा)बाट उत्पादित हुने सिमेन्टमा म्याग्नेसियम अधिकतम देखिएको हो ।...

ओरालो लाग्यो शेयर बजार

२०७५ पुष ४ गते १७:३०

काठमाण्डु, ४ पुस – धितोपत्र बजारमा आज शेयरको मूल्य ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार कारोवार मापक नेप्से परिसूचक पाँच दशमलव ४६ बिन्दुले घटेर एक हजार १६२ दशमलव ७० बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक एक...

एघार अर्ब ६५ करोड राजश्व सङ्कलन

२०७५ पुष ४ गते १६:५२

चितवन, ४ पुस – आन्तरिक राजश्व कार्यालय भरतपुरले चालू आर्थिक वर्षको पाँच महीनामा रु ११ अर्ब ६५ करोड ४२ लाख ५६ हजार राजश्व असुल गरेको छ । कार्यालयले लक्ष्यभन्दा १५ प्रतिशत बढी राजश्व असली गरेको हो । कार्यालयलाई आन्तरिक राजश्व विभागले दिएको लक्ष्यभन्दा रु...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us