अर्थ

जागिर छाडेर दूग्ध व्यवसायमा

२०७७ कार्तिक २६ गते ११:१२

सल्यान, कार्तिक २६ – प्राविधिक जागिर छोडेर दूग्ध व्यवसाय सञ्चालन गरेका एक व्यावसायीले वार्षिक ३० लाखभन्दा बढी आम्दानी गर्न थालेका छन् । वागचौर नगरपालिका–७ का प्रेमबहादुर डिसीले व्यवसाबाट स्वरोजगार हुँदै १५ जना स्थानीयलाई रोजगारी दिएका छन् । दैनिक ४० लिटरबाट दूध संकलन गरेका व्यवसायी...

तिहारको तीन दिन बैंक नखुल्ने

२०७७ कार्तिक २५ गते १६:१५

काठमाण्डु, २५ कात्तिक: कोरोना भाइरस सङ्क्रमणलाई ध्यानमा राख्दै वाणिज्य बैंकहरुले तिहारको बिदामा आफ्ना शाखाहरु नखुल्ने भएका छन् । सरकारले दिएको सार्वजनिक बिदाको समयमा बैंक तथा वित्तीय संस्थाका सबै काउन्टर बन्द हुने नेपाल बैंकर्स सङ्घले जनाएको छ । वाणिज्य बैंकहरुको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घले...

गाउँमै तरकारी खेती गरी आम्दानी गर्दै युवा,गर्छन मनग्य आम्दानी

२०७७ कार्तिक २५ गते १२:१०

विगत केही वर्षदेखि तरकारी उत्पादन गर्दै बजारीकरण गरेर आम्दानीको स्रोत पहिल्याउँदै आएका उनले बारीमा बन्दाकोभी, धनियाँ, पालुङ, घ्यूसिमी, काउली, चमसुर, मेथी, लसुन, बोडी र सागसब्जी उत्पादन गर्दै आएका छन् । “समयअनुसारको तरकारी खेती गरी आर्थिक उपार्जनमा लागिरहेको छु”, उनले भने, “हिजोआज बन्दाकोभीको मौसम भएकाले...

चियामा सरकारी लगानी नहुँदा किसान समस्यामा

२०७७ कार्तिक २० गते १३:४९

पशुपतिनगर, कार्तिक २० – सधैँभरिको मूल्य विवाद तथा मजदुर अभावका कारण इलामका चिया किसान खेती मास्ने अवस्थामा पुगेका छन् । सरकारले समेत चिया क्षेत्रमा सहयोग नगर्दा पछिल्लो आधा दशकभित्र सयौँ किसानले चियाको विकल्प खेती खोज्ने अवस्थामा पुगेका हुन् । बहुवर्षीय नगदे बालीको रूपमा चिनिएको...

अब छोरीको मासिक रकम सिधै खातामा

२०७७ कार्तिक १९ गते १७:४२

सर्लाही, १९ कात्तिक- दाङको तुलसीपुर उपमहानगरपालिकाले गत साउन १ गतेपछि जन्म भएका छोरीका लागि बैंक खातामा रकम जम्मा गरिदिने भएको छ । छोरीहरुको आर्थिक र सामाजिक सशक्तिकरणका लागि जन्मेदेखि हरेक महिना रु १०० का दरले बैंक खातामा रकम जम्मा गर्ने गरी कार्यपालिकाको ९५औँ बैठकले...

खाद्यान्न वितरण सहज

२०७७ कार्तिक १९ गते १५:२८

हुम्ला, १९ कात्तिक- नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि. शाखा कार्यालय हुम्लाले बडादशैंँ तथा तिहारका अवसरमा कर्मचारी, सर्वसाधारण जनता र व्यापारीलाई यस वर्ष सहज तरिकाले खाद्यान्न वितरण गरेको छ । जिल्लामा धेरै वर्षदेखि दशैंँतिहारमा खाद्यान्न अभाव हुने भएकाले कर्मचारी नेपालगञ्ज र सुर्खेतबाट पाँच...

