अर्थ

सुनको भाउ आज पनि घट्यो

२०७७ असोज २८ गते १२:०३

काठमाण्डु , २८ असोज -नेपाली बजारमा हिजो घटेको सुनको भाउ आज पनि तोलामा ६ सयले घटेको छ । आज छापावाल सुन प्रतितोला ९४ हजार ५ सयमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । त्यस्तै, आज तेजावी सुन पनि ६ सय रुपैयाँले...

च्याङ्ग्राको भाउ गत वर्षको तुलनामा पाँच हजारले बढ्यो

२०७७ असोज २७ गते १७:१७

बागलुङ, २७ असोज – दशैँलाई च्याङ्ग्रा लिन बागलुङका व्यापारी बर्सेनि हिमालपारिको जिल्ला मुस्ताङ छिर्छन् । हप्तौँ लगाएर च्याङ्ग्रा भित्र्याउँछन् । यसपालि पनि कतिले च्याङ्ग्रा ल्याइसके भने कोही बाटैमा छन् । व्यापारी अम्मरबहादुर क्षत्री र लक्ष्मण खड्का च्याङ्ग्रा लिएर आजै बागलुङ आइपुगेका छन् । “१८...

वल्र्डलिंक र फेसबुक मिलेर नेपालभर फ्रि वाइफाई दिने

२०७७ असोज २३ गते ४:२५

काठमाण्डु, २३ असोज– नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंक कम्युनिकेशन्स लिमिटेड र फेसबुकबीच नेपाली इन्टरनेट प्रयोगकर्तालाई मध्यनजर गर्दै सेवा प्रदान गर्ने सहकार्य भएको छ । वल्र्डलिंक कम्युनिकेशन्स लिमिटेड र फेसबुकको सहकार्यमा सहज, छिटो छरितोसँग इन्टरनेट चलाउनका लागि पब्लिक वाईफाई उपलब्ध गराउने समझदारी...

आज पनि फेरि घट्यो सुनको भाउ

२०७७ असोज २२ गते ११:२२

काठमाण्डु , २२ असोज — आज पनि सुनको भाउ तोलामा ५ सयले घटेको छ । आज छापावाल सुन प्रतितोला ९३ हजार ९ सय मा कारोवार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । त्यस्तै तेजावी सुन तोलाको ९३ हजार ४ सय मा कारोबार भैरहेको...

कोभिड–१९ प्रभावः अनलाइनबाट व्यापार गर्दै महिला उद्यमी

२०७७ असोज २२ गते ७:२५

काठमाण्डु, २२ असोज– कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण शिथिल व्यापार व्यवसाय प्रवद्र्धनका लागि महिला उद्यमीहरुले अनलाइन व्यापारको बाटो अपनाउने भएका छन् । व्यापार चलायमान गराउनका लागि नेपाल चेम्बर अफ कमर्स अन्तर्गतको नेपाल महिला चेम्बर र अनलाइन व्यापारको प्लेट फर्म सोचेको डटकमबीच लिखित सम्झौता भएको...

फेरि घट्यो सुनको भाउ

२०७७ असोज २१ गते ११:५७

 काठमाण्डु , २१ असोज — साताको तेस्रो दिन आज सुनको भाउ ओरालो लागेको छ । आज तोलामा ८ सयले घटेर प्रतितोला ९४ हजार १ सयमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । त्यस्तै, आज तेजावी सुन तोलामा ९३ हजार ६ सयमा...

सुनको भाउ घट्यो

२०७७ असोज १९ गते ११:२०

काठमाण्डु , १९ असोज – साताको दोस्रो दिन आज सुन तोलामा ४ सयले घटेर प्रतितोला ९४ हजार १ सयमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । त्यस्तै,आज तेजावी सुनको मूल्य ९३ हजार ६ निर्धारण गरिएको छ । त्यस्तैगरी, आज चाँदीको मूल्य...

साताको पहिलो दिन सुनको भाउ यस्तो !

२०७७ असोज १८ गते ११:५४

काठमाण्डु , १८ असोज — साताको पहिलो दिन आइतबार सुनको भाउ बढेको छ । आज तोलामा २ सयले बढेर प्रतितोला ९४ हजार ५ सय रुपैयामा कारोवार भइरहेको सुनचाँदी व्यवसायी महासंले जनाएको छ । त्यस्तै, आज तेजावी सुन प्रतितोला ९४ हजारमा कारोवार भइरहेको छ ।...

गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा तनहुँ र लमजुङ जोड्न पक्की पुल निर्माण शुरु

२०७७ असोज १८ गते १०:१८

दमौली, १८ असोज – गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा तनहुँ र लमजुङ जोड्न रिस्तीखोलामाथि पक्की पुल निर्माण शुरु भएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयको सहयोगमा तनहुँको व्यास नगरपालिका–८ सोतीबेँसी र लमजुङको मध्यनेपाल नगरपालिका–२ सोतीपसल जोड्न रिस्तीखोलामाथि पक्की पुल निर्माण शुरु भएको हो ।...

साताको अन्तिम दिन घट्यो सुनको भाउ

२०७७ असोज १६ गते ११:२८

काठमाण्डु , १६ असोज — साताको अन्तिम दिन आज सुनको भाउ तोलामा २ सयले घटेको छ । आज प्रतीतोला ९४ हजार ३ सयमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । त्यस्तै, आज तेजावी सुनको मूल्य ९३ हजार ८ रुपैंयामा कारोवार भइरहेको...

कुखुरा व्यवसायमा बढ्दो आकर्षण

२०७७ असोज १६ गते ११:१६

काठमाण्डु , असोज १६ – पछिल्लो समय जिल्लामा स्थानीय जातको कुखुरापालन गर्ने कृषक बढेका छन् । यहाँका मुख्य बजारमा स्थानीय (लोकल) कुखुराको माग बढ्दै गएपछि कृषक व्यावसायिकरूपमै स्थानीय जातका कुखुरापालनमा आकर्षित हुन थालेका छन् । दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाका सुरज विकले बजारमा स्थानीय कुखुराको...

बाँझो जमिनमा खेती गर्ने कृषकलाई अनुदान

२०७७ असोज १३ गते १६:०५

म्याग्दी, १३ असोज- कृषि ज्ञान केन्द्र म्याग्दीले लामो समयदेखि बाँझो रहेको जमिन उपयोग गरेर खेती गर्ने कृषकलाई अनुदान र क्षेत्रफलका आधारमा तरकारी उत्पादन गर्नेलाई प्रोत्साहन दिने भएको छ । गण्डकी प्रदेश सरकारले क्षेत्रफलका आधारमा तरकारी उत्पादन गर्नेका लागि रु १५ लाख र बाँझो जमिनमा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us