अर्थ

ग्लोबल आइएमईले १६ प्रतिशत शेयर लाभांश दिने

२०७५ पुष ४ गते १५:१३

काठमाणडु, ४ पुस – ग्लोबल आइएमई बैंकले आफ्नो शेयरधनीलाई १६ प्रतिशत शेयर लाभांश वितरण गर्ने घोषणा गरेको छ ।global सञ्चालक समितिको प्रस्तावअनुसार बैंकले आव २०७४–७५ को मुनाफा समेतबाट उक्त शेयर लाभांश प्रदान गर्ने घोषणा गरेको हो । सञ्चालक समितिले सोही हदसम्म जारी पूँजी वा...

विश्व बैंकले २१ वटा नगरपालिकामा १६ अर्ब लगानी गर्दै

२०७५ पुष ४ गते १३:०१

गलकोट, ४ पुस – बागलुङ नगरपालिकाको पूर्वाधार सुधारका लागि विश्व बैंकले करोडौँ रुपैयाँ लगानी गर्ने भएको छ । विश्व बैंकले ‘शहरी प्रशासकीय क्षमता तथा पूर्वाधार सुधार आयोजना दोस्रो’मार्फत बागलुङलगायत देशभरका २१ वटा नगरपालिकामा करीब रु १६ अर्ब लगानी गर्न लागेको बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज...

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

२०७५ पुष ४ गते ११:५४

काठमाण्डु, ४ पुस – नेपाल राष्ट्र बैंकले बुधबारका लागि लागि तोकेको विनिमय दर अनुसार बुधबार रियाल, रिंगिट, दिर्हाम लगायतका विदेशी मुद्राको भाउ घटेको छ । एक साउदी रियालको खरिददर २९ रुपैयाँ ९७ पैसा र बिक्रिदर ३० रुपैयाँ १३ पैसा रहेको छ । त्यस्तै, कतारी...

सुनको भाउ घट्यो

२०७५ पुष ४ गते ११:४९

काठमाण्डु, ४ पुस – नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ बुधबार तोलामा ६ सय रुपैयाँले घटेको छ । सुन बुधबार तोलाको ५८ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ । मंगलबार १ सय रुपैयाँ बढेर तोलाको ५९ हजार ४ सय रुपैयाँमा...

दोहोरो अंकले घट्यो शेयर

२०७५ पुष ३ गते १७:००

काठमाण्डु, ३ पुस – आइतबार र सोमबार उकालो लागेको शेयर बजार आज भने दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार कारोवार मापक नेप्से परिसूचक १४ दशमलव ६१ विन्दुले घटेर एक हजार १६८ दशमलव १७ विन्दुमा झरेको छ । ‘क’ वर्गका कम्पनीको कारोवार मापन...

नेशनल माइक्रोफाइनान्सको नाफा १३ करोड

२०७५ पुष ३ गते ११:०६

धादिङबेंसी, ३ पुस – नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाले रु १३ करोड ४६ लाख नाफा गरेको छ । सो संस्थालाई गत वर्षको तुलनामा १५ प्रतिशत बढी नाफा भएको छ । नीलकण्ठ नगरपालिकामा केन्द्रीय कार्यालय रहेको वित्तीय संस्थाले हाल रु दुई अर्ब ६३ करोड लगानीमा रहेको...

शेयर बजारः दोहोरो अङ्कले वृद्धि

२०७५ पुष २ गते १६:४४

काठमाण्डु, २ पुस – धितोपत्र बजारमा आज शेयरको मूल्यमा दोहोरो अङ्कले वृद्धि भएको छ । शेयर लगानीकर्ता दबाब समूहले कारोवारमा रोक लगाउने दाबी गरेको दिन बजार बढेर नयाँ उचाइमा पुगेको हो । नेपाल स्टक एक्सचेञ्जकाअनुसार कारोवार मापक नेप्से परिसूचक १५ दशमलव १७ बिन्दुले बढेर...

पूँजीबजार सुधारको माग गर्दै कार्यालय बाहिर आमरण अनशन सुरु

२०७५ पुष २ गते १३:४६

काठमाण्डु, २ पुस – पूँजीबजारको सुधारको माग राख्दै आएका शेयर लगानीकर्ता दबाव समूहले आजदेखि आमरण अनशनलगायतका कार्यक्रम सार्वजनिक गरेका छन् । नेपाल स्टक एक्सचेञ्जको कार्यालय बाहिर दबाव समूहका संयोजक हरि ढकाल र सदस्य तिलक कोइरालाले आमरण अनशन सुरु गरेको जानकारी दिए । दबाव समूहले...

सुनको मूल्य घट्यो

२०७५ पुष २ गते १३:२१

काठमाण्डु, २ पुस – सोमबार (आज) सुनको मूल्य घटेको छ । आज सुन ५९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिनको तुलनामा तोलामा २ सय रुपैयाँले घटेको हो । अघिल्लो दिन ५९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । तेजावी...

विद्युत् महसुल नबुझाउने तीन सय ग्राहक कालो सूचीमा

२०७५ पुष २ गते १३:०९

चितवन, २ पुस – नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले लामो समयदेखि विद्युत् महसुल नबुझाएका २९९ ग्राहकलाई कालो सूचीमा राखेको छ । केन्द्रमा आठ हजार १६१ जना ग्राहक रहेका छन् ।p कार्यालयका लेखा प्रमुख विष्णुबहादुर राजथलाका अनुसार कालोसूचीमा रहेका ग्राहकबाट रु ९५ लाख २४...

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

२०७५ पुष २ गते ११:३७

काठमाण्डु, २ पुस – नेपाल राष्ट्र बैंकले सोमबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार कोरियन वन र कुवेती दिनारको भाउ केही पैसा बढेको छ । तर रियाल, रिंगिट, दिर्हाम लगायतका विदेशी मुद्राको भाउ भने स्थिर छ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि तोकेको...

तनहुँमा २५ करोडको सुन्तला उत्पादन हुने

२०७५ पुष १ गते १४:२९

दमौली, १ पुस – तनहुँमा यस वर्ष रु २५ करोड बराबरको सुन्तला उत्पादन हुने अनुमान गरिएको छ । सुन्तला खेतीका लागि यस वर्ष मौसम अनुकूल भएको र उत्पादन क्षेत्र बढेकाले सुन्तला उत्पादनमा वृद्धि आउने अनुमान गरिएको हो । कृषि ज्ञान केन्द्र तनहुँका सूचना अधिकारी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us