तोकेको भन्दा १५ प्रतिशत बढीमा धान खरिद, किसान बढी मूल्य पाएर खुशी

२०७७ कार्तिक १९ गते १२:१६

कैलाली – कैलालीका केही बीउ उत्पादक कृषि सहकारीले सरकारले तोकेको समर्थन मूल्यमा १५ देखि २० प्रतिशत रकम थप गरी किसानबाट धान खरिद गरिहेका छन् । किसानले उत्पादन गरेको धानले सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मूल्य नपाइरहेको गुनासो आइरहेका बेला कैलालीका किसान भने बढी मूल्य...

हुम्लामा हराए अनुदान लिएर खुलेका सहकारी पसलहरु

२०७७ कार्तिक १८ गते १३:५०

सिमकोट –  स्थानीयवासीलाई सहुलियत मूल्यमा अत्यावश्यक दैनिक उपभोग्य वस्तु गाउँमै उपलब्ध गराउन सकियोस् भन्ने उद्देश्यले सरकारबाट अनुदान लिएर खुलेका सहकारी पसल हुम्लामा सञ्चालनमा आएका छैनन् । सरकारले साविक जिल्ला कृषि विकास कार्यालयमार्फत मूलपुँजीवापत तत्कालीन हुम्ला जिल्लाका २७ गाविसमा एक–एक सहकारी पसल स्थापना गरी प्रतिगाविस...

राम्रो आम्दानी हुन थालेपछि व्यावसायिक किवीखेतीमा कृषकको आकर्षण बढ्दो

२०७७ कार्तिक १६ गते १५:०२

भोजपुर – भोजपुर जिल्लाका कृषक व्यावसायिक किवीखेतीतर्फ आकर्षित भएका छन् ।आलु तथा मकैखेतीभन्दा किवीखेतीबाट राम्रो आम्दानी हुन थालेपछि उनीहरु किवीखेतीमा लागेका हुन् । एकपटक रोपेपछि वर्षौँसम्म आम्दानी लिन सकिने भएपछि कृषक अन्य बाली हटाएर व्यावसायिक किवीखेतीमा लागेका छन् । भोजपुर नगरपालिका र टेम्केमैयुङ गाउँपालिकाका...

पूर्वाधार विकासको २५ प्रतिशत बजेट कृषि, पशुपालन र पर्यटनमा

२०७७ कार्तिक १६ गते ११:४२

पोखरा-गण्डकी प्रदेश सरकारले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको २५ प्रतिशत बजेट अनिवार्यरूपमा उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने व्यवस्था गरेको छ । गत वर्षदेखि प्रदेशसभा सदस्यले छनोट गर्ने गरी प्रत्येक निर्वाचन क्षेत्रमा रु दुई करोडका दरले बजेट व्यवस्था गरी निर्वाचन क्षेत्र विकास कार्यक्रम शुरु गरिएको थियो...

दसैंलगत्तै सेयर बजारमा उछाल

२०७७ कार्तिक १२ गते १७:२२

nepse काठमाण्डु, १२ कात्तिक– बडा दसैंपछिको पहिलो दिन बुधबार नेप्से परिसूचक शेयर बजारमा सकारात्मक उभार देखिएको छ । बैंकिङ क्षेत्रमा लगानीकर्ताको आकर्षण बढेपछि नेप्सेमा सुधार देखिएको हो । दसैंअघि नेप्से १६ सयमाथिको बिन्दुमा पुगेर बन्द भएको थियो । दसैं सकिएपछि पनि नेप्से बढ्ने क्रमले...

उखु किसानको करोडौँ भुक्तानी दिन बाँकी रहेको उद्योग सञ्चालनको तयारीमा

२०७७ कार्तिक ७ गते १६:१३

सर्लाही, ७ कात्तिक – उखु किसानको करोडौँ भुक्तानी दिन बाँकी रहेको जिल्लाको धन्कौलस्थित अन्नपूर्ण चिनी उद्योग सञ्चालनको तयारीमा रहेको छ ।किसानको सम्पूर्ण बाँकी वक्यौता भुक्तानी गरेर उद्योग सञ्चालन गर्ने तयारीमा रहेको उद्योग प्रशासनले जनाएको छ । सो उद्योगले उखु उत्पादक किसानको करिब रु २४...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